Saturday 25th January 2025
फिचर न्युज
Image

तीतोपाटी-फिल्म ‘दालभात तरकारी’को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकसँगै फिल्मको प्रर्दशनी मिति हेरफेर गरिएको छ । पहिला यो फिल्मले वैशाख १३ गते सार्वजनिक मिति तय गरेको थियो । प्राविधिकमा समस्या देखाउदै फिल्म वैशाख २० गते रिलिज हुँदैछ…

Image

तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको छ । एक वर्षअघि नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति…

Image

-मन्जु नेपाल भण्डारी आदरणीय अध्यक्षद्वय कमरेड के पी ओली र कमरेड प्रचण्ड, न्यानो अभिबादन सहित नमस्कार म सिन्धुपाल्चोक जिल्लामा जन्मेर आफ्नो बाल्यकाल पुरा नहुँदै या कि बल्याबस्था ९कक्षा ७ पढ्दा० देखि नै नेपालमा कम्युनिस्ट शासन व्यवस्था स्थापनाको अभियानमा सहभागी एउटा कार्यकर्ता हुँ र नेपाली कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन हजारौं लाखौं…

Image

राज मल्ल - अतिथि देवो भव: अर्थात अतिथि देवता समान हुन । त्यसैले अतिथि सत्कार एउटा पवित्र धर्म हो जसलाई सबै देश,जात धर्मले परापूर्वकालदेखि मान्दै आएको पाइन्छ । अन्य सन्दर्भमा अतिथिको अर्थ र अवस्था फरक परेपनि प्राय: सामाजिक सभा समारोहमा "अतिथि" लाई उच्च सम्मानका साथ अग्रपङतीमा राख्ने चलन छ। सोही परम्परा…

Image

बसन्त थापा- लोक दोहोरी गायिका उमा श्रेष्ठ र लोक दोहोरी तथा पप गायक डीबी लोप्चन हालै सम्पन्न एपिक म्युजिक अवार्ड द्वारा अवार्ड सहित सम्मानित भएका छन।  काठमान्डू स्थित ठमेलमा हालै संचालनमा आएको छाया कम्प्लेक्समा आयोजित नशनल एपिक नेपाल म्युजिक अवार्ड २०७५ मा  आदि गाग्रो पानि छल्किन्छ, बोलको गित बाट सर्वोत्कृष्ट…

Image

राज मल्ल - कुवेतको अदान अस्पताल । यहाको सरकारी अस्पताल मघ्येको एक । सेवा सुबिधा सम्पन्न । गत आइतवार नेपाली राजदूतावासका तृतीय सचिब मनोज सिंह , श्रमसहचारी ज्ञानेन्द्र शर्मा , यूवा समाजसेवी तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालका साथै सिन्धुपाल्चोक सेवा समाजका महासचिव राज श्रेष्ठ सहित उक्त अस्पतालमा रहेका…

Image

मञ्जु नेपाल भण्डारी, सुनकोशी ३, सिन्धुपाल्चोक पृष्ठभुमीः सिन्धुपाल्चोक जिल्ला २०१८ साल बैशाख १ मा नेपाललाई चौध अञ्चल र पचहत्तर जिल्लामा विभाजन गर्दा स्थापना भएको जिल्ला हो । क्षेत्रफलका हिसाबले यो जिल्ला हालको ३ नम्बर प्रदेशको सबैभन्दा ठुलो जिल्ला पनि हो । २०६८ को जनगणना अनुसार कुल जनसंख्या २८७,७९८ रहेको यो जिल्लाले…

Image

तितोपाटी - बागबजारको मूल बाटोबाट छुट्टिने कुनै गल्लीमा एउटा रेकर्डिङ स्टुडियो छ । बिहान ११ बजेतिरको समय, ब्यस्त ठाउँ अनि चहल–पहल पनि उत्तिकै छ । त्यही भीडभाडका बीच एउटा रेकर्डिङ स्टुडियो सुनसानजस्तै छ । स्टुडियोका सञ्चालक त्यहाँ छिर्न खोज्ने एकाध मानिसलाई भन्दैछन्, ‘स्टुडियो एक बजेपछि मात्र खुल्छ, त्यतिबेलै आउनुस् है ! अहिले काम गर्न…

Image

भक्त भण्डारी, सुनकोसी ३ (कालिका), सिन्धुपाल्चोक जलवायु परिवर्तन र यसको पृष्ठभुमीः हाल विश्व समुदायको माझमा जलवायु परिवर्तनको मुद्दा गहन र पेचिलो मुद्दाको रुपमा अगाडि आएको छ । विश्वमा भएको औद्योगिकिकरणको प्रतिफल स्वरुप पृथ्वीको हावा र पानीको चक्रमा व्यापक रुपमा परिवर्तन आएको छ । विभिन्न खालका मानवीय क्रियाकलापहरुका कारण पृथ्वीको वायुमण्डलमा…

Image

लक्ष्मी भण्डारि थापा - विगत २२ वर्षदेखि मानव अधिकारका क्षेत्रमा कार्यरत ४१ वर्षीया सुनीता दनुवार कांशीकात गा.वि.स. दैलेखका गंगा र चन्द्रकला वनका १० सन्तानमध्येकी एक हुन् । दैलेखबाट भारत पसेको परिवारसँगै सुनीताले आफ्नो बाल्यकाल उतै बिताइन् । पटक–पटक भारतका विभिन्न स्थानमा बेचबिखनमा परेकी दनुवार आफ्नै अनुभव तथा आफूमा परेको दर्दनाक घटनाका…