Friday 6th February 2026
विविध
Image

डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले गाई मेला उद्घाटन गरेका छन् । उद्धाटन सत्रमा बोल्दै उनले भने कि यस वर्षबाट प्रत्येक छह महिनामा यस्तो प्रकारको गाईको मेला लगाइनेछ ।जसले गौ पालकको सही जानकारी गर्दै उनीहरूलाई सरकारले सक्दो सहयोग दिने छ । उनले अगाडि भने कि यति मात्र…

Image

हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले एशियाली विकास बैंकका अधिकारीहरू संग विशेष बैठक गर्दै राज्यमा बैकिङ संबंधित विभिन्न परिकल्पहरूको गहन रूपमा छलफल गरेको समाचार छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसारले राज्य डीबीटीएस लगायत एफडीआई र विनिमय नियमन र भुक्तानी एवं लगानीलाई पनि सरल र सहज बनाउने विषयमा…

Image

मेस्सी मेस्सी बल बल पोस्ट पोस्ट भित्र भित्र ठोक ठोक मेस्सी मित्र हान हान गोल गोल विश्व विश्व कप कप गोलै गोल झ्याप झ्याप तीन तीन गोल गोल छैन केही जाल झोल साथी साथी खुसी खुसी जता ततै मेस्सी मेस्सी नारायण कोइराला तानसेन पाल्पा

Image

Al Muzaini मुजैनी कुवैतबाट वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग 2 प्रमोसनमार्फत नेपाल पैसा पठाउदा, पहिलो, दोस्रो र तेश्रो हप्ताका कुल 12 जना विजेताहरुको नाम सार्वजनिक गरिएको छ । सर्तहरु पुरा गरीसके पछि प्रत्येक विजेता ले ने. रु. 20000/- वा कुवैती 50 दिनार प्राप्त गर्ने छन । Al…

Image

तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले अंग्रेजी नयाँ वर्षको छेको पारेर आगामी ६ जनवरी २०२३ मा अायोजना गर्ने सांगीतिक कार्यक्रमको लागि नेपालका चर्चित राष्ट्रिय कलाकार द्वय प्रकाश सपुत र विल्सन बिक्रम राइ (तक्मे बुढो)लाइ कुवेत ल्याउने भएको छ । संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०८/२० ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

नारायण कोइराल - सारथी बहुउद्देशीय सहकारी संस्थाकाे प्रथम वार्षिक साधारण सभा यहि मिति २०७९ साल मंसिर २४ गते सम्पन्न भएकाे छ । सारथी बहुउद्देशीय सहकारी संस्थाकी अध्यक्ष बिमला पाैडेलकाे अध्यक्षता एवं चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरिकाे प्रमुख अातिथ्यतामा भएकाे उक्त सभामा गिरिले सहकारीले पुरातन प्रणाली निक्षेप लिने लगानी गर्ने,व्याज लिने…

Image

एउटै विषयमा कत्ति धेरै छलफल भैसक्यो । दैनिक जस्तो पटक पटक डब्बल भैसक्यो । आशा मरेको छैन लय पनि त छोडेको छैन घोट्दा घोट्दै खालि खुट्टा नै चप्पल भैसक्यो । सपनामा बा मात्र देख्यो किन आमा देखेन त्रास बढेर आयो पसिना खलखल भैसक्यो । फुल हेर्छु जुन र तारा हेर्छु…

Image

डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर सरकार र क्लिनिक पार्टनर कैसर अस्पतालका कर्मचारीहरू संग वार्ता भएको समाचार प्राप्त भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी भविष्यमा चाँडै केंसरको अस्पताल खोलिने तथा यसको लागि सबै प्रकारको तयारी गरिने कुरा पनि स्पष्ट भएको छ । जसले गर्दा मणिपुरमा कैसरका रोगीहरूले चाँडै नै…

Image

काठमाण्डाै - चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३१ औं श्रृङ्खला स्वतन्त्र काव्य गाेष्ठीकाे रुपमा मिति २०७९ साल मंसिर २१ गते भव्यताका साथ सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं विश्व नेपाली साहित्य महासंघ,नेपाल शाखा सल्लाहकार मणिराज सिँहकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि सिँहले चन्द्रागिरिकाे कार्यक्रम…