Saturday 4th April 2026
विविध
Image

तितोपाटी - बेगनासतालमा शनिबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव भेटिएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेगनासा कमलनाथ कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो । बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७…

Image

तितोपाटी - चितवनमा एक सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् । चितवनबाट…

Image

तितोपाटी - भारतको कश्मीरमा एउटी नौ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा एक महिलासहित छ जना पक्राउ परेका छन्। अधिकारीहरूका अनुसार ती बालिकाकी सौतेनी आमाले आफ्नो १४ वर्षीय छोरा र तीन जना अरूलाई आफ्नै अगाडि बलात्कार गर्न लगाएकी थिइन्। पीडित बालिकाको शव आइतवार भारतप्रशासित कश्मीरको बारामुल्ला जिल्लास्थित एउटा जङ्गलमा भेटिएको थियो। उनलाई यातना…

Image

तितोपाटी - वीरगञ्ज महानगरपालिका–२४ मा पोखरीमा डुबेर दुई जना स्कुले बालकको मृत्यु भएको छ । स्थानीय धर्मेन्द्र पटेलका १४ वर्षीय छोरा नितेश पटेल र पिटर पटेलका १२ वर्षीय छोरा सुदर्शन पटेलको मृत्यु भएको हो । बालकद्वयको शव बिहान स्थानीय सुकेश पटेलको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक अरविन्दकुमार…

Image

तितोपाटी - रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पर्ने जहारीखोलामा पुल नहुँदा वारपार गर्न समस्या भएको छ । नगरपालिका–२ विजयश्वरी र वडा नम्बर ७ र ८ को अंगेरी जोड्ने झोलुंगेपुल नहुँदा वर्षायाममा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । कोटजहारीदेखि चौरजहारीसम्म जाने कक्षा ५ देखि स्नातक तहका करिब एक सय ५० जना विद्यार्थीले…

Image

तितोपाटी - किशोरी बलात्कारको अभियोगमा काभ्रेमा एक होटल सञ्चालक पक्राउ परेका छन् । बनेपाको मुख्य चोक चारदोबाटोमा रहेको अरनिको मिठाइ भण्डारका सञ्चालक २४ वर्षका रामशरण हुमागाईं आइतबार राति आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । १७ वर्षकी किशोरीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय बनेपाले उनलाई…

Image

तितोपाटी - भोजपुरकाे साल्पासिलिछो गाउँपालिकामा ११ वर्षीय बालिकाको बलात्कार पछि हत्या भएको प्रहरीले बताएको छ। भदौ ११ मा शंकास्पद अवस्थामा सुतेकै स्थानमा मृत भेटिएकी बालिकाको बलात्कार पछि हत्या गरेको अभियुक्तले स्विकार गरेपछि घटनाको रहस्य खुलेको हो। उक्त गाउँपालिकाको वडा नं ६ सालेवामा ११ वर्षीय बालिका रचना राई सुतेकै स्थानमा मृत फेला…

Image

तितोपाटी - भरतपुर महानगरपालिका १० हाकिमचोकबाट ५ वर्षकी छोरीसहित एक महिला बेपत्ता भएकी छन् । धादिङको ज्वालामुखी गाउँपालिका ६ कि २५ बर्षकी ज्योति सुवेदी तिमिल्सिना ५ बर्षकी छोरी आर्जना तिमिल्सिनासहित हराएकी हुन् । हाकिमचोकमा डेरा गरेर बस्ने उनीहरु भदौ १२ गते ३ बजे कोठाबाट निस्केको आफन्तले बताएका छन् । उनले अन्तिम…

Image

धनगढीमा बलात्कार गर्न खोज्ने युवालाई स्थानीयले प्रहरीलाई बुझाए तितोपाटी - कैलालीको घोडाघोडीकी नगरपालिकामा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ की एक १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ३३ वर्षीय हर्क कुँवरलाई पक्राउ गरिएको हो । केही दिन अगाडी रातीको समयमा…

Image

तितोपाटी - पहिरोले घर पुरिँदा सल्यानमा एकै परिवारका तीत बालबालिकाको पुरिएर मृत्यु भएको छ। सल्यान बागचौर नगरपालिका वडा नम्बर १२ बाँफुखोलाका बालाराम डाँगीको घर पहिरोले पुरिँदा उनका तीन छोराछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घर नजिकैको माटोको ढिस्को खस्दा घरभित्र बसिरहेका बालारामका ८ बर्षिया छोरी ललिता, ६ बर्षिय…