Thursday 2nd April 2026
विविध
Image

नेपाल मगर संघ शाखाकुवेत द्वारा आयोजित शहिद लखन थापा मगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको पाँचौं संस्करण आगामी २५ जुलाई २०२५ शुक्रबारका दिन आयोजना गरिने कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ । विज्ञप्ति सहित

Image

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान अन्तर्गत पाल्पाको श्रीनगर पारिलेक डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। विशेष कार्यक्रमका अवसरमा पाल्पामा सक्रिय राजनीतिक दलका नेताहरू एउटै ठाउँमा भेला भई राष्ट्रिय फूल लालीगुराँस रोपेर अभियानलाई समर्थन जनाएका छन्।…

Image

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ । लुलुले आफ्ना सबै आउटलेटहरूमा “लुलु समर सरप्राइज” नामको उत्सव राख्न लुलु दाजीजमा एक जीवन्त कार्यक्रम गरी उद्घाटन गरेको हो, जसले अपराजेय प्रस्तावहरू, रोमाञ्चक गतिविधिहरू र पारिवारिक मनोरञ्जनले भरिएको रमाइलो…

Image

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो त्यो ठाउँमा नयाँ नयाँ बोट लगा। आज सारेका बोट बिरुवा मर्दैनन्। फेरि पानि अबिरल परेकै छ। हओस् मालिक आज सबै काम सक्छु। दस बजे रोपाईंमा पुग्नुपर्यो नि? संझेकोछस्? छु मालिक…

Image

लुलु कुवेतले कश्मीरका उपत्यकाहरूबाट प्रिमियम चेरीहरू ल्याएर व्यावसायिक रूपमा सेवा दिन शुरू गरेको छ । अल राईको लुलु हाइपरमार्केटमा आयोजित एक विशेष कार्यक्रम मार्फत जम्मू र कश्मीरका प्रिमियम चेरीहरूले आधिकारिक रूपमा कुवेतमा बजार पाएका हुन् । कुवेतका लागि भारतीय दूतावासका उपप्रमुख श्री संजय के. मुलुका र कुवेतका लागि भारतीय दूतावासका…

Image

शीत काव्य समाज नेपालले शीत परिकल्पनाको पाँचौ वार्षिक दिवस समारोह कृति लोकार्पण र सम्मान सहित भव्यताकासाथ मनाएको छ । समाजद्वारा काठमाडौको टोखामा आयोजित समारोहको प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका मुख्य मन्त्री माननीय बहादुर सिंह लामा हुनुहुन्थ्यो । समारोहको समुदघाटन, शीत कृति लोकार्पण र शीत पुरस्कारद्वारा स्रष्टाहरूलाई सम्मान गर्दै सम्बोधनक‍‍ो क्रममा,"…

Image

कुवेतभरिका लुलु हाइपरमार्केटहरूले आफ्ना कर्मचारीहरूका लागि विशेष योग जागरूकता सत्र आयोजना गरेर जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन विश्वव्यापी समुदायसँग गर्वका साथ सामेल भए। कार्यक्रममा पेशेवर र प्रमाणित योग विशेषज्ञहरू थिए, जसले दैनिक जीवनमा योगको महत्त्वमा केन्द्रित आकर्षक र शैक्षिक सत्रको नेतृत्व गरे। उक्त अवसरमा विभिन्न विभागका लुलु कर्मचारीहरूले…

Image

तानसेन नगरपालिका–५ स्थित छापथोकको गुर्जुडाँडामा सार्वजनिक स्थलमा महिनौँदेखि च्यातिएको अवस्थामा फरफराइरहेको थियो नेपाली राष्ट्रिय झण्डा। देशको अस्मिता, पहिचान र स्वाभिमानको प्रतीक मानिने उक्त झण्डा सरकारी बेवास्ता र जनप्रतिनिधिको नजरअन्दाजीका कारण यथावत् रहँदा, सामाजिक सञ्जालमा आलोचना हुँदै आए पनि त्यसमा कुनै सुधार देखिएको थिएन। तर यस्तै मौनताको बीच, राष्ट्रप्रेमको सशक्त उदाहरण…

Image

परराष्ट्रमन्त्री डा. आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित मुलुकका नेपाली राजदूतलाई निर्देशन दिएका छन्। मन्त्री डा. राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी नेपालीको…

Image

सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक सद्भावनामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने रमा बस्नेत छिन् । ३१ वर्षीया बस्नेतलाई आइतबार पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दीपकराज…