तीतोपाटी - कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव नेपाल पठाउन एनआरएनए कुवेतले कुवेती दिनार ३८५ केडी आर्थिक सहयोग गरेपछि सम्भव भएको छ । मोरङ जिल्ला, बुढी गङ्गा गाउँपलिका वार्ड न. ७ (डङ्ग्राहा टोल) घर भइ विगत ४ वर्ष देखि कुवेतमा कार्यरत द्रोपती चौधरीको शव नेपाल पठाउन एनआरएनए कुवेतले आर्थिक…
तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले रामेछाप जिल्लाको खाँडदेबी गाउँपालिका-३ आँपचौर स्थित पशुपतिनाथको मन्दिर निर्माणको लागी आर्थिक सहयोग गरेको छ । जन-जागृतिको सामाजिक सेवा कोष तथा सहयोगी मनका धनी व्यक्ति व्यक्तित्वहरू विच रकम संकलन गरि कुवेती दिनार १२१ के.डी. ५०० फिल्स संकलन गरि उक्त रकमको हुन आउने नेपाली रूपैयाँ ४६…
तीतोपाटी - अलमुजैनी प्रमोसन "ट्रान्स्फर एन्ड वीन"अन्लाइन सेवा मार्फत जुलाइ २५ देखि, 2021 to जुलाइ ३१ , 2021 गते भित्र पैसा पठाइ सकेका ग्राहकहरुको लागी पहिलो चरणको दैनिक-साप्ताहीक बिजेता आइफोन १२ प्रो म्याक्स सहितको भाग्यशाली विजेताहरुको नामावली सार्वजनिक गरिएको छ । पहिलो चरणको मापदन्ड अनुसार उल्लेखित समय-अवधि भित्र अनलाइन मार्फत…
तीतोपाटी - मोरङ सुनसरी सेवा समाज कुवेतले मोरङ र सुनसरी जिल्लाको कोरोना रोकथामको लागि अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार ८ सय ८८ रूपैयाँ मोरङ सुनसरी समाज केन्द्रलाइ पठाएको छ । सो रकम मोरङ सुनसरी सेवा समाज कुवेतसंग सम्बद्ध पदाधिकारी एवं सदस्यहरू तथा विभिन्न संघ संस्था तथा व्यक्ति…
तीतोपाटी - अल मुजैनी एक्सचेन्ज कुवेतले एक प्रेस नोट जारी गरि एक्सचेन्जको ११५ औं शाखाको शुभारम्भ भएको जनाएको छ । अल मुजैनी एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले ग्राहक, अल मुजैनीका अधिकारीहरु र अन्तर्राष्ट्रिय मिडियाकर्मीहरुको उपस्थितिमा रिवन काटेर उदघाटन गरेका हुन् । एक्सचेन्जका नेपाली कोरिडोरका बजार प्रबन्धक राम बस्नेतले…
ट्रान्सफर Via मुजैनी मोबाइल एपलिकेसन र जित्नुहोस डलर/ आईफोन १२ म्याक्स प्रो. तीतोपाटी - अल मुजैनी एक्सचेंजले आफ्नो ग्राहकहरूको लागि "ट्रान्सफर र विन" अनलाइन अफर शुरू गरेको छ। Al Muzaini अनलाइन प्लेटफार्महरू मार्फत पैसा पठाउने ग्राहकहरू मात्र यो अफर भित्र छनोट हुनेछन। १२३ भाग्यशाली विजेताहरु छनौट हुनेछन्, र १६०००.०० अमेरिकी…
तीतोपाटी - कुवेतको पुराना एक्सचेन्जहरू मध्येको एक र धेरै शाखाहरू मार्फत रेमिट्यान्स सेवा दिंदै आएको अलमुजैनी एक्सचेन्जले हिँजो ४ जुलाइ २०२१ देखि कुवेतको सालमियामा अर्को एक नयाँ शाखा संचालनमा ल्याएको छ । अल मुजैनी एक्सचेन्ज कुवेतको ११४ औं शाखाको रूपमा शुभारम्भ भएएको उक्त शाखाको अलमुजनैनी एक्सचेन्ज कम्पनी कुवेतका महाप्रबन्धकले एक…
तीतोपाटी डटकम-काठमाडौं । नेपालका ६ महानगरपालिकामध्ये ५ वटा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् । १० असारभित्र बजेट ल्याउनुपर्ने कानूनी प्रावधानलाई पछ्याउँदै ५ वटा नगरपालिकाकाले बिहीबार बजेट सार्वजनिक गरे । तर, ललितपुर महानगरपालिकाले भने राजनीतिक विवादका कारण बजेट ल्याउन सकेन । नेकपा एमाले र माओवादी…
तीतोपाटी - सिन्धुपाल्चोक सेवा समाज कुवेतले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितलाइ सहयोग गर्न कुवेतवासी नेपालीहरूमा हार्दिक अपिल गरेको छ । समाजका अध्यक्ष बिकास तामाङ (गोले)द्वारा हस्ताक्षरित अपिलमा कुवेतमा कृयाशिल संघ संस्था तथा सामाजिक मनका धनि पत्रकार, कलाकार, खेलाडी, वुद्धिजीवि तथा कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाइ हार्दिक अपिल गरिएको छ ।…
तीतोपाटी - नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले पार्टी केन्द्रले स्थापनका गरेको कोरोना रोकथाम नता नियन्त्रण कोषमा रू १ लाख २३ हजार १ सय ५० नेपाली रूपैयाँ सहयोग पठाएको छ । मञ्चले सो रकम बराबर हुन आउने ३२५ केडि ५०० फिल्स मञ्चका सदस्यहरूसँग संकलन गरि पठाएको…
![]()