Monday 2nd March 2026
मनोरन्जन
Image

तितोपाटी - चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको छ । युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो । नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविचका शारीरिक सम्बन्ध राख्दै गरेको दृश्यले यो चलचित्रलाई विवादमा ल्याएको छ । चलचित्र…

Image

बसन्त थापा - राजधानी काठमाडौंमा आइतबार पाँचौं छायाँछवि क्रियशनको आयोजनामा दोहोरी तीज म्युजिक अवार्ड २०७५ कार्यक्रम सम्पन्न भएको छ। छायाँछवि क्रियशनको आयोजनामा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रममा ( भाइरल ) बोलको तिज गित तथा पछिल्लो समयकी चर्चित लोक तथा दोहोरि गायिका उमा श्रेष्ठ सर्वोत्कृष्ट तीज दोहोरी २०७५ अवार्ड हात पार्न…

Image

बसन्त थापा - पाचौं छायाछवि तीज अवार्ड २०७५ मा गायक अमृत खातीले उत्कृष्ट गायकको अवार्ड सहित खाती र स्मृती गौतमको गित नाचौ घुमी घुमी बोलको गित बाट ह्यटृक गर्दै ३ वटा अवार्ड हात पारेका छन। सोही कार्यक्रममा जीवन अर्यालको उत्कृष्ट सब्दमा बिक्रम चौहानको निर्देशन र अनु शाह र सन्जिव ठकुरीको…

Image

तितोपाटी - संचिता लुइंटेल अभिनित नेपाली कथानक चलचित्र 'गुनगुन' को टिजर सार्वजनिक भएको छ । कलाकार पुकार भट्टराइको निर्देशन रहेको चलचित्र ‘गुनगुन’ले प्रचारप्रसार समेत सुरु गरेको छ । ३० कातिक रिलिज मिति घोषणा गरिएको चलचित्रको अहिले टिजर सार्वजनिक गरिएको हो । आइतबार सार्वजनिक टिजरमा सामाजिक कथावस्तुले प्रथामिकता पाएको छ ।…

Image

तितोपाटी - मनीषा पौडेल र हिमा गुरुङले यस वर्षको ‘मिस एन्ड मिसेस तीज नेपाल’ को ताज पहिरन सफल भएका छन्। दक्ष इन्टरनेसनल प्रालिले आयोजना गरेको मिसेस तीज प्रतियोगितामा मनिता कोइराला फस्ट रनरअप र पूजा तामाङ सेकेन्ड रनरअप भए। यस्तै मोस्ट पपुलर पवित्रा रिमाल र भिअर्स च्वाइज सुशीला थापा भए। त्यसैगरी मिस…

Image

बसन्त थापा- सुदुरपश्चिमेली नेपाली समाज कुवेतले हिजो ७/९/१८ शुक्रबारको दिन कुवेतको सिटि साल्मिय स्थित डम्पा रेस्टुरेन्टमा गौरा पर्व तथा तिज कार्यक्रम भब्यरूपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सुदुरपश्चिमेली दाजुभाइ तथा दिदि-बहिनिहरुको ठुलो उपस्थिति रहेको थियो भने उपस्थिति सम्पुर्ण लाई संस्थाले दर लगायत अन्य परिकारका भोजनको ब्यबस्था गरेको थियो । केहो…

Image

बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम २०७५ , कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।  आगामी सेप्टेम्बर १४ शुक्रबारकको दिन कुवेतको फरवानिया स्थित अल हाईतम रेष्टुरेन्टको पछाड़ी युनिक अडोटोरीयम हलमा कार्यक्रमको व्यवस्थित रुपमा तयारी भइरहेको मञ्चका उपाध्यक्ष डोलराज न्यौपानेले तीतोपाटी डट कम…

Image

तीतोपाटी-एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन् । गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले आगामी अक्टोबर १२ तारिखमा  आयोजना गरेको युगल साँझ कार्यक्रमको लागि उनिहरु कुवेत आउने भएका हुन् ।…

Image

तितोपाटी - सौन्दर्य प्रतियोगिता ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौं ठमेलकी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन्। र्याम्प जोनले शुक्रबार साँझ आयोजना गरेको प्रतियोगितामा दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस व्युटिफुल’को उपाधि पनि पाइन् । अल्विनाले क्राउन, ट्रफीसँगै रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा ४० हजार रुपैयाँको व्युटिसियन कोर्ष, मर्सी एजुकेसनबाट आईएलट्सि…

Image

माधब पौडेल / तितोपाटी डटकम - हास्य कलाकार गोपाल नेपाल(फिस्टे) पनि गायन क्षेत्रमा प्रवेश गरेका छन् । अमेरिकामा अायोजना हुने कार्यक्रमहरुमा अाफ्नो कला प्रस्तुत गरेर हसाउने नेपालले अमेरिकाको बसाइँमा अमेरिका अमेरिका नभई "अामरिका खा " भन्ने ब्यङगे गितमा अाफ्नो स्वर दिदै गायन श्रेत्रमा पनि कदम चालेका छन् भने " तिमी मलाई…