Saturday 4th May 2024
विचार/ब्लग
Image

तितोपाटी- कुबेत पुगेको ४५ दिनमै ज्यान गुमाएका पाल्पाका याम बहादुर गाहाको परिवारलाई माथागढी गाँउपालिकाले नि:शुल्क बिमा र छोराको पढाइमा सहयोग गर्ने भएको छ । माथागढी ५ हात्तीलुङका ३५ वर्षीय गाहाको यही साउन १५ गते कम्पनीमा काम गरिरहेको बेला मरुभूमिको ढिस्कोले पुरिएर ज्यान गएको स्थानीयले जनाएका छन् । याम बहादुरकी श्रीमती…

Image

तितोपाटी- वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका पाल्पा मागागढी गाउँपालिका–५ हात्तीलुङ्का यामबहादुर गाहाको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान गरिएको छ । परिवारको अवस्था नाजुक रहेको र धन कमाउन पुगेका युवाको मरुभूमिमै मृत्यु भएपछि गाउँपालिकाले रु एक लाख बराबरको स्वास्थ्य बिमा र छोराको स्नातक तहसम्म पढाइ खर्च सहयोग गर्ने निर्णय…

Image

तितोपाटी- बैदेशिक रोजगारमा घरेलु कामदारका रुपमा काम गर्न जान संसदीय समितिको सिफारिसमा सरकारले नेपालीलाई लगाएको बन्देज लामो समय वितिसक्दा पनि यथास्थीतिमा नै छ । यसवीचमा पटक-पटक पूर्ण रुपमा बन्देज खोल्ने वा पुनः श्रम स्वीकृति मात्र भएपनि दिने भन्ने विषयमा छलफल भएपनि निश्कर्ष निस्केको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

Image

तितोपाटी- प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले रोजगारीका लागि मलेसियालगायत खाडी मुलुकमा घरेलु कामदारका लागि गएका नेपाली कामदारहरुलाई पुनः श्रम स्वीकृति दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राखेको प्रस्ताव तत्कालका लागि अस्वीकार गरेको छ। खाडी लगायत मुलुकमा घरेलु कामदारका रुपमा कार्यरत नेपाली कामदारलाई सरकारले…

Image

अविरल मायाको साैगातहरू प्रेयसी तिमीलाई !                                                                                         …

Image

तोयानाथ उपेक्षित - शालिकराम पुडासैनीले आत्माहत्या गरे । यो समस्या होईन यो त अपराध हो । यदि कोही मर्न खोज्दा बाँच्यो भने त्यो ज्यान मार्ने उधोगमा सजायको भागी हुन्छ कानूनले यही भन्छ । आफैले आफुलाई अपराध गरेर अरुलाई दोष दिनु थप अर्को अपराध हो । जसलाई पुष्टि गर्ने हिम्मत देखाउन…

Image

तोयानाथ उपेक्षित - आज कुरा अलिक फरक प्रसंगमा हुनेछ । पढ्दा सधैका समाचार वा विचार भन्दा केही मनोगढंते कुरा लाग्न सक्ला तर यो वास्तविकता हो। हिजो हामी सानो छदा र आज हाम्रा गाला चाउरी पार्ने रेखाहरुले चेतावनी दिईरहदा पनि जीवनको मूल्य र कर्तव्य राम्ररी सुझेन । खल्लीबल्लीमा अरब चलेकै छ…

Image

-रन्जीता भट्टराई जहाँ पनि सुन्दरता शव्द जोडिएको हुन्छ त्यहाँ नारीको आभाष हुन्छ । यो भनौ की सुन्दरता शव्द नै स्त्री लिंङ्गी शव्द हो । जहाँ प्रकृतिले नारीलाई चिनाउँछ । प्रकृति भन्नासाथ सवै किसिमको सुन्दरता जोडिएर आउछ । सुन्दरताको परिभाषा सरल तरिकाले दिईन्छ तर बुझ्ने हो भने यसको महत्व विशाल छ…

Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि सिपपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन सकेको छैन। गत असार १५ गतेदेखि विभिन्न २० काममा सिप सिकेको प्रमाणपत्र अनिवार्य रुपमा पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन नसकेको हो। वैदेशिक रोजगार विभागले गत असार १० गते एक सूचना जारी गर्दै…

Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि स्पष्ट नीति नहुँदा सरकारी राजस्वमा भारी घाटा परिरहेको आकलन गर्न सकिन्छ । नेपालमा बर्सेनि बेरोजगारको संख्या बढ्दै गएको छ । बेरोजगारीहरूको त कारखाना पनि प्रतिस्पर्धात्मक रूपमा सञ्चालनमा रहेझैं भान भएको छ । वर्षको यति एसईई, प्लस टु दिएर यति प्रतिशत उत्तीर्ण भए भनेर सरकारले नै आँकडा…