तितोपाटी - सर्पको नाम सुन्दा मात्र पनि धेरैलाई डर लाग्छ तर भारतको चन्डीगढका पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्चका वैज्ञानिकले यस्ता दुई व्यक्ति भेटेका छन् जो नशाका लागि विषालु कोब्रालाई जिब्रोको टुप्पामा टोकाउँछन् । उक्त इन्स्टिच्युटले अब यी दुईमाथि अनुसन्धान गरिरहेको छ । हैदराबादका डि–अडिक्सन सेन्टरका वैज्ञानिक हैरान छन्…
तितोपाटी - विज्ञान र प्रविधिको चमत्कारले संसारमा अब असम्भव भन्ने कुरा केही छैन भन्न सकिने अबस्था अाइरहेको छ । विभिन्न अाविश्कार मार्फत मानिसलार्इ सर्वेसर्वा बनाएको यस पृथ्वीमा हामीले मानिसका बच्चा टेस्ट्युब प्रविधि मात्र जन्माएको कुरा त देखे जाने सने हो तर विश्वमा सिंहको जनसंख्या घट्दै गएपछि वैज्ञानिकहरूले टेस्टट्युबमार्फत पहिलो पटक…
तितोपाटी - अमेरिकाको क्यालिफोर्नियास्थित ल्युसज प्याकर्ड बाल अस्पतालमा विल्मा वाङ नर्सका रूपमा काम गर्छिन् । अट्ठाईस वर्षअघि उनी आफ्नो दैनिक काम गरिरहँदा समयअगावै जन्मेको बच्चालाई राम्रो देखभाल गर्थिन् । विल्मा नवजात शिशुहरूको हेरचाह गर्छिन् र धेरै पहिले उनले आईसीयूमा जिन्दगीको लडाईं लडिरहेको बच्चाको स्याहार गरिन् । उनले सोचेकी पनि थिइनन् होला,…
तितोपाटी - सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन– अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चोरेर भागे । प्रत्यक्षदर्शीले फोन चारेर भाग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई पक्राउ गर्यो । घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको…
तितोपाटी - डिभोर्स गरेर एकल जीवन बिताइरहेकी एकजना महिला धनी ब्वायफ्रेण्डको खोजीमा थिइन् । तर ब्वायफ्रेण्ड फेला नपर्दा आफूलाई नोक्सान भएको भन्दै उनले एक डेटिङ एजेन्सीविरुद्ध मुद्दा हालेकी छिन् । मुद्दामा उनले झण्डै २० लाख रुपैयाँ बराबरको रकम क्षतिपूर्ति पाउनुपर्ने माग पनि गरेकी छिन् । डेटिङ कम्पनीले उनका लागि लागि सुहाउँदो…
तितोपाटी - संसार विचित्र छ, पत्याउनुहोस वा नपत्याउनुहोस संसारमा हर बखत नयाँ नयाँ अाश्चर्ययुक्त गतिविधि भएको सार्वजनिक हुने गर्छन । हालै एउटा यस्तै घटना इन्डोनिसियामा सार्वजनिक भएको छ । जम्मा २ वर्षे बालक रापी पामुङ्गकासले एक दिनमै ४० खिल्ली चुरोट पिउँछन् । धेरैलाई चुरोट पिउने बानी सानै उमेरदेखि लाग्छ तर…
तितोपाटी - टायरमा मुखबाट हावा भर्नका लागि हाम्रो शरिरमा अर्को दुईवटा फोक्सोको आवश्यक पर्ला तर एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेका छन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उपाधि दिलाएको छ । चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे…
तितोपाटी - गुफा भन्नाले चट्टानहरूले प्राकृतिक रूपमा बनेको ठुला ठुला ओढारहरू र सुरङहरू हुन् । गुफाहरू धेरै जसो पहाडमा पाइन्छन् । गुफा ढुङ्गाबाट बनेको र जमिन मुनि हुन्छ भने कहिँ कहिँ समुन्द्र भन्दा मुनी सम्म पनि हुन्छ । नेपालको बारेमा कुरा गर्दा नेपालमा धेरै गुफाहरू छन्। एसियाकै ठुलो गुफा पनि रहेको…
तितोपाटी - अमेरिकामा भने १४ वर्षका किशोर गर्भनर बन्ने सम्भावना अत्यधिक छ । ईथन सोनबोर्न अमेरिकाको वरमन्ट राज्यको गभर्नर बन्ने दौडमा छन् । नोभेम्बर र डिसेम्बरमा गभर्नर पदको चुनावका लागि उनी उम्मेरद्वार बनेका छन् । वरमन्टमा चार वर्ष बसेका जुनसुकै उमेरका व्यक्तिले गभर्नर पदका लागि आफ्नो उम्मेद्वारी दिनसक्ने कानूनको फाइदा ईथनले…
तितोपाटी - अमेरिकाको ऊटामा डुएन युड नामका एक व्यक्तिले आफ्नी पत्नीको हत्याका लागि घरमै हवाईजहाज दुर्घटना गराएका छन् । घटनामा यी युवाको पनि ज्यान गएको छ । पत्नी र छोरा घर भित्रै भएर पनि उनीहरु बाँच्न सफल भएका छन् । पुलिसका अनुसार आरोपीले पत्नीलाई कुटपिट गरेका थिए । पुलिसले उनलाई सोमबार…