माधव पौडेल - नेपालका दुई ठुला कम्युनिष्ट पार्टी एक भएर बनेको दुई तिहाइ कम्युनिस्ट सरकारले जनभाबना र आफ्नो निर्वाचनका बेला गरेको संकल्प बिपरित काम गर्न लागेको यात्र-तत्र चर्चा छ।बिषेश गरी ३३ किलो सुन कान्डको अनुसन्धान रोकिनु र डाक्टर गोबिन्द केसीको माग देखी लिएर कानुन मन्त्री शेर बहादुर तामाङको रजिनामा सम्मको…
मञ्जु नेपाल भण्डारी, सुनकोशी ३, सिन्धुपाल्चोक - आज म अत्यन्तै दुःखी छु किनकि देशले तपाईंजस्तो होनहार र नैतिकवान् मन्त्री गुमाएको छ । म दुःखी मात्रै हैन खुशी पनि छु किनकी तपाईंले देखाएको इमान्दारीपन र असल नैतिक चरित्रका कारण । यो खुशी भित्रको दुःख र दुःख भित्रको खुशीले मलाई यी दुइचार अक्षर…
बसन्त थापा- मनपरी बोल्यो अनि माफी माग्यो दुई तिहाईको राम्रो सदुपयोग हुदैछ मेरो दश नेपालमा ।हुन त लाज पचेका र माफियाधारी गुन्डा बिचौलिया र ७ कक्षा पास सल्लाहकार ८ पास प्रधानमन्त्री भएको मेरो देशमा राम्रो तरिका र राम्रो चालचलन खोज्ने हामी जस्ता युबा नै पागल हौं।सजाए त हामि जस्तोलाई नै…
पुर्व-युवराज्ञी हिमानी शाहले आज पहिलो साउने सोमबारको अवसर पारेर पशुपतिको दर्शन गरेकी छन् । आज बिहान उनि आफ्नो छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका साथमा पशुपतिको दर्शनको लागि पुगेकी थिइन्। साथै उनको साथमा उनका केही सहयोगीको समेत उपस्थिति रहेको पहिलो साउने सोमबारको अवसरमा उनी केही सहयोगी, छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका…
-मन्जु नेपाल भण्डारी-सिन्धुपाल्चोक-सुनकोशी गाऊँपालिका-३ गोविन्द केसी डाक्टर साप, तपाईलाई नेपाली चेलीको नमस्कार ...। तपाईं महान् हुनुहुन्छ डाक्टर साप किनकि तपाई लगातार २४ दिनसम्म केहि नखाई अनसन बसिरहनु भएको छ नेपाली जनताका लागि । मलाई थाहा छ तपाईमा केही स्वार्थ छैन । स्वार्थ छ त केवल आम नेपालीको सुख र सुस्वास्थ्यको…
जातियताको आधारमा विभेद बिकास बिरोधि चेतना हिन मानवले गर्ने व्यबहार मात्रै हो २१ औं शताब्दीमा पुरानो जीवनशैलीबाट आधुनिक जीवनशैलीतिर लम्किनु परिवर्तनशील सोचको उपज हो । पुराना संस्कार र सोचलाई बिस्तारै अन्त्य गर्दै नयाँ संस्कारलाई अँगाल्नु नै परिवर्तन भएको प्रमाण हो, अहिले हरेक क्षेत्रमा शिक्षा आवश्यकता भएको छ । त्यसैले आममानिसको…
आदरणिय अनी प्रिय डाक्टर गोबिन्द केसी ज्यू, कुवेतको मरुभूमिबाट नमस्ते अनी धेरै-धेरै सम्झना । कुवेतको मरुभूमिमा पिल्सिएको यो जीबनलाई आरामै छु भन्न बिबस भए जस्तै नेपाली दुखी जनताहरुलाई सुलभ उपचार,सबैलाई सुलभ श्वास्थ्य तथा मेडिकल माफियाको अन्त्यको माग सहित भोक हड्तालमा बस्दाकै अवस्थामा दल-बल सहित जुम्लाबाट काठमान्डौको टिचिङ अस्पातल पुर्याईएको तिम्रो…
बालकृष्ण घिमिरे - २०४६ साल देखी २०७४ साल सम्म मात्रै काँग्रेश कती वर्ष , महिना र दिन सरकारमा बस्यो, त्यो समयको बिकास र उपलब्धीको लेखा जोखा गर्दै गरौला तर नेकपाको सरकारले पाचँ महिनामा खासै बिकास बिर्माणको काम गरेको छैन यो अबधिमा उसले आगामी वर्ष राज्य सन्चालनका लागि निती , सिद्दान्त…
यमुना अर्याल (काफ्ले) - गत जेठमा अछामको तुर्माखाँद गाउँपालिकाकी १८ वर्षीया पार्वती बुढाको छाऊगोठमा सुतिरहेको बेलामा सर्पले डसेर निधन भयो। एक महिनाको अन्तरालमा अस्तिमात्र सुर्खेतमा अर्की एक युवतीको छाऊगोठमा सुतिरहेको अवस्थामा सामुहिक बलात्कार भयो। यस्ता कतिपय समाचारहरु प्रकाशमा आउँछन् कतिपय आउँदैन फरक यतिमात्र हो छाऊपडीको धङधङी कम भएको छैन। युवतीहरु महिनावारी…
राधा पोखरेल - छाउगोठमा सर्पले डसेर एउटी युवतीको मृत्यु भएको महिना दिन नबित्दै अर्की युवती छाउगोठमै बलात्कृत भएकी छन् । छाउपडी प्रथाको समाचार नेपाली सरहदभन्दा सात समुन्द्रपारि अमेरिकासम्म फैलिन पुगेको छ । संसारमा सबैभन्दा बढी पाठक भएको अमेरिकाबाट प्रकाशित अंग्रेजी दैनिक पत्रिका द न्यू योर्क टाइम्सले आफ्नो जुलाई २२, २०१८ को…