Sunday 11th January 2026
मनोरन्जन
Image

 अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए । कारागार बाहिर उभिएका फ्यानलाई हेरेर…

Image

अभिनेता पूर्णविक्रम (पल) शाह बुधबार ३३ वर्ष पुगेका छन् । जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । शाहले तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउँदैछन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ । पलले एउटा केक…

Image

यो वर्षको प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव टे«न्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलरले समाचार तयार गर्दासम्म १० लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । ट्रेलरले ४२ हजार बढी लाइक पनि पाएको…

Image

बसन्त थापा, कुवेत तीतोपाटी- कुवेतमा घरेलु कामदार पठाउन लामो समय देखी सरकारले रोक लगाए पनि तस्करमार्फत घरेलु कामदार महिलाहरुको तस्करी बढिरहेको छ । मानव तस्करद्वारा कुवेत आएका नेपाली घरेलु कामदारहरुले विविध समस्या भोग्दै आएको देख्न सकीन्छ अझ भने जस्तो काम नहुदा घर फर्किन्छु भन्नु र घर फर्किन पाए भने पनी…

Image

कुवेत - निरेम प्रोडक्सन कुवेतले गत फ्रेब्रुअरी १० तारिख शुक्रवारको दिन उसको सातौ वार्षिक उत्वस तथा निरेम सांगीतिक उत्सव कार्यक्रम नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथ सातौ वार्षिक उत्वस भब्यताको साथ कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ। निरेम प्रोडक्सनको संगीतमय कार्यक्रम प्रेम जिमी यक्खाकाे…

Image

४ फेब्रुअरी,कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो मिती ३ फेब्रुअरी शुक्र्बारको दिन कुवेतको जिलिव्स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ । ॐ…

Image

दिलकुमार पाख्रीन/२८ जनवरी कुवेत। नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको २८५९ ह्योइ ल्हो सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट आमन्त्रित अतिथी कलाकार विश्व दोङ आगामी ३१ तारिक मंगलबार कुवेत आइपुग्ने भएका छन् । गायक दोङ युइए र बहराइनले क्रमशः २२ र २७ जनवरीमा आयोजना गरेको सोनाम ल्होछार कार्यक्रम सम्पन्न गरि ३…

Image

बुधबार रिलिज भएयता हिन्दी फिल्म ‘पठान’ले लगातार कीर्तिमान रचिरहेको छ । बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको फिल्मले बिहीबार भारतको गणतन्त्र दिवसमा ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ । बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय…

Image

काठमाडौं - जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि फैसला सुनाएको हो । बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे…

Image

शुरेश गुरूङ - नेपाल मगर संघ, शाखा कुवेतले आफ्नो चौथो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अधिवेशनले निवर्तमान वरिष्ट उपाध्यक्ष बसन्त थापा मगरलाई २०२३-२०२६ कार्यकालको लागि नयाँ अध्यक्षमा निर्विरोध चयन गरेको छ। संघका अध्यक्ष मन बहादुर भुजेल मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत…