Sunday 26th October 2025
स्वास्थ्य
Image

तीतोपाटी - कुवेत सरकारको मन्त्रिपरिषद्को साप्ताहिक बैठकले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाई स्वदेश आउनुअघि र कुवेत आइसकेपछि पीसीआर परीक्षण गराउन र होम क्वारेन्टाइन बस्न नपर्ने निर्णय गरेको छ । सो निर्णय यहि फेब्रुअरी २० तारिकदेखि लागु हुने जनाइएको छ । सो कुरा सरकारका प्रवक्ता तारिक अल-मजरामले पत्रकार…

Image

देशभरका शैक्षिक संस्थामा भोलि १ फागुन २०७८ आइतबारको दिनदेखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो। विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ। शिक्षा तथा…

Image

काठमाडौं उपत्यकामा लगाइएको सवारी जोरबिजोर प्रणाली भोलि (सोमबार)बाट हट्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोरोनाको संक्रमण बढेपछि गत माघ ७ गतेदेखि काठमाडाैं उपत्यकामा चल्ने सवारीमा जोरबिजोर  प्रणाली लागु गरिएको थियो भने माघ १४ गते पछि सार्वजनिक सवारीमा…

Image

काठमाडौं । नुवाकोट समाज दक्षिण कोरियाद्वारा नुवाकोट जिल्लालाई सहयोग पुग्ने गरी मदानपुर युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । करिब रु ११ लाख मूल्य परेको ( करकट्टी कटाएर) एम्बुलेन्स खरिदका लागी नुवाकोट समाज दक्षिण कोरियाले करिब छ लाख सहयोग गरेको थियो । बाकी पैसा भने मदानपुर युवा क्लवले व्यवस्थापन गरेको…

Image

तीतोपाटी - जाडोयाममा तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने, स्वास प्रस्वास सम्बन्धी समस्या जोर्नी दुख्ने, छाला सुख्खा हुने लगायतका समस्याहरू भइरहन्छन्। सबैभन्दा धेरै भने हामीलाइ नाक बन्द हुने, नाकबाट पानी बग्ने, बढी हाछ्यु अाउने, घाँटी दुख्ने तथा खोकी लाग्ने हुन्छ । यस किसिमको…

Image

तीतोपाटी, काठमाडौं - रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया पुगेका एक नेपालीलाई कोरीया सरकारले एक महिना नपुग्दै नेपाल फिर्ता पठाउने भएको छ । नेपालमा रहदा ति यूवाले लागूऔषध सेवन गर्ने गरेको र कोरियामा पुनः स्वास्थ्य जाँच गर्दा उनको रगतमा लागूऔषधको मात्रा देखिएको थियो । उनलाइ लागूऔषधको कसुरमा दक्षिण कोरियाले…

Image

तीतोपाटी - अष्ट्रेलियामा कोरोना विरूद्धको खोप अनिवार्य रूपमा लगाउनु पर्ने भएको छ । खोप नलगाएमा अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२…

Image

कोरोना संक्रमण ह्वात्तै बढेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागूको निर्णय गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले शुक्रबार रातिदेखि लागू हुने गरी अनिश्चितकालका लागि जोरबिजोर प्रणाली लागू गरेको हो । त्यस्तै, बस चलाउनुअघि नियमित…

Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA Kuwait) द्वारा यही शुक्रबार अर्थात २१ जनवरीका दिन तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। यस अघि NRNA कुवेतले पहिलो चरणको सालमिया स्थित मेट्रो मेडिकल संग र दोस्रो चरणको मङ्गाफको फाहाहिल स्पोर्टिङ क्लवमा भलिबल प्रतियोगिता संगै एकै पटक MedX…

Image

तीतोपाटी - कोरोना महामारीको नयाँ भेरियन्टको रूपमा ओमिक्रोन देखा परेपछि विश्वभर कोरोना संक्रमित हुनेहरूको संख्या दिनानुदिन बढेर गएको छ भने नेपालमा पनि यो संक्रमण फैलिएपछि एकैदिन झण्डै ५ हजार संक्रमित पुष्टि भएका छन् । स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९६१ कोरोना संक्रमित थपिएका छन् । पीसीआर…