Monday 10th November 2025
बैंक/वित्तीय
Image

मध्यपुर्वको अग्रणी खुद्रा विक्रेता लुलु हाइपरमार्केटले देशको १२औं स्टोर कवेतको खैरान सिटीमा खोलेको छ । कुवेतका लागि युएईका राजदूत डा. मतार हमिद अल नेयादी, युसुफ अली एमए, तथा तामदीन ग्रुपका उपाध्यक्ष अब्दुल वहाब अल मारजुकले संयुक्त रूपमा खैरान स्थित नयाँ आउटलेटको शुभारम्भ गरेका हुन् । शुभारम्भ समारोहमा भारतीय राजदूत आदर्श…

Image

अल-मुजैनी एक्सचेन्ज कम्पनीले कुवेतमा आफ्नो १२७ औं शाखा खोलेको छ । कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी अल-मुजैनी एक्सचेन्जले हालै सुलैबिखात स्थित अल दोहा सहकारी संस्थामा आफ्नो नयाँ शाखा खोलेको छ । यससँगै अलमुजनैनीको सेल्फ-सर्भिस मेसिनहरू, अल मुजैनी अनलाइन र अल-मुजैनी अनुप्रयोगको अतिरिक्त कुवेत भित्र कम्पनीको शाखाहरूको संख्या १२७ पुगेको…

Image

जन-जागृति युवा समाज कुवेतले नेपालका विपन्न क्यान्सर पीडितहरलाइ आर्थिक सहयोग गरेको छ । समाजले स्याङ्जाकी बिष्णु माया कामी र ओखलढुंगाका आरडियल तामाङलाइ सो सहयोग गरेको हो । फरक फरक समयमा प्राप्त भएका सहयोगका याचिकाको आधारमा समाजले फरक फरक समयमा रकम संकलन गरि जम्मा १६१ केडी सहयोग गरेको हो । जन-जागृति…

Image

Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतले आफ्नो ग्राहकहरुलाई आश्चर्य दिने गरी विद्युतीय चिट्ठा प्रणालीबाट फेरी तुफानी ग्रान्ड प्रमोसन ल्याएको छ । मुस्लिम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूको पवित्र महिना रमदानको अवसर पारेर मार्च २३ तारिकदेखि अप्रिल १७ तारिकसम्म रेमिट्यान्स पठाउने ग्राहकहरुको लागी $ 10000 वा नेपाली रूपैयाँ तेह्रलाख भन्दा बढी विधुतिय चिट्ठा…

Image

लुलु हाइपरमार्केटले हिजो २५ मार्च २०२३ मा लुलुको अल राई आउटलेटमा आफ्नो हाला फेब्रुअरी प्रवर्द्धनका विजेताहरूलाई सम्मान गर्न पुरस्कार वितरण समारोह आयोजना गर्‍यो। कुवेतको हाला फेब्रुअरी उत्सवको एक भागको रूपमा १ फेब्रुअरीदेखि ११ मार्चसम्म चलेको लुलु गिफ्ट भउचर प्रवर्द्धनले ५ केडि बराबरको सामान खरिद गर्ने ग्राहकहरूलाइ कुल १७५०० केडी को…

Image

तीतोपाटी - कुवेतबाट माधव पाैडेलको अगुवाइमा सिन्धुपाल्चोकका बर्न पीडित बालकलाइ रू. १ लाख बढि सहयोग गरिएको छ । सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगर पालिका वडा नं ९ राम्चेका सहिद गंगा बहादुरको नाती रामचन्द्र सुवेदीको साढे ३ वर्षीय छोरा रिकेस सुवेदी तातोपानीबाट खुइलिएर काठमाण्डु स्थित किर्तिपुर बर्न अस्पतालमा उपचार गराइ राखिएकोमा बालकको…

Image

डा.अम्बरीश पोख्रेल- १. नेपालका बैंकहरुले नेपाली जनता माथि गर्दै आएको अन्यायका बारेमा दुर्गा प्रसाईले केही विशेष मुद्दाहरू सार्वजनिक रूपमा राष्ट्रिय महा अभियानको रूपमा उठान गरेका छन् । उनको अभियान विशेषरूपमा अर्थ ब्यवस्था सम्बन्धी देखिन्छ । कृषि क्रान्ति वा उत्पादनमुलक औद्योगिक क्रान्ति उनको एजेण्डा रहेको देखिन्छ । २. घोर आश्चर्यको कुरा…

Image

तीतोपाटी - अल मुजैनी एक्सचेन्ज कुवेत कुवेतको वेष्ट फरेन एक्सचेन्ज प्रोभाइडर २०२२ -Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मानित भएको छ । कुवेत विजनेस ट्यालोइडले सो अवार्डबाट अल मुजैनी एक्सचेन्जलाइ सम्मानित गरेको हो । अलमुजैनी एक्सचेन्जले वर्ष २०२२ भरि प्रदान गरेको उत्कृष्ट रेमिट्यान्स सेवाको लागि कुवेत वेष्ट फरेन एक्सचेन्ज प्रोभाइडर…

Image

अल मुजैनी एक्सचेन्ज कुवेतको नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा पार्वती तामाङले नेपाली एक लाख रुपैयाँ पुरस्कार जितेकी छिन । अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउदा राफल ड्र द्वारा एक लाख रुपैयाँ…

Image

मध्यपूर्वको नं. १ खुद्रा विक्रेता लुलु हाइपरमार्केटले २५ जनवरीमा अल-राई शाखामा 'लुलु इन्डिया उत्सव' प्रवर्द्धन सुरु गर्‍यो। कुवेतस्थित लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापन, कार्यक्रमका प्रायोजकहरू, ब्रान्डका पसलहरू र शुभचिन्तकहरूको ठूलो जमघटका बिच भारतीय दूतावासको राजनीति तथा वाणिज्य विभागकी प्रथम सचिव स्मिता पटेलले उक्त प्रवर्द्धनको उद्घाटन गर्नुभयो। हाइपरमार्केटका सबै आउटलेटहरूमा २५ देखि…