Saturday 23rd November 2024
विविध
Image

तितोपाटी - डोटीमा विजुलीको पोल गाड्ने क्रममा डोटीको आदर्श गाउँपालिका–१ चासीमा करेण्ट लागेर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयन्द्र खड्का, बिरेन्द्र खड्का, दीपक खड्का र हर्कबहादुर खड्का रहेका स्थानीय महेन्द्र खड्काले जानकारी दिएका छन् । करेण्ट लागेर अर्का बमबहादुर खड्काका गम्भीर घाइते भएका छन् । घटनाको बिषयमा…

Image

तितोपाटी - रसुवाको उत्तरी भेग सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन् । सो दुर्घटनाबाट घाइते…

Image

तितोपाटी - ओखलढुंगामा भएको जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् । बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिप भन्ने स्थानमा दुर्घटनामा परेको हो । सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीका…

Image

तितोपाटी - सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित फुश्रे आर्मी क्याम्प नजिकै सूर्यमार्गमा गएराति भएको विवादमा एक युवाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललेका अनुसार विवादमा हत्या भएका युवा धरान-१ शिखर टोल बस्ने २७ वर्षीय अमितकुमार राई हुन् । घटनामा धरान-१३ बस्ने सुवर्ण राई घाइते छन् । उनको…

Image

तितोपाटी - सुनसरीको कोशी कटानमा भारतीय सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् । इनरुवाबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०६ टीबी ६४१८ नं. को भारतीय बोलेरो जीप महेन्द्र राजमार्गबाट पल्टेर कोशी कटानको दहमा डुबेको हो । दुर्घटनामा भारतको सुपौल जिल्लास्थित लक्ष्मनीयाका ६…

Image

तितोपाटी - अविरल वर्षाका कारण वीरगञ्ज जलमग्न भएको छ । वीरगञ्जको श्रीपुर, पानीट्याङ्की, जिल्ला प्रशासन कार्यालय परिसर, नगवा, रामगढवा गायतका क्षेत्रहरु डुबानमा परेका हुन् । वीरगञ्जको मुख्य बजारको रुपमा रहेको आदर्शनगर क्षेत्र, नारायणी अस्पताल आसपासका क्षेत्रमा पानी जमेको छ । वषर्ाको पानी नालाबाट निकास नहुँदा कतिपयको घर तथा पसलहरुमा पनि पानी…

Image

नजिकैको पर्खाल भत्किएर अाएको पहिरोले घर पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ । पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका-५ सोइबाङमा ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ…

Image

तितोपाटी - बाढी र पहिरोको जोखिममा रहेका गोरखाका विभिन्न बस्तीका बासिन्दालाई उच्च सतर्कतामा रहन जिल्ला बिपद् व्यवस्थापन समिति गोरखाले आग्रह गरेको छ। गोरखामा दुईदिन भारी बर्षा हुन सक्ने र त्यसबाट बाढी पहिरो आउन सक्ने भन्दै समितिले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वअनुमान…

Image

अविरल वर्षाका कारण पश्चिम नवलपरासीका बिभिन्न भाग डुबानमा परेका छन् । बर्दघाटको धनेवा, सरावलको जनकपुर, प्रतापपुर क्षेत्रमा डुबान हुँदा जनजीवन प्रभावित बनेको छ । पानीको निकास नहुँदा बस्तीहरु डुबानमा परेका हुन। स्थानीय खोला र नारायणी नदीको सतह समान्य भएपनि डुबानका कारण अन्नपात र पशुचौपाया बगेका छन्। पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दघाटको…

Image

तितोपाटी - अविरल वर्षासँगै बगेको पहिरोका कारण नुवाकोटको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नम्बर ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो । विक्रम सम्वत् २०२८ देखि बग्दै गएको…