Wednesday 28th January 2026
विचित्र संसार
Image

तितोपाटी-म्यानपावर कम्पनीले मलेसिया जाने कामदारबाट पूर्व श्रमस्वीकृति नै नलिई इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) बापतको रकम लिएको पाइएको छ । ८० हजार कामदारबाट आईएससीबापत २५ करोड ७० लाख रुपैयाँ उठाइएको जिएसजीका सञ्चालक गोविन्द थपलियाले जानकारी दिए ।मलेसिया रोजगारीका लागि जाने विदेशी श्रमिकले अनिवार्य इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) परीक्षण गर्नुपर्छ । मलेसिया…

Image

तितोपाटी-आज देश र जनताले जुन असह्य पीडा भोगिरहेको छ, यसको सम्पुर्ण कारण असक्षम, बेईमान र चरित्रहिन शासक हो । सच्चा जनता त सधैं निरीह र निर्दोश हुन्छन् । विदेशीको पिठो खाएर नेपाल आमाको छातिमा लात हान्ने ती नेता मात्र होईन ती नेताको पछि लाग्ने र तीनले दिईएको पीठो खाने जनता…

Image

तितोपाटी-नेपालगन्जको जमुनाह नाका हुँदै बिदेशी मुद्रासहित भारतीय रुट प्रयोग गरी अवैधरुपमा नेपाली महिलालाई खाडी मुलुक पठाउने एक नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारत लैजाने क्रममा रुपईडिहास्थित भारतीय सुरक्षाकर्मीले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो । भारतीय प्रहरीले राईको…

Image

तितोपाटी-भारतले उत्तर प्रदेशसँग जोडिएका नेपाली सीमा बन्द गरेको छ । शनिबार बिहान सर्वोच्च अदालतले अयोध्या विवादबारे फैसला सुनाउनुअघि उत्तर प्रदेश सरकारले नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यका उच्च सुरक्षा अधिकारीहरुसँगको छलफलपछि नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेका हुन् । आधिकारिक परिचय पत्रबिना…

Image

तितोपाटी-कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सीमा विवादको विषयमा सबै नेपाली दलभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार झापामा पत्रकारसँग कुरा गर्दै थापाले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको नक्सामा राख्नु भारतीय दादागिरी हो । भारतको यो चरम दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्छ।’उनले…

Image

तितोपाटी-एक जना श्रमिकलाई जर्जियामा क्लिनर कामका लागि राम्रो पारिश्रमिकमा पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने रामकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो । मासिन ९० हजार तलब हुने र खान बस्न कम्पनीले नै व्यहोर्ने आश्वासनमा दोलखा गौरीशंकर–६ घर भइ काठमाडौंको कोटेश्‍वर बस्ने कामे शेर्पालाई राईले सो बरारको रकम ठगी…

Image

तितोपाटी- बम विष्फोटका घाइतेलाई उपचारको सट्टा ज्यूँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा पक्राउ परेका निलम्बित कांग्रेस सांसद महम्मत अफताव आलमको थुनछेक बहस शुरु भएको छ । १२ वर्षअघिको क्रुर मानवताविरोध हत्याको घटनामा आलमको जिल्ला अदालत रौतहटमा थुनछेक वहस शुरु भएको हो जिल्ला न्यायाधीश दीपक दहालको इजलासमा आलमको बयान शुरू भएको छ…

Image

तितोपाटी-गुल्मीमा रहस्यमय तरिकाले तीन जनाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा एक महिला र दुई बालिकाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । महिलाको शव भेटिएको ठाउँबाट करिव दुई सय मिटर पर बालिकाहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको…

Image

बाराको आदर्श कोतवाल गाँउपालिकास्थित चार वर्षीया  बालिकामाथि जबरजस्ती करणीको प्रयास गरिएको छ । आदर्श कोतवाल ४ ईनरवाका अन्दाजी ५० बर्षका शेख ईसराईलले स्थानीय चार वर्षीया बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । शेख ईशराईल काठको घर बनाउने मिस्त्री हुन् । बुधबार आफ्नै गाउँ ईनरवामा एक व्यक्तिको घर निर्माण गरिरहेका…

Image

तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम…