तितोपाटी - गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति १ बजेदेखिनै सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोकिएका छन्…
गुलाम नबि मंसुर - आइतबार देखि सर्लाहीमा परेको अविरल वर्षा संगै खोलामा आएको बाढीले बगाउदा सर्लाहीमा एक बृद्द बेपत्ता भएका छ्न् । अबिरल वर्षा का कारण जिल्ला को हरिवन खोलामा आएको बाढीले हरिवन- ९ बिष्णुपुर का ७१बर्षिय बृद्द लाई बगाएर बेपता बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सोमबार पानी…
तितोपाटी - सप्तरीमा ८ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बोदे बर्साइन नगरपालिका-९ का ५५ वर्षीय सूर्यनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले बालिकालाई जबरजस्तीकरणीको मनसाय राखेको आरोप लागेको छ । गत वैशाख १६ गते उनले विद्यालयको कोठामा बालिकालाई कब्जामा लिएर शरीर छामछुम…
तितोपाटी - डोटीमा विजुलीको पोल गाड्ने क्रममा डोटीको आदर्श गाउँपालिका–१ चासीमा करेण्ट लागेर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयन्द्र खड्का, बिरेन्द्र खड्का, दीपक खड्का र हर्कबहादुर खड्का रहेका स्थानीय महेन्द्र खड्काले जानकारी दिएका छन् । करेण्ट लागेर अर्का बमबहादुर खड्काका गम्भीर घाइते भएका छन् । घटनाको बिषयमा…
तितोपाटी - रसुवाको उत्तरी भेग सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन् । सो दुर्घटनाबाट घाइते…
तितोपाटी - ओखलढुंगामा भएको जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् । बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिप भन्ने स्थानमा दुर्घटनामा परेको हो । सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीका…
तितोपाटी - सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित फुश्रे आर्मी क्याम्प नजिकै सूर्यमार्गमा गएराति भएको विवादमा एक युवाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललेका अनुसार विवादमा हत्या भएका युवा धरान-१ शिखर टोल बस्ने २७ वर्षीय अमितकुमार राई हुन् । घटनामा धरान-१३ बस्ने सुवर्ण राई घाइते छन् । उनको…
तितोपाटी - सुनसरीको कोशी कटानमा भारतीय सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् । इनरुवाबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०६ टीबी ६४१८ नं. को भारतीय बोलेरो जीप महेन्द्र राजमार्गबाट पल्टेर कोशी कटानको दहमा डुबेको हो । दुर्घटनामा भारतको सुपौल जिल्लास्थित लक्ष्मनीयाका ६…
तितोपाटी - अविरल वर्षाका कारण वीरगञ्ज जलमग्न भएको छ । वीरगञ्जको श्रीपुर, पानीट्याङ्की, जिल्ला प्रशासन कार्यालय परिसर, नगवा, रामगढवा गायतका क्षेत्रहरु डुबानमा परेका हुन् । वीरगञ्जको मुख्य बजारको रुपमा रहेको आदर्शनगर क्षेत्र, नारायणी अस्पताल आसपासका क्षेत्रमा पानी जमेको छ । वषर्ाको पानी नालाबाट निकास नहुँदा कतिपयको घर तथा पसलहरुमा पनि पानी…
नजिकैको पर्खाल भत्किएर अाएको पहिरोले घर पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ । पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका-५ सोइबाङमा ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ…