Thursday 15th January 2026
मनोरन्जन
Image

तितोपाटी - गत मार्चमा आफु गर्भवती भएको खबर सार्वजनिक गरेकी ब्रिटिस नायिका एमी ज्याक्सनले प्रेमी जर्ज पेनेइटोउसँग इन्गेजमेन्ट गरेकी छन्। एमीले इन्स्टाग्राममा इन्गेजमेन्टको फोटो र भिडियो राख्दै जर्जसँग लामो सम्बन्ध कायम राख्नका लागि इन्गेजमेन्ट गरेको उल्लेख गरेकी छन्। एमीले लन्डनमा दिएको इन्गेजमेन्ट पार्टीको तस्बिर र भिडियो इन्स्टाग्राममा राखे पछि सामाजिक सन्जालमा…

Image

नेपालकुवेत साँस्कृतिक मन्चले उसको १८ औं प्रस्तुति  स्वरूप "राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक धमाका" पपिन्सहल जलिब कुवेतमा गत शुक्रबार एक समारोहको अायोजना गरि सम्पन्न गरेको छ । मञ्चको उक्त कार्यक्रमको अबसर पारेर मञ्चका उपाध्यक्ष कृष्ण सुनारको दोश्रो गीति एल्वम "बेसारेको मन" को पनि विमोचन गरिएको छ । दीप प्रज्वलन…

Image

तितोपाटी-अभिनेता किरण केसीले दर्शकमार्फत पाएको उपनाम राता मकैको नाममा प्रवेशद्वार निर्माण गरेका छन्। कलाकारितासँगै विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएका किरणले निर्माण गरेको रात मकै गेटको आइतबार ललितपुरको लक्ष्मीनगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र मह जोडीले संयुक्त रूपमा उद्घाटन गरे। ‘आफ्नो ठाउँ आफंै बनाउनु पर्छ’, मेयर श्रेष्ठले भने, ‘किरणजीको विकास निर्माणको…

Image

तितोपाटी - नेपालकुवेत साँस्कृतिक मञ्चले राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ अागामी शुक्रबार ३ मइ २०१९ को दिन जलिब स्थित पपिन्स हलमा अायोजना गर्न लागेको नयाँ वर्ष सांगितिक कार्यक्रम २०७६ को सम्पुर्ण तयारी भएको जनाएको छ । सो कुरा नेपाल कुवेत साँस्कृतिक मञ्चका उपाध्यक्ष कृष्ण सुनारले तितोपाटी डट कम लाइ जनाएका…

Image

तितोपाटी – प्रवासमा रोजगारीको शिलशिलामा रहेर पनि बिकास मगर र दीक्षा लिम्बुले सांगीतिक क्षेत्रमा निरन्तरता दिइरहेका छन । हालसालै बजारमा बिकास मगर र दीक्षा लिम्बुको अभिनयमा “हावा बनी” बोलको गीत युट्युबबाट सार्वजनिक भएको छ। बिकास मगर र दीक्षा लिम्बुले अाधा दर्जन भन्दा बढी गीतमा अभिनय गरिसकेका छन । उक्त गीतमा युवराज चौलागाईंले…

Image

तितोपाटी - नेपाल कुवेत सरोकार समाज कुवेतले नयाँ वर्ष २०७६ को अवसरमा अायोजना गरेको शुभकामना अादान-प्रदान तथा तेश्रो सांगितिक धमाका २०१९ अाज एक समारोह विच भव्य रूपमा सम्पन्न भएको छ । समाजले नेपालका चर्चित राष्ट्रिय कलाकार मेगा स्टार राजेश पायल राइलाइ अतीथि कलाकारको रूपमा कुवेत ल्याइ कुवेतको जलिब स्थित इन्डियन…

Image

कार्यक्रम हेर्न अाउनको लागि कुवेतवासी सम्पुर्णलाइ गरे निमन्त्रणा तितोपाटी - नेपालका चर्चित राष्ट्रिय कलाकार राजेश पायल राइ नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पर्सि सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन अायोजना गर्न लागेको सरोकार सांगितिक धमाका - ३ को लागि लाइभ सांगितिक कार्यक्रम प्रस्तुत गर्नको लागि…

Image

तितोपाटी-बलिउड अभिनेत्री मलाइका अरोरा अभिनेता अर्जुन कपुरसँगको अफेयरका कारण चर्चामा छिन् । कतिपय सञ्चारमाध्यममा उनीहरूबीच चाँडै नै विवाह हुने खबर यसअघि नै आएको थियो । केही दिनअघि बिदा मनाउँदै गरेका उनीहरूको तस्बिर पनि सार्वजनिक भएको थियो । उक्त तस्बिर भद्दा भएको भन्दै फ्यानहरूले व्यापक कमेन्टसमेत गरेका थिए । यसको जवाफमा मलाइकाले…

Image

तितोपाटी - गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त गीतले अहिले राम्रो चर्चा पाइरहेको छ । VIBE & WAVE - Dance Studio Nepal नामको युटुब च्यानल मार्फत सार्वजनिक उक्त म्युजिक भिडियोमा शर्माको आफ्नै शब्द र संगीत रहेको छ । ‘गंगा जी’ बोलको उक्त सार्वजनिक गीतमा…

Image

तीतोपाटी-दर्शन ठकुरी समाज कुवेतले रमजानको छुट्टि पारी आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा “दर्शन सागितिक धमाका 2019 “ आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह सगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।  नायक पल शाह सगै अन्य कलाकार पनि ल्याउने…