Tuesday 3rd February 2026
विविध
Image

तितोपाटी - प्रदेशसभाले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय गरेपछि त्यसको विरोधमा धनगढीमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ। धनगढी नगारिक समाज संघर्ष समितिले आमहडताल आह्वान गरेको हो। आमहडतालका कारण शनिबार धनगढीमा उद्योग, व्यापारिक प्रतिष्ठान, बजार, यतायात सबै क्षेत्र बन्द रहे। धनगढीबाट चल्ने छोटो तथा लामो दुरीका…

Image

तितोपाटी - दोहा सम्मेलनको ५० करोडको उत्पादनशिल क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्व पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’को दास्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ । यहिँ सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले व्यापारीक प्रतिष्ठान मार्फत विश्वभरी छरिएर रहेका झापालीहरुको लगानीलाई एकत्रित गर्दै देशका विभिन्न क्षेत्रमा लगानि गर्ने लक्ष्य…

Image

तितोपाटी - घरनजिकै माटो खन्न गएका दाङको राप्ती गाउँपालिका ४ का एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन्। माटो खन्नेक्रममा शनिबार दिउसो माटोको ढिस्कोले पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा ३५ वर्षीय लीना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र १२ वर्षकी रेजिना चौधरी छन्। लीना र श्यामकुमारी नन्द-भाउजु हुन्।…

Image

तितोपाटी - केही दिनदेखि हराइरहेका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय मोहम्मद वकिल मियाँ त्रियुगा नगरपालिका–३ को त्रियुगा नदीस्थित हात्तीमारा बगरमा शुक्रबार मृत फेला परेका छन् । मियाको हत्या भएको हुनसक्ने र आफन्तले प्रहरीमा शुक्रबार नै जाहेरी दिएपछि मियाँसँगै हिँड्ने ३३ वर्षीय महिलालाई अनुसन्धानका लागि शुक्रबार नै पक्राउ गरेर अनुसन्धान…

Image

तितोपाटी - पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा ३२ घाइते भएका छन्। घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै…

Image

तितोपाटी - बलात्कार र हत्याका घटना दिन प्रतिदिन बढि रहेका छन् र सार्वजनिक पनि भै रहेका छन् । २ दिन अघि मात्रै पोखराको पुम्दीभुम्दीमा १० वर्षीय बालिकालार्इ बलात्कार गरि हत्या गरेको अारोपमा २७ वर्षीय युवकलार्इ पक्राउ गरेर सार्वजनिक गर्न नपाउँदै पर्वतमा पनि अर्को २० वर्षे युवकलार्इ एक १३ वर्षीया किशोरीलार्इ …

Image

तितोपाटी - पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ । हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर…

Image

तितोपाटी - झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले अभियुक्त युवकलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक…

Image

तितोपाटी - पोखरा-२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । प्रहरीले शव भेटिएकै दिन मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरेपनि पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। उनले रक्सी र गाँजाको तालमा ललाइफकाई…

Image

तितोपाटी - पोखरा महानरगपालिका–२२, पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा एक बालिकाको हत्या भएको छ । सोमबार साँझ ६ बजेदेखि हराएकी १० वर्षीया श्रेया बिकको हत्या भएको हो । आफन्तले रातिसम्म खोजी गर्दा नभेटिएकोमा मंगलबार बिहान ८ बजे श्रेया मृत अवस्थामा भेटिएकी हुन् । स्थानीयका अनुसार बिस्कुट किन्न भनेर पसलतिर गएकी श्रेयाको शव, मामा…