Friday 27th December 2024
स्वास्थ्य
Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले  अागामी नोभेम्बर १६ तारिक २०१८ शुक्रबारका दिन कुवेतमा रहेका वैधानिक नेपालीहरू लक्षित एक दिने निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । राजदूतावासले अाज एक सूचना जारी गरि स्वास्थ्य शिविर मेट्रो मेडिकल केयर फरवानियामा गरिने जनाएको हो । दूतावासद्वारा जारी गरिएको सूचनामा जनाइए अनुसार नेपाली राजदूतावास…

Image

सेफ अार. बि. बुढाथोकी - आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम गरिने नेपालीहरूको प्रमुख चाड दशैं भन्नु नै विशेष गरेर मिठो खाने पर्व हो…

Image

तितोपाटी - सन् २०१६ मा संसारभर मदिरा सेवनबाट ३० लाख मानिसको मृत्यु भएको बताइन्छ, जसमध्ये तीन चौथाइ पुरुष थिए । प्रत्येक २० अकाल मृत्युमा १ को मृत्यु मदिराका कारण भएको छ । विश्व स्वास्थ्य संगठनले हालै मदिरा र स्वास्थ्यका सम्बन्धमा प्रकाशित गरेको ग्लोबल स्ट्याटस रिपोर्ट–२०१८ मा उक्त तथ्य उल्लेख छ ।…

Image

तितोपाटी - कहिले काहीँ अनिच्छित गर्भ रहन्छ, जो दम्पतीका लागि टाउको दुखाईको विषय बन्न सक्छ । यसले शारीरिक पीडा र मानसिक तनाव दिन्छ । हुन त अनिच्छित गर्भबाट बच्ने केही साधन तथा चिकित्सा विधीहरु उपलब्ध छन् । तर, ति विधीहरुको केही न केही साइड इफेक्ट रहन सक्छ । आफुले नचाहेको गर्भबाट बच्नको…

Image

तितोपाटी - आमाशयको भित्रि भागमा रहेको सिगान जस्तो पत्रको संक्रमणलाई ( Inflammation ) ग्यास्ट्राइटिस भनिन्छ । यो पाचन तन्त्र सम्बन्धि रोगहरुमा सबैभन्दा बढि हुने समस्या हो । अझ ग्यास्ट्राइटिसलाई नेपालको राष्ट्रिय रोग भनेर भन्ने गरेको पनि पाईन्छ । जस्को मुख्य कारण भनेको नेपालमा गरिने अत्याधिक मध्यपान, बिहानै खाइने अस्वस्थकर चिया, भुटेको,…

Image

तितोपाटी - निदाइरहेका बेला यौनसम्बन्धी सपना देख्नु स्वभाविक हो । यौन सपनाका क्रममा स्वप्न दोष हुनसक्ने भए पनि यी दुवै फरक–फरक कुरा हुन् । सधैंजसो र सबैको स्वप्न दोष हुनैपर्छ भन्ने छैन । कतिपय बेला अर्धचेतन अवस्थामा लिंग उत्तेजना मात्र पनि हुनसक्छ । उमेर पुगेपछि करिब ५० प्रतिशत व्यक्तिले एक…

Image

तितोपाटी - देशकै जेठो वीर अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको बिचल्ली हुन थालेको छ । एकातिर आकस्मिक कक्षमै स्वास्थ्यकर्मी अभाव छ भने अर्कोतिर अस्पतालकै कमाउ अड्डामा स्वास्थ्यकर्मीको भिडभाड छ । दिनमा ३ सय भन्दा बढी बिरामी वीर अस्पतालको आकस्मिक कक्षमा पुग्छन् । आकस्मिक कक्षमा ३२ जनाको दरबन्दी…

Image

तितोपाटी - जाडोयामका लागि बढी उपयोगी यो मसाजमा, हर्बल ओयलले मालिस गरी, हट स्टोनले सेकेर फेरि मालिस गरिन्छ । एकपटकको मालिस पछि शरीरको पछाडीपट्टिको भागमा जोइन्ट–पोइन्ट पत्ता लगाएर त्यही स्थानमा तातो ढुंगा राखी केही समय सेकिसकेपछि त्यसलाई झिकेर पुन मालिस गरिन्छ । हटस्टोन मसाजका फाइदा के–कस्ता छन् ? प्राकृतिक पद्धतिद्वारा गरिने…

Image

तितोपाटी - अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गराएमा उपचार खर्च राज्यले नव्यहोर्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा थपेको हो । परिर्माजित विधेयक बिहीबार नै संसदमा पेश भएको छ । यो विधेयक…

Image

अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर देशभरिका चिकित्सकहरु आइतबार सडकमा उत्रिएका छन् । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै उनीहरु सडकमा आएका हुन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार…