Monday 31st August 2026
मनोरन्जन
Image

तितोपाटी- गएकाे वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाइरहेको छ । त्यस्तै चलचित्रले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाइरहेको छ । यसरी हिसाब गर्दा चलचित्रले…

Image

तितोपाटी- गत बैशाख २९ गते राजधानीको कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिस्थान भवनमा केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालीको आयोजनामा सम्पन्न भएको नेपालकै पहिलो " द सुपर मम " को प्रतियोगीताहरुले कार्यक्रमको संयोजक नायिका पुजना प्रधान माथि ठगीको आरोप लगाएको छ र यहि ठगीको विषयमा प्रस्ट पार्दै न्यायको निम्ति प्रतियोगीहरुले आज…

Image

तितोपाटी - मोडल तथा पुर्व मिस टिन खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना हुने फैसला गरेको छ। गोपाल बहादुर कटुवालले दायर गरेको मुद्दामा श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाएको हो। कटुवालले  दुई वर्षअघि ओलीलाई  ३६ लाख रूपैयाँ सापटी दिएका थिए। उक्त…

Image

तिताेपाटी - कुवेतमा संयुक्त रूपमा तीन किराती सस्थाले जुन ७ मा उभौली यक्वा तङ्नाम सालिवा श्यादर पिदार मनाउने भएकाे छ । "भाषा संस्कार संस्कृतिकी संरक्षन किरातहरुको साझा अभियान" सम्बर्द्वन गर्ने, गराउने उद्देश्यले सामुहिक रुपमा कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा…

Image

तिताेपाटी - लाेक तथा दाेहाेरी गायक डोलराज न्यौपानेको पिरती बाेलकाे गीत बजारमा भिडियो सहित बजारमा सार्वजिनक भएकाे छ । छाेटाे समयमा नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गायक डोल राज न्यौपानेले यस अघि पनि निकै नै सुमधुर गीतहरु गायर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् ।…

Image

तितोपाटी - लगातार ४० घण्टा युगल नृत्य गरी विश्व रेकर्ड राख्ने होडमा एकै घरका दुइ दिदी बहिनी लागि परेका छन् । काठमाडौकों चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदीबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्ने घोषणा गरिसकेका छन् । बिहीबार…

Image

रवि ओड र चक्र बमले कुवेतमा सांगीतिक धमाका मच्चाउने तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो बार्षिउत्सब तथा अधिवेशन नेपाल आइडल सिजन २ का रबि ओड र चक्र बम को साथमा "बृहत् सांस्कृतिक धमाका २०१९ "बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली" भन्ने मूल नाराका साथ कुवेतमा…

Image

तितोपाटी - यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपाल वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के…

Image

तितोपाटी - गत मार्चमा आफु गर्भवती भएको खबर सार्वजनिक गरेकी ब्रिटिस नायिका एमी ज्याक्सनले प्रेमी जर्ज पेनेइटोउसँग इन्गेजमेन्ट गरेकी छन्। एमीले इन्स्टाग्राममा इन्गेजमेन्टको फोटो र भिडियो राख्दै जर्जसँग लामो सम्बन्ध कायम राख्नका लागि इन्गेजमेन्ट गरेको उल्लेख गरेकी छन्। एमीले लन्डनमा दिएको इन्गेजमेन्ट पार्टीको तस्बिर र भिडियो इन्स्टाग्राममा राखे पछि सामाजिक सन्जालमा…

Image

नेपालकुवेत साँस्कृतिक मन्चले उसको १८ औं प्रस्तुति  स्वरूप "राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक धमाका" पपिन्सहल जलिब कुवेतमा गत शुक्रबार एक समारोहको अायोजना गरि सम्पन्न गरेको छ । मञ्चको उक्त कार्यक्रमको अबसर पारेर मञ्चका उपाध्यक्ष कृष्ण सुनारको दोश्रो गीति एल्वम "बेसारेको मन" को पनि विमोचन गरिएको छ । दीप प्रज्वलन…