तितोपाटी - झापाको विएनसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले एमबिबिएस पढ्न बंगलादेश पुग्ने नेपाली विद्यार्थीहरुलाई प्रोफेसरहरुले करणी गरेर राख्ने गरेको आरोप लगाएका छन् । उनले आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बंगलादेश पढ्न जाने छात्रहरु ५ वर्षमा आउने तर छात्राहरु भने ९ वर्ष लाग्ने गरेको बताए । छात्राहरुको त्यहांका प्रोफेसरहरुले…
तितोपाटी - मध्यविन्दु नगरपालिका–१० अरुणखोलाका कनुवा चौधरी ४० वर्षदेखि अाेछ्यानमै छन् । अतिबिपन्न परिवारका ५२ वर्षीय कनुवा चौधरी २०३५ सालदेखि ओछयानमा थलिएका छन् । उनको हात, खुट्टा बाङ्गिएका छन् भने शरीर सुक्दै गएको छ । रोगले थलिएर ४० वर्ष पुगिसक्दा पनि चिकित्सकलाई देखाएको छैन। उनलाई के रोग लागेको हो भन्ने नै…
बलात्कारी पहिलो पतिले याैन प्यास मेट्न मात्रै विवाहको नाटक गर्यो दोश्रो पतिले धनको अाशामा विवाह गरे पनि सन्तान हुन लागे पछि दलित भनेर छोड्यो तितोपाटी - हाम्रो समाजमा माया र प्रेमको जालोमा फसाएर भर्खरै कोपिला लाग्दै गरेका विभिन्न युवतीहरुलाई मृत्युको मुखमा पुर्याइएको घटना पनि हाम्रै समाजमा छ । २ वर्षीय…
तितोपाटी - काठमाडौं महानगरले घर जग्गामा लगाउँदै आएको घरजग्गा कर, चालु आर्थिक वर्षबाट एकीकृत सम्पत्ति करमा रुपान्तरण भएको छ । स्थानीय तहका नागरिकले आफ्नो क्षेत्र भित्रको घर र घरले चर्चेको (प्लिन्थ एरिया) जग्गामा एकीकृत सम्पत्ति कर लगाउने स्थानीय स्वायत्त शासन ऐनको व्यवस्था बमोजिम महानगरले आर्थिक वर्षको शुरुआतसँगै यो व्यवस्था कार्यान्वयनमा ल्याएको…
'पेट दुःखेर अस्पताल गएकी युवती २५ दिन पछि मृत घोषित' अाफन्तको अाक्रोस ' बिरामीलार्इ प्रयोगशाला बनाइयो' तितोपाटी - ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा विहीबार बिहान होहल्ला र नाराबाजी भइरहेको थियो । तर, यो अस्पतालमा डा. गोविन्द केसीको समर्थनमा चिकित्सकले नाराबाजी गरेका होइनन् । बिरामीका आफन्तले चिकित्सकविरुद्ध नाराबाजी गरेका हुन् । मेगा बैंकमा…
हरि कृष्ण न्यौपाने- कुवेतको केन्द्रिय बैंक(सेन्ट्रल बैंक अफ कुवेत)ले एक बिज्ञप्ती जारी गर्दै आफ्नो बैंक खाता र कार्डको सम्पूर्ण जानकारी सुरक्षित र गोप्य राख्न सम्पूर्ण सर्बसाधारणलाई आबहान गरेको छ। पछील्ला केही दिनमा बैंक कार्ड मार्फत सम्बन्धित ब्यक्तिको बैंक खाता र अन्य जानकारी अरुले लिएर धेरै कुवेती तथा आप्रबासी नागरिकहरुको बैंक…
तितोपाटी - सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो करिब २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जना र उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो । रुकुम पूर्व…
तितोपाटी - पूर्वी मकवानपुरको बकैया गाउँपालिका-७ की ठूलीमाया स्याङतानलाई सुसुराको हत्या गरेको भन्दै जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला सुनाएको छ । गत चैत्त १२ गते ससुराको हत्याको अभियोगमा उनलाई पूर्पक्षको लागि थुनामा पठाइएको थियो । ससुरा सुर्यबहादुर स्याङ्तानको हत्या गरेको भन्दै प्रहरीले ठूलीमाया र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिएको थियो ।…
तितोपाटी - बाग्लुङमा हिँजो मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा पहिरो गएको छ । बजारदेखि माथिल्लो भागबाट खसेको पहिरो र बाढीले बजारका धेरै छाप्रा पुरिएका छन् । दर्जन पक्की घरमा समेत क्षति पुगेको छ । बुर्तिवाङ अस्पतालको पहिलो तल्ला ढुंगामाटोले पुरिएको छ। यस्तै पहिरोले मध्यपहाडी लोकमार्गको…
तितोपाटी - पर्वतको जलजला गाउँपालिका ८ बरेनेटामा गएराती पहिरोमा पुरिएर एक किशोरको मृत्यु भएको छ । राती करिब १ बजे घरमाथिबाट खसेको पहिरोमा पुरिएर १६ वर्षीय विकास परियारको ज्यान गएको हो । छन् । रातीदेखि हराइरहेका परियारको बिहान करिव ९ बजे पहिरोबाट शव निकालिएको थियो। पहिरोबाट जोगिन खोज्दा अरु ६ जना…
![]()