Wednesday 8th April 2026
विचार/ब्लग
Image

तोयानाथ उपेक्षित-संघिय समाजवादी पार्टीको सत्तामोह टुटेको छ । अहिले यसलाई जुनसुकै कारणका रुपमा देखाईए पनि संघिय समाजवादी पार्टी सरकारबाट अपमान खप्न नसकेर बाहिरिएको भनिन्छ। अलिक अप्रिय तर तितो सत्य ओकल्ने हो भने ओली सरकारले उपेन्द्र यादवलाई लात हानेर सत्ताबाट निकाले भन्दा पनि फरक पर्दैन। हातखुट्टा बाधेर उपप्रधानमन्त्रीको कुर्शी र सुविधामा…

Image

तितोपाटी- गुल्मीको कालीगण्डकी गाउँपालिका ७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । पण्डित बेणी माधव पौडेल फाउन्डेसन गुल्मीले स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले सोमबार काठमाडौमा एक कार्यक्रमबीच कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे…

Image

जानकी जानु बिश्वकर्मा -  तिमी संगै जिउन तिमी संगै रमाउन मलाइ पनि रहर थियो रानी तर रहर रहरमा नै सिमित रहने भयो । थाहा छ मलाइ तिमीले यो पत्र पढे पछि पक्कै पनि रुन्छेउ तर रानी तिमी मेरी रानी हौ तिमीले हर समस्याको समाधान गर्नु पर्छ । म बिना यो…

Image

चन्द्र गोतामे - हरेक दिन हजारौं युवाको घुइँचो त्रिभुवन विमानस्थलमा देखिन्छ । अहिले स्वदेशमा रोजगारीका अवसर निकै न्यून भएका कारण लाखौं युवा बाध्यताले विदेश भासिरहेका छन् । वर्तमान परिवेशमा युवा रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक भासिएकै छन्। विदेशमा रोजगारीका लागि जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, राम्रो सेवासुविधा लगायतका…

Image

श्रीराम सुबेदी – यतिखेर प्याजको मूल्य अकासिएको छ। सरकारले एक दशकअघि थालेको प्याज मिसन बीचैमा आएर नतुहिएको भए सायद अहिले उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने थिएन। त्यतिखेर पनि प्याजको भाउमा अस्वाभाविक वृद्धि भएपछि सरकारले आयात प्रतिस्थापन र उत्पादन वृद्धि गर्ने उद्देश्यले प्याज मिसन कार्यक्रम ल्याएको थियो। उक्त मिसन कार्यान्वयनका…

Image

रेश्मा तामाङ - यदि संसारमा कुनै पुरुषले सबैभन्दा ठुलो शक्ति,शास्त्र,शस्त्र,बल र बुद्धिलाई ठान्छ भने त्यो पुरूष अधुरो हुन्छ । एउटा पुरुष मानिसको सबै भन्दा ठुलो शक्ति उसकोश्रीमती नारी हुन।जब एउटा पुरुषले आफ्नो बाटो बिराउछ, उसकी श्रीमती शास्त्र बनेर बाटो देखाउछे । जब एउटा पुरुष जिवनबाट हार खान्छ्न तब श्रीमती शस्त्र…

Image

तितोपाटी- अंकल, गाडी चढ्दिनँ पल्टिन्छ’, तीन वर्षीया एञ्जिला भट्टराईले नरपानी प्रहरी चौकीबाट विदा हुँदै गर्दा प्रहरी सहायक निरीक्षक (असई) सूर्यप्रसाद पन्थीलाई भनिन्। उनी अवाक् भए। एकछिन केही बोलेनन्। तैपनि एञ्जिलालाई परिवारको जिम्मा लगाउन गाडी चढाउनै पर्ने बाध्यता उनमा थियो। अर्घाखाँचीको नरपानी बस दुर्घटना भएपछि पहिलो उद्धार पाइन् उनै एञ्जिलाले। उनलाई…

Image

बिनोद देवकोटा- गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरे। केही मन्त्री थपिए भने केहीको जिम्मेवारी हेरफेर गरियो। सत्तारुढ नेकपाकै मन्त्रीहरुको जिम्मेवारी हेरफेरलाई स्वभाविकरुपमा लिइए पनि सत्ता साझेदार समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान एवम स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पनि जिम्मेवारी हेरफेर गरियो। उनी स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगे। समाजवादी…

Image

राजु भट्टराइ - २०४६ साल पछि जब देशमा बहुदलिय व्यवस्थाको उदय भयो तब सो भन्दा अगाबै स्थापित केहि पुराना राजनीतिक दल लगायत अन्य दलहरु पनि जनतामाझ आफ्नो राजनीतिक विचार र सिद्धान्तलाइ लिएर अगाडि आए।खासगरि पञ्चायती व्यवस्थालाइ खारेज गरि बहुदलिय व्यवस्था स्थापित गर्न मुलत: काग्रेंस र कम्न्युष्ट र एक दुईको संख्यामा…

Image

सम्माननीय प्रधानमन्त्री ज्यू अभिवादन , सम्माननिय प्रधानमन्त्री ज्यू, सर्वप्रथम हजुरको स्वास्थ्यमा देखिएको समस्यालाई प्रवाह नगरी अहोरात्र देश र जनताको पक्षमा खट्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रधानमन्त्री ज्यु, मलाई मात्रै हैन गरिखानेवर्ग जो घरदेश देखि परदेश सम्म रहेका छन, तिनीहरु सबैलाई मंसिर ५ गते…