टेकबहादुर वि.क – यसपालीको २१ मार्च अर्थात् चैत्र ७ गते अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०६३ जेष्ठ २१ गतेको नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको दिन नजिकै आइरहेको अवस्था छ । अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसकै दिन ७ नं. प्रदेशको राजधानी…
आदरणिय कमरेडहरु बिप्लब,प्रकान्ड अनी नेकपा(चन्द) परिवार, कुवेतको मरूभुमीबाट अभिबादन। महोदय, धेरै सशस्त्र र निसशस्त्र क्रान्तिहरु(दश बर्षे जनयूद्द समेत)मार्फत धेरै ब्यबस्थाहरु परिवर्तन गर्दै हाम्रो देश संघिय गणतन्त्रमा पुगे पनि जनताको अवस्था भने अझै माथि उठ्न सकेको छैन।होला,तपाईंहरु संगै जंगलको ओडारमा बास बसेका र गिठ्ठा-भ्याकुर अनी सर्बसाधारणको घरमा गुन्द्रुक-ढिडो खाएका समकालिन सहयात्राी…
श्रीमान महामहिम राष्ट्रपति ज्यू, कुवेतको खाडीबाट अभिबादन। महोदय, पत्र कहाँबाट शुरु गरौ, अन्यौलमै छु, किनकी सामाजिक सन्जाल देखी नेपाली मिडियाहरुमा तपाईंकै चर्चा चलिरहेकै छन।म जय नारायण माझि थारु एउटा साधारण देश भक्ति भावनाले ओतप्रोत भएको तराइ मुलको युबा हुँ।अहिले नेपालमा रोजगारी नपाएर आफ्नो घर-परिवार,छोराछोरीलाई पालन पोषण गर्न र उचित शिक्षा-दिक्षा…
बसन्त थापा, कुवेत- तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै कुवेतमा कार्यरत नेपालीले आ आफ्नो क्षत्रबाट टीका थापेका छन् । दिदीबहिनीले दाजुभाइप्रति निष्ठा र दिर्घायुको आशिष तथा दाजुभाइले सक्दो दानदक्षिणा गरी दाइभाइ र दिदीबहिनी बनेर यहा“का नेपालीले विविधतामा एकताको सन्देश दिएका हुन् । त्यसरी…
तितोपाटी - एउटा सामान्य परिवारका लागि डेढ दशकअघि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मेहम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल । आर्थिक अवस्था कमजोर भएकाले मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दागर्दै धन कमाउने रहरले उनी विदेशिए…
खाडीमा युवाहरू काम गर्न जान्छन्, नेताहरू किन ? अरूण बराल - राष्ट्रपति विद्यादेवी भण्डारी गत साल कात्तिकको तेस्रो साता जम्बो टोली लिएर युएई गइन् । कार्यकारी प्रधानमन्त्री शेरबहादुर देउवाको असन्तुष्टिका बावजुद सेरेमोनियल राष्ट्रपतिले गरेको युएई भ्रमण त्यसबेला विवादमा परेको थियो । राष्ट्रपति भण्डारीलाई कतारले भ्रमणको निम्तो दिएको लगभग एक वर्ष पुगेको थियो,…
जयनारायण माझी थारू - लोकतन्त्रमा सबैभन्दा बढी जनता प्रतिको जवाफदेहिता नै मुख्य र सुन्दर पक्ष हो तर यहाँ आफ्नो दुनो मात्र सोझ्याउने काम भैइरहेको छ । दिन प्रतिदिन जनतामा डर-त्रास, उदासिनता, महंगी, कालोबजारी, सुसासनको अप्रत्याभुती लगायतका मार सहि रहेको छ जस्तो भान भएकोछ जनतामा, वर्तमान नेपाल को परिपेक्षमा । नेपालको सार्वभौम…
बिश्वास खड्काथोकी - लागेको थियो, ‘अब बुद्धमाया विश्वकर्माबारे कुनै नराम्रो समाचार लेख्नुपर्ने छैन ।’ तर, न्याय पाएपछि पनि समाजको थप बहिस्करणलाई सहन नसकी विष सेवन गर्न बाध्य बद्धमायासँग ग्रीनसिटी हस्पिटलपछिको अर्को भेट मानसिक अस्पताल पाटनको बेड नम्बर–४२ मा भयो । र, अर्को समाचार बन्न आइपुगिन्, बुद्धमाया । बुद्धमाया आजभन्दा साढे…
जयनारायण माझी थारु - नेपालको आदि अनादी काल देखि नेपालको पुर्व देखि पश्चिमको तराई भु- भागमा बस्दै आएको भुमिपुत्र( मुलवासी) थारु समुदाय जसको आफ्नै भेष भुषा, छुटै भाषा, छुटै पहिचान, छुटै रहन सहन, आफ्नै संस्कृती, आफ्नै किसिमको मौलिक चाडबाडले भरी भराउ थारु समुदाय जसको नेपालमा आफनै एउटा छुटै अस्तित्व र पहिचान…
होम कार्की - साँझ ६ बज्दै छ । कामदारहरू बासस्थान आउने क्रम बाक्लिँदै छ । गेटबाहिर कामदारलाई बोकेर ल्याएको बसको ताँती लागेको छ । क्याम्पभित्र जोसुकै छिर्न मनाही छ । गेटमा नेपाली सुरक्षागार्ड तैनाथ छन् । उनीहरूले अनुमति पाएका सवारी साधनको प्रवेश पास हेर्दै भित्र छिर्न अनुमति दिइरहेका छन् । उनीहरू कतारमा सन् २०२२ मा हुन…