कुवेत — नेपाली कलाकारिताको समर्पण र सिर्जनशीलताले फेरि एकपटक विदेशी भूमिमा गर्जन गरेको छ। व्यस्त दिनचर्या र सीमित स्रोतबीच पनि कुवेतमा कार्यरत नेपालीहरूद्वारा निर्मित नेपाली गीत “माया” को म्यूजिक भिडियो हालै HighlightsNepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस म्यूजिक भिडियोको निर्देशन, छायांकन र सम्पादन सुरेन्द्र लिम्बुले गरेका हुन्। पोष्ट प्रोडक्सन…
चर्चित गायक प्रकाश दूतराज अब नेपाली चलचित्रमा देखिने भएका छन । प्रकाशको यो नै डेब्यु चलचित्र हो जुनमा उनको शिर्ष भूमिका रहेको चलचित्र ‘आहुति : द वे अफ चेन्ज’को छायांकन अहिले पाँचथरको सुभाङमा भैरहेको छ । यो चलचित्र प्रकाशले अभिनेत्री साम्राज्ञी शाहसँग जोडी बाँधेका छन् । चलचित्रमा रिहान गिरीको साथै…
चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् । कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न…
कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडलः १५ को विजेता घोषित भएकी छन् । फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड़गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रोस्थानमा राख्दै उनी प्रथम भएकी हुन्। फाइनलमा मानसी, सुभाजित र स्नेहा शंकरबीच कडा प्रतिस्पर्धा भए पनि जनताको भोटका आधारमा मानसी विजयी घोषित…
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’लाई प्रदर्शन गरिने भएको छ । मंगलबार बिहान १० बजेदेखि चलचित्र विकास बोर्डको हलमा चलचित्र स्क्रिनिङ गर्न लागिएको हो । बोर्डअन्तर्गतको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले प्रदर्शन आयोजना गरेको हो । विश्व बस्नेतको अभिनय रहेको दोस्रो रंगिन चलचित्र २०३६ सालमा रिलिज भएको थियो ।…
कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने भएको छ । संस्थाको गत शुक्रबार बसेको कार्यकारीहरूको बैठकले सो निर्णय गरेको संस्थाका सल्लाहकार नबराज पराजुलीले जानकारी दिएका हुन् । “हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक…
निरेम प्रोडक्सनको आयोजना र बीइसी एक्सचेन्जको मूख्य प्रायोजनमा हुन लागेको निरेम साङ्गीतिक उत्सवमा चर्चित गायिका तृष्णा गुरुङ्ग, हिमाल सागर र कवि फकिर गुञ्जिने भएका छन् । आगामी फ्रेब्रुअरी २१ तारिक कुवेतको जिलिबस्थित एस्पायर स्कुलमा हुने उक्त साङ्गीतिक उत्सवमा यि तीन श्रष्ठाहरुले आफ्नो प्रस्तुति दिने भएका हुन् । नेपाली संगित, कला…
चर्चित गायक एबम अभिनेता प्रकाश सपूतको चलचित्र "बसन्त" मा समावेस गीत साँझ पर्यो झमक्क युट्यूब ट्रेडीङ्गमा पर्न सफल भएको छ । सपूतले जे मा हात राख्यो त्यो उत्कृस्ट बन्ने चर्चा र बिबाद दुवै हुने गर्दछ । चलचित्र बसन्तको लागि तयार पारिएको गीत 'साँझ पर्यो झमक्क' जुन यतिबेला राम्रो भ्युजका साथ…
किराँत राइ यायोक्खा कुवेतले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर कुवेतमा एक सांगीतिक धमाका सम्पन्न गरेको छ । हिँजो मिति ३ जनवरी २०२५ शुक्रबारका दिन कुवेतको जलिब स्थित अस्पायर इन्डियन इन्टरनेशनल स्कुलको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको लागि किराया कुवेतले नेपालदेखि अतिथि कलाकारहरू छेवाङ लामा र बबिना किराँतीलाइ कुवेत ल्याएर…
‘लुलु वली दिवाली २०२४’ ले कुवेतलाई आकर्षक अफर र चाडपर्वको साथ उज्यालो बनायो । लुलु हाइपरमार्केट, क्षेत्रीय खुद्रा विक्रेताले आफ्नो उच्च प्रत्याशित 'लुलु वली दिवाली 2024' कुवेतमा आफ्ना सबै आउटलेटहरूमा मनाउन थालेको छ, आफ्ना स्टोरहरूलाई सांस्कृतिक उत्सव, रोमाञ्चक प्रस्तावहरू र जीवन्त प्रतिस्पर्धाहरूको केन्द्रमा परिणत गर्दै, र ग्राहकहरूलाई सुनिश्चित गर्दै इन्डियन…
![]()