Tuesday 10th March 2026
विचार/ब्लग
Image

जय नारायण माझी थारू - "हिमाल,पहाड, मधेश तराई, कोही छैन पराई!" आज चरितार्थ भएको छ । डा.बाबुराम भट्टराईले राजनितिमा पद सबै भन्दा ठूलो होइन भन्ने कुरा जनता र समाजको मनोभावना नै सर्वोपरी हुन्छ भनेर आज फेरि सावित गरेर देखाई दिएका छन् । नेपालको इतिहासमा त्यागी नेताहरुको बिरलै जन्म भएको छ…

Image

तोयानाथ उपेक्षित, बाबुरामको पक्षमा बोल्ने भन्दा कयौ गुणा उनलाई गाली गर्नेहरु छन् । नहुन पनि कसरी उनले अघि पछि लगाएका मानिसहरुलाई जताततै छाडेर उनी अभिछिन्न पार्टी परिर्वतन र गठबन्धनको यात्रामा निस्केको लामै समय भयो । उनको यो अनन्त यात्रा ब्रमाण्डमा बाटो विराएर हुईकिएको छुद्र ग्रहको जस्तो देखिन्छ । सन १९९६…

Image

गुलाम नवी मन्सुर- हाम्रो राजनैतिक सहभागीता समाज र देसको रुपान्तरण सहित समृद्धि र बिकासको निमित्त हो कि केही अमुक ब्याक्ती अथवा राजनैतिक कर्मीलाई सत्तामा पुराउनको निम्ति हो । हाम्रा देशको सरकारहरु, स्थपित राजनीतिक पार्टीहरु र हरेक दलसंग सम्बद्ध सङ्घ संगठन आम नेपालीको निम्ति उथान बिकास र समृद्धिको राजनीतिक गरिरहेका छन…

Image

तोयानाथ उपेक्षित, कुवेतमा रहेका नेपालीहरुले घर जान पाउँ भनेर आज भोली बोल्न छाडे जस्तो देखिन्छ । यसका पछाडीका कारण अनेकौ छन त्यसमा पनि मुख्य तीन कारण छन । १ सेल्टरमा शरण परेर फ्रि मा नेपाल पुरयाई दिन्छु भन्ने कुवेत सरकारको प्रस्तावले समेत तिनले एक महिना १० दिन देखि जान नपाई…

Image

भक्त भण्डारी - लामो समयदेखि नेपाली भुमि कालापानीमा भारतले आफ्नो सैन्य व्यारेक राखी कालापानी पश्चिमका करिब ३३५ वर्ग किलोमिटर जमिनमा नेपाली सम्पर्क विच्छेद गरेको थियो । पटक पटक कुरा उठने र सेलाउने, राजनितिक बृत्त तातिने चिसिने क्रमसँगै गत जेठ ५ गते नेपाल सरकारले काली नदीको उदगम लिम्पियाधुरा समेत समेटेर नयाँ…

Image

तोयानाथ उपेक्षित, कोरोनाले हामीलाई सामाजिक दुरी कायम नगरे सजाय दिन्छ भन्ने त बुझ्यौ तर दलित वा उत्पिडितलाई छुवाछूतका नाममा पुस्तौ पुस्ता टाढा राखेर कति अन्याय भएको होला जुन कुरा बुझन खुकुरी र अचानोको कथा जस्तै छ । खुकुरीले बुझ्दैन अचानोले उत्तानो नपरी हुदैन । भर्खरको रुकुम काण्डले त्यही कुरा देखायो…

Image

तिलक भण्डारी (कमल) - मानिसका स्वास्थ्य शिक्षा रोजगारी आधारभुत आवश्यकता हुन भन्ने कुरा सबैलाई अवगत नै भएका बिषय हुन । तर अहिले बिश्वमा महामारी रूपमा फैलिएको कहरको कोराना (कोभिड -१९) ले गर्दा स्वास्थ्य क्षेत्रमा कस्तो असर परेको छ भन्ने बिषयमा अलि गहन बहस नभएको हो कि ? कार्यशैलीमा सकंट भएको…

Image

जानकी जानु बिश्वकर्मा - हिजो "सयौं थुंगा फुलका हामी एउटै माला नेपाली" भनेर चलेको नेपाल भोलि जातले नचलोस सरकार ! प्राचिनकालमा कामको अाधारमा जात छुट्याइए पनि उक्त समयमा जात जति थरिका भए पनि कामकै अाधारमा उच-निच छुट्याइएको थिएन । मध्ययुगिन समयमा अाएर सामन्तवादी सोचको समाज विकसित हुँदै गएपछि छुवाछुत र…

Image

रजनी ढुंगाना- गलत साझेदारहरुको चयनले घिटघिट गरेर कछुवा गतिमा चलिरहेको सुपरमार्केट व्यवसायलाई जेनतेन घिच्याइरहेको बेलामाएकाएक विश्व हल्लाउने कोरोनाको सन्त्रास नेपाल भित्रियो। बैशाखको अन्त्यमा नै टुंगो लाग्नुपर्ने काम काेराेना सन्त्रासले पेण्डुलमजस्तै भएको थियाे। कैयौ आर्थिक लेनदेन र हिसाबकिताब त्यसै अलपत्र परे। एकहप्ता  सम्म खासै केही सोच्नै  सकिन मैले। दिमाग खाली कसरी अनगिन्ति समस्याले…

Image

तोयानाथ उपेक्षित, कुवेतमा डेमेग्राफिक ईम्ब्यालेन्स अर्थात जनसंख्याको सन्तुलन मिलाउन २० लाख विदशीहरुको संख्या घटाउन सांसदहरुले दवाव दिएका छन र त्यसका लागि कानूनको मसौदा शुरु गरिएको छ । कुनै पनि देशको जनसँख्या भन्दा विदेशीहरुको संख्या धेरै हुनुलाई राम्रो मानिदैन जसले स्थानिय जनसंख्यासँगको सन्तुलनको अभावमा विभिन्न खालका समस्या निम्त्याउने गर्दछ । यस…