Tuesday 10th March 2026
विचार/ब्लग
Image

अर्जुन दवाडी- औ, सानि सून न, यो पाली त एउटा बाईक किन्नु पर्यो हौ! अब कमाउने तपाई नै हो, किन्नु नि त! सानिको सहमती। अलिकती पैसा डिपोजिट गरेको छु, थै थाप गरेर भोलि नै निकालुँ की!! ठीकै छ, निकाली हाल्नु, पैसा भनेको हातको मैला आज छ, भोलि छैन। खाँचो पनि त…

Image

तिलक भण्डारी (कमल)- प्रवासमा कार्यरत नेपाली कामदार रोजगारी गर्ने शिलशिलामा इमान्दारिता, कर्तव्यनिष्ट र विवेकशील भए सुनमा सुगन्ध हुने थियो । तर बिडम्बना भनुपर्छ संस्थागत कार्यबाट नाम कमाउने भन्दा पनि ब्यक्तिगत स्वार्थ, संकुचित सोच र सङ्कीर्ण स्वाभावले गदा सिंगो देशको नाम नै बदनाम हुने कार्य भएको छ । अपबादमा केहि पृथक…

Image

सुशिल बस्याल - हाम्रो देश नेपाल हो। नेपाललाई प्रकृतिको अनुपम नमुना मानिएको छ। देशले हामLलाई पहिचान,अस्तित्व प्रदान गरेको छ । छातीमा सिङ्गो देश छ तर त्यही छातीलाई सुरक्षित राख्न नसकेर हामी नामर्द बनेका छौ। विकास, परम्परा, सस्कार, रितिरिबाज सबैलाई कात्रो ओडाए जस्तो भएको छ। सबैले आफ्ना कर्तव्य भुलेका छन ।…

Image

गोपाल ढकाल (मनोविद) - बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ। मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ। सुशान्तले आत्महत्या…

Image

तोयानाथ उपेक्षित, कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारीले दुतावासको काम र चिन्ता प्रवासमा रहेका नेपालीहरुको उद्धारका निम्ति छैनकी भन्ने आशंका नगर्न र सोचाईमा परिर्वतन ल्याउन पर्ने बताउनु भएको छ । हिजो साँझ नेपाल पत्रकार महासंघ कुवेत शाखाले आयोजना गरेको भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दा राजदुत भण्डारीले सहभागिहरुको प्रश्नको उत्तर दिने…

Image

गोपाल ढकाल (मनोविद्) - एक जना सोसियल मेडियाका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युबाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सोसियल मेडियामा लेखेछन । " सरकारलाई दबाब दिनु पर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन। सडकमा जानुपर्छ को को तयार हुनुहुन्छ" ? लामो लकडाउनबाट निराश, छट्पटीमा परेका र घरभित्रै…

Image

हरि कृष्ण न्यौपाने-कुवेत-कोरोना संक्रमणबाट बच्न लामो समय देखि बिश्वका अधिकांश देशहरुले आन्तरिक र बाहिय(अन्तरास्ट्रिय) व्यावसायिक उडानहरु रोकेका छन।मार्च १५ तारिक २०२० बाट बिश्वका प्राय: मुलुकहरूले रोकेको व्यावसायिक उडान अझै सुचारु हुन सकेका छैनन।नेपाल र बढी नेपालीहरुले काम गर्ने मध्यपूर्ब(खाडी मुलुकहरु)अनि मलेसियामा पनि कोरोना संत्रासकै कारण कतै पूर्ण त कतै आंशिक…

Image

गोपाल ढकाल (मनोविद्) - रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफ्नो कसुर स्बिकार गरिसकेका छन । उनीहरुले आफुलाई दुख दिएकोले मार्नु परेको बयानको क्रममा भनेका छन।…

Image

तोयानाथ उपेक्षित, वास्तवमा गायक पशुपति शर्माले गाएको "लुट्न सके लुट कान्छा" बोलको गित यतिबेला झन सान्दर्भिक लाग्न थालेको छ । शायद मन्त्री योगेश भट्टराईकै अधिकार क्षेत्रमा पर्दो हो विमान र उडानका कुरा । एक पटक तपाईहरुको निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्दछु । सरकारले अहिले विदेशमा रहेका नेपाल फर्कन खोज्ने नेपालीहरुलाई…

Image

कक्षामा पढाउँदा बुझेनौ भन्यो भने मुसुक्क हाँस्दा  देखिएका लामबद्ध ति दन्तहरुले उनको भरिएको बयस्कको बास्नाहरुलाई छरिरहेको अनुभुत गराउँथ्यो। ओहो ! कस्तो सुन्दर अनुहार संगै ज्ञान र क्षमताले भरिपुर्ण जवानी, भगवानले नै कुदेको जस्तो देखिने बनारसे साडीमा सजिएको मोति जस्तै टल्कने र चमक दिने लामो कपालमा लुकिरहेको लजालु शरीर। हेमराज भट्ट…