Thursday 18th September 2025
विचार/ब्लग
Image

जयनारायण थारु - मुलुक सङ्घिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिरसेको छ। अब यस ब्यवस्थाबाट पछाडि फर्किनु देशलाई नै पछाडि फर्काउनु हो , लोकतान्त्रिक मुलुकमा जनता जागेपछि परिणाम परिवर्तनिय हुन्छ। मुलुकलाई पछाडि फर्काउन खोजे जनताले नेतृत्व नै परिवर्तन गर्न सक्छ भने कुराको पनि हेक्का रहोस । पहिचानको खोजी र मान्यताका लागि लोकतन्त्र…

Image

तितोपाटी- नेपाली युवा युवाती वैदेशिक रोजगारी र अध्ययनका लागि नयाँ–नयाँ गन्तव्य देश पुग्ने गरेका छन् । पछिल्लो समय विभिन्न माध्यमबाट नेपाली नागरिक रोजगारीको खोजीमा अथवा अध्ययनका लागि नयाँ देश पुग्ने क्रम वार्षिक रुपमा बढिरहेको सरकारी तंथ्याकले देखाएको छ । नेपाली विद्यार्थी अध्ययनका लागि ६९ वटा देश जाने गरेको शिक्षा, विज्ञान…

Image

तितोपाटी- पछिल्लो जुनमा दक्षिण अमेरिकी राष्ट्रहरूको भ्रमण मा गएको थिएँ। जीवनभरिमा कम्तीमा १०० देश पुग्ने लक्ष्य अनुरूप २३ औं ब्राजिल, २४ औं बोलिभिया र २५ औं पेरू हुने गरी जाने योजना बन्यो। पेरू र ब्राजिलको दूतावास यहीँ फिनल्याणडमा भएका कारण मलाई त्यहाँको भिसा पाउन खासै कठिन भएन। बोलिभियाको भने दूतावास…

Image

तितोपाटी- फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले बिहीबार (आज) विपक्षी टोली कुवेतसँग खेल्दैछ ।सोहि खेल मैदानमा सम्पूर्ण कुवेतमा कार्यरत नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई समयमै उपस्थितका लागि अनुरोध गरिएको छ। नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार ७ बजेर ४५ मिनेटमा कुवेतविरुद्ध कुवेतको घरेलु मैदान…

Image

तितोपाटी तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन्। काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ। प्रारम्भिक…

Image

तितोपाटी- अफगानिस्तानको राजधानी काबुलमा सोमबार राति भएको विस्फोटमा दुई जना नेपालीको मृत्यु भएको छ । सोमबार राति काबुलमा भएको विस्फोटमा १६ जना मारिएका थिए । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा राति पौने १० बजे भएको बम विस्फोटमा अन्य १९ जना घाइते भएका छन् । विस्फोटमा ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको…

Image

जय नारायण माझी थारू - हाम्रो देशको नेताहरु परापुर्वकालको महर्षि बाल्मीकि र द्रोणचार्य भन्दा पनी बढि बिद्धवान छन । एकल मनसिकता भएका मानिसहरु सन्सारमा एकलिदै जान्छन भन्ने इतिहास साक्षी छ । एकल सोचले सन्सार जितेको उदाहरण कतै छैन । एकल सोचले केही वर्ष र केही दशक त शासन गर्न सकिएला तर…

Image

तितोपाटी-आज नेपाली हिन्दू महिलाहरुको महत्वपूर्ण पर्व– हरितालिका तीज । हरितालिका तीजमा चेलीबेटीहरु माइतीमा आएर विभिन्न तीजका गीतमा रमाउँछन्- नाच्छन् गाउँछन् । ‘तीजको लहर आयो बरी लै…’ यो सदाबहादर गीत भैहाल्यो । हरेक तीजमा बज्छ नै र बजाइन्छ पनि । चेलीबेटीहरु यी गीतमा मस्त रमाउँछन् । वास्तवमा यो गीतले नेपाली चेलीका…

Image

मञ्जु नेपाल भण्डारी - तिज हिन्दु नारीहरुको महान चाड हो । हिन्दु धर्माबलम्बीहरुले वर्षभरि मनाउने विभिन्न पर्वहरुमध्येको एक महत्वपुर्ण चाड तिज हो । यो पर्व नेपाल र भारतको पश्चिम उत्तरी राज्यहरुमा मनाइन्छ । यो पर्वमा भगवान शिव र पार्वतीको पुजा आराधना गरिन्छ । विशेष गरी विवाहित महिलाहरुले आफ्नो श्रीमान् र…

Image

तितोपाटी-सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फर्किएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट भएनन । त्यहाँ बस्दा कृषिको अनुभव सङ्गालेका उनले विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आएका छन् । अहिले गलकोट तथा वडिगाड क्षेत्रको सफल तरकारी किसानको रुपमा परिचय बनाएका कृषक…