अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । निकट स्रोतले अध्यक्षको रुपमा प्रियंका निश्चित भएको…
तमू समाज कुवेतले तमू (गुरुङ)हरुको महान तथा राष्ट्रिय पर्व तमू (हि ल्हो ल्होसार) कार्यक्रम गत डिसेम्वर ३० तारिख तथा पौष १५ गते शुक्रवारका दिन कुवेत स्थित हिजुल कबड एरियामा बिविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न गरेको छ । समाजका अध्यक्ष राजु तमूको सभाध्यक्षता तथा नेपाली राजदुतावास कुवेतका महामहिम…
कुवेत - तमू ल्होसार २०२२ का अबसरमा आगामी डिसेम्बर-३०,शुक्रबार हुन लागेको "तमू ल्होसार बिशेष कार्यक्रम-२०२२"का लागि कार्यक्रमको तयारी पुरा भएको र कार्यक्रम स्थल सम्म सम्म जान-आउनको लागि सम्पूर्ण अतिथिहरुलाई आयोजक तमू समाजले कुवेतका बिभिन्न स्थानहरुबाट नि:शुल्क यातायातको ब्यबस्था गरेको आयोजक तमू समाज कुवेतले जानकारी दिएको छ। तमू समाज कुवेतका अध्यक्ष…
"शिरमा राखेर देश खेलकुदबाट सन्देश" भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतको आयोजनामा यहि २३ डिसेम्बर २०२२ का दिन फाहाहिलको सुकसभा स्थित फुटबल मैदानमा सम्पन्न हुन गइरहेको अन्तर नेपाली फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एनसीसी कुवेतका खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन्।…
कुवेतको सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी ३१ मार्च २०२३ मा २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भएको छ । “हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नाराका साथ २०६६ सालमा स्थापना भएको सास्कृतिक मन्चले बिगतका वर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा…
तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले अंग्रेजी नयाँ वर्षको छेको पारेर आगामी ६ जनवरी २०२३ मा अायोजना गर्ने सांगीतिक कार्यक्रमको लागि नेपालका चर्चित राष्ट्रिय कलाकार द्वय प्रकाश सपुत र विल्सन बिक्रम राइ (तक्मे बुढो)लाइ कुवेत ल्याउने भएको छ । संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय…
तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी ६ जनवरी २०२३ मा नेपालबाट अतिथि कलाकार ल्याइ सांगीतिक धमाका गर्ने भएको छ । संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो । "नेपालीहरुको सेवामा समर्पित" भन्ने मुलनारा का साथ गठन भइ…
चर्चित गायक राजेशपायल राईले पहिलो पटक छोराको तस्विर सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल मार्फत तस्विर सार्वजनिक पास्नी पनि भएको जनाएका छन् । उनले दाजुको छोरी राइसाको काखमा बसेको छोरो सायारेमको तस्विर पोस्ट गर्दै लेखेका छन्, ‘फस्ट राईस फिडिङ पास्नी, दिदी राइसासँग सायारेम ।’ गायक राई गत असोजमा एक…
डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुर सरकार र टाइम्स समुह बीच एउटा सम्झौता भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी वर्ष 2023 मा संपन्न हुन गई रहेको मिस फेमिना इन्डियाको ग्रांड फिनाले मणिपुर राज्यमा संपन्न हुने भएको छ । सम्झौता पछि मुख्यमन्त्री एन बिरेनले बताए कि मणिपुरको लागि…
कुवेत - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा नेपालीहरुको महानचाड दिपावलीकाे अवसरमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम कुवेतकाे मेमोरी हल, मङ्गाफमा हिजाे अक्टोबर २६ तारिखमका दिन भव्यरूपमा सम्पन्न भयो। संस्थाका अध्यक्ष रनध्वज लामाकाे सभापतित्व तथा नेपाली दूतावास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका विशेष अतिथिमा…