Wednesday 14th January 2026
मनोरन्जन
Image

तितोपाटी - हालै म्युजिक डायरेक्टर अनु मलिकमाथि विभिन्न महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । त्यसपछि उनले रियालिटी शो ‘इंडियन आइडल १० ’ मा जजको रुपमा काम पनि छोडेका छन् । वास्तवमा अनुमाथि यौन उत्पीडनको आरोप लागेपछि च्यानलले नै उनलाई जजको पदबाट हटाएको स्रोतले बताएको छ । गायिका सोना महापात्र र…

Image

तिताेपाटी -‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाँही पढाइ पनि हुन्छ…’ सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली चलचित्र ‘छक्कापञ्जा–३’ को यो…

Image

तितोपाटी - अभिनेत्री कंगना रनावतलार्इ फरक दुई डाइमेन्सनबाट हेर्ने गरिन्छ । एकातिर उनको छवि निकै खराब छ । अर्कोतिर उत्तिकै शसक्त पनि । केही समयअघि उनी निकै विवादित बनिन् । विवादको मियो उनी आफै थिइन् । अभिनेता हृतिक रोशनसँगको सम्बन्धबारे अनेकन कुरा गरेर चर्चा एवं विवादमा तानिएकी कंगनाले लामो समय बलिउडमा भूँइचालो…

Image

तिताेपाटी - प्रवासी नेपाली एकता मञ्च ओमन द्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम ओमनको रुबि स्थिति अल मासा हलमा अक्टोबर १९ तारिक बडा दशैकाे दिन भब्यताको साथ सम्पन्न भएको छ । बिजया दशमीको दिन ओमनमा कार्यरत हिन्दू धर्मावलम्बीहरुले पनि भब्यताका साथ दशैँ पनि मनाए । प्रवासी नेपाली एकता मञ्च ओमनको कार्यदल…

Image

तितोपाटी - लालीगुराँस सास्कृतिक परिवार र अन्तराष्ट्रिय कलाकार मंचको संयुक्त प्रस्तुतीमा दुर्गा पुजा एवं दशैँ साँस्कृतिक धमाका २०७५ को कार्यक्रम सम्पन्न भएको छ । खेतान स्थित राजधानी रेष्टुरेन्टको सभा हलमा हिजो बिजया दशमीको दिन कुवेतमा कार्यरत हिन्दू धर्मावलम्बीहरुले भब्यताका साथ दशैँ मनाए । अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष सोम रसाइलीको सभापतीत्वमा…

Image

तितोपाटी - लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेत र अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको संयुक्त प्रस्तुतीमा यहि १९ अक्टोबर २०१८ मा हुन गइरहेको दशै साँस्कृतिक धमाका कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएको छ । कुवेतमा कार्यरत नेपालीहरु माझ हिन्दु धर्मवलम्बीहरुको महान चाड बिजया दशमीको अवसर पारी शुभकामना आदनप्रदानको साथमा दुर्गा पूजा र जमरा…

Image

तितोपाटी - बुटवल स्थायी घर भइ हाल कुवेतमा कार्यरत पप गायक राजु थापाले “दिल चोरेर भाग्न पाईदैन” बोलको गीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । उक्त गीतमा बिगत केही वर्ष अगाडि देखी सांगितिक क्षेत्रमा निकै मिहिनेत गरि आफुलाई पप गायकको रुपमा परिचित बनाउदै आएका गायक राजु थापाको स्वर रहेको…

Image

तितोपाटी - फिल्म ‘गुनगुन’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको हो। तीन दशकदेखि अभिनयमा सक्रिय कलाकार पुकार भट्टराईको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर शीर्ष पात्र सञ्चिता लुँइटेल वरपर घुमेको छ। निर्देशक भट्टराईले फिल्मले सामाजिक कथा बोकेकाले दर्शकले मनपराउने दाबी गरे । ‘कथा सामाजिक…

Image

तितोपाटी - यो बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ आजबाट प्रदर्शनमा आएको छ । दशैंको छेको पारेर यो चलचित्र आज घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको हो । ‘छक्का पन्जा’ सिरिजका दुई चलचित्रको सफलता पछि अहिले ‘छक्का पन्जा ३’ ल्याइएको हो । अघिल्ला दुई श्रृंखलाले बक्सअफिसमा सर्वाधिक ब्यवसायको रेकर्ड बनाएका थिए । ‘छक्का पञ्जा…

Image

तितोपाटी - स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । यहि आउदो शुक्रबार अर्थात १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाज द्वारा आयोजना गरिएको गृह जिल्लामा एकै पटक दुईवटा…