Wednesday 9th September 2026
विविध
Image

तितोपाटी - ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले नेपाललाई चाबहिलबाट बिहीबार बिहान पक्राउ गरेको हो । प्रहरी स्रोतले दिएको जानकारी अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा नेपालले प्रदर्शन…

Image

तितोपाटी - म्याग्दीमा एक व्यक्ति श्रीमती खोलामा कपडा घुन गएको बेला अाफ्नै छोरीलार्इ बलात्कार गरेको अारोपमा पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी हुन । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा ५३ वर्षीय उनका बाबुलाई पक्राउ…

Image

तितोपाटी - सिन्धुली जिल्लाको कमलामाई नगरपालिका - १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढ निवासी अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र सिन्धुली तीनपाटन गाउँपालिका…

Image

तितोपाटी - बाँकेको कोहलपुर नगरपालिका–४ मदन चोकमा ६ बर्षिया अबोध बालिका बलात्कारको शिकार भएकी छिन् । मंगलबार मध्यान्ह आफ्नो आमासँग किराना पसलमा बसिरहेकी बालिकालाई स्थानीय हरुन खानले ‘साईकलमा घर लगिदिन्छु’ भन्दै आफ्नै घरमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय…

Image

तितोपाटी - त्रिशूली नदीमा मंगलबार राति ट्रक खस्दा एक जनाको मृत्यु भएको छ, एक बेपत्ता भएका छन्  भने ३ जना घाइते भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको हो । सोही ठाउँका २१…

Image

तितोपाटी - छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा बुटवलको एक बोर्डङ स्कुलका प्रिन्सीपल पक्राउ परेका छन् । बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राती एक्लै…

Image

तितोपाटी - वैदेशिक रोजगारको सिलसिलामा दुबई गएका एक व्यक्तिले आफ्नी श्रीमतीसँग सम्बन्ध भएको आशंकामा युवकको हत्या गरेका छन् । ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीको चुप्पी प्रहार गरेर ५ भदौमा हत्या भएको हो । कार्कीको हत्यामा संलग्न भएको आरोपमा दाङको लालमटिया, भालुबाङका सञ्जिव थापा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट…

Image

तितोपाटी - गोरखामा एक युवती आफुले जन्माएको नवजात शिशुको हत्या गरेर माटोमा पुरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । अन्तरजार्तिय विवाह गरेका कारण माइतीले धम्की दिएको हुंदा आफुले छोरीको हत्या गरेर माटोमा पुरेको भन्दै ति युवतीले प्रहरीमा बयान दिएकी छन् । गोरखा सिरानचोक गाउँपालिका २ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङले छोरी…

Image

तितोपाटी - सल्यानमा घरको दलिन भाँचिदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्वर ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । मंगलबार राती ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका छ जना मध्ये पाँच जनाको…

Image

तीतोपाटी- सिन्धुली सातपत्रे रयोटारका संजय वर्माको जिन्दगि राम्रै चल्दै थियो । रोजगारीको शिलशिलामा काठमाडौँ आएका उनले ट्रेडिङ कम्पनीमा सानतिनो काम गर्दै कम्पनीको विश्वास जितेर म्यानेजर सम्म बनेका थिए । १४ वर्षिया छोरी स्कुल जान्थिन्, श्रीमति घरको सबै व्यवहार सम्हालथिन् । तीन जनाको परिवार हाँसिखुशी जिन्दगि बिताउँदै थियो । तर, वर्मा…