बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ । पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी लिएका कृष्णप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको हो । नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले जोशीलाई तनहुँबाट पक्राउ गरेको हो ।…
तीतोपाटी डटकम-नेपाली लोकदोहोरीको क्षेत्रमा आफ्नो सुरिलो आवाज र गहकिलो टुक्का जोड्ने कला मार्फत सबैको मन जित्न सफल गायिका कल्पना दाहाल र गायक तथा सर्जक कार्साङ तामाङले रमाईलो तथा मौलिक सिर्जना दोहोरी एल्बम 'जिन्दगानी बगेको खोली हो' बजारमा ल्याउने अन्तिम तयारि गरेका छन्। रोजगारीका क्रममा दक्षिण कोरियामा कार्यरत र अहिले छुट्टीमा…
नेपाली सिने जगतका नायक पल शाहले आजै प्रहरीमा उपस्थित हुने बताएका छन् । नाबालिग गायिका जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् । आईतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले…
नेपाली चलचित्रका चर्चित नायक पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका समीक्षा अधिकारीले उजुरी दर्ता गरेकी छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत उजुरी दिएकी हुन्। पछिलो पटक गायन क्षेत्रमा चर्चित १७ वर्षीया गायिका समीक्षा आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरूद्ध जाहेरी दिएकी हुन्। प्रहरीका…
तीतोपाटी डटकम-गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अडियो ‘लिक’ भएपछि अभिनेता पल शाहले मुख खोलेका छन् । उनले फरक प्रसंग र चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएको संवादलाई वास्तविक जीवनमा जोड्न खोजिएको बताएका हुन् । ‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएता पनि उक्त आवाज मेरो हो भन्नेमा…
भारतका 'डिस्को किङ'ले प्रख्यात गायक एवं संगीतकार बप्पी लहरीको मंगलबार राति मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा निधन भएको छ । ६९ वर्षका लहरी विगत लामो समय देखि बिरामी परेका थिए । सोमबार मात्रै एक महिना अस्पतालमा उपचार गराएर घर फर्किएका उनलाई पुन: समस्या भएपछि अस्पताल लगिएको थियो । सत्तरी र…
लिउडका चर्चित नायक सलमान खान आगामी वैशाख ३ गते काठमाडौं आउने भएका छन् । काठमाडाैं स्थित दशरथ रंगशालमा आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार आउने भएका हुन्…
तीतोपाटी डटकम-समाचारदाता -बोस्टन, अमेरिका,नियात्रकार गीता खत्रीको पछिल्लो नियात्रा कृति "उडेको आकाश, डुलेको धर्ती " माथि शनिवार छलफल गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नियमित कार्यक्रम अनेसास संवादको ८४ औँ शृंखलामा गरिएको उक्त छलफलमा विभिन्न वक्ताहरुले खत्रीको कृतिमाथि विचार राखेका थिए । कार्यक्रममा डा. दामोदर पुडासैनी किशोर, डा. ज्ञानु पाण्डे,…
गजल - "परदेशमा.....पाइन्छ ।" परदेशमा पैसा भए त किन्न सबै पाईन्छ । सित्तैमा त आँखाको आशु मात्रै पाईन्छ ।। जब यादहरुको पहाड खस्छ मध्यराति । पिडाहरु माथी पीडा थप्न अझै पाईन्छ ।। यो मन उडेर घरदेश को आँगन पुग्छ सधैं । ति सम्झनाका परेलीहरु प्रसस्तै पाईन्छ ।। विना आगो जल्ने…
====बतास==== के को चक्करमा बतास कँहाबाट आयो । दरवार परिसरमा बतास कँहाबाट आयो ।। रित्तै आयो कि यो आयो ओखती बोकेर । कोरना कहरमा बतास कँहाबाट आयो ।। हिजोअस्ति उड्दथ्यो वेग गर्जन सहित । सर्वत्र खबरमा बतास कँहाबाट आयो ।। कानले पनि सुनिने आँखाले पनि देखिने । सबैको घरघरमा बतास…
![]()