Thursday 5th February 2026
विविध
Image

तितोपाटी - विवाहित भएर पनि लोग्ने विदेशमा भएको समयमा प्रेमीसँग बस्दै अाएकी एक युवतीको प्रेमीले नै हत्या गरेका छन् । इटहरीमा ९ महिनादेखि प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको हो । इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे हत्या…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको विशेष पहलमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका -५ किन्दुका चम बहादुर रन्तिजा मगरको उद्धार गरिएको छ । बिगत २२ वर्ष देखि कुवेतमा कार्यरत वर्ष ५२ का चम बहादुर रन्तिजा मगर आज बेलुकी ८:०५ बजेको एयर अरेबियाको उडानबाट स्वदेश फिर्ती भएका छन । केही…

Image

तितोपाटी - चिनियाँ स्मार्टफोन कम्पनीसाओमीले आफ्नो बहुप्रतीक्षित एम आइ म्याक्स फोर स्मार्टफोन निकट भविष्यमै ल्याउने भएको छ । पछिल्लो समयमा यस स्मार्टफोनका बारेमा विभिन्न समाचारहरु सार्वजनिक भइरहेका छन् र यसका फिचर्ससँग सम्बन्धित जानकारीहरु पनि लिक भइरहेका छन् । हालैको एउटा रिपोर्टलाई आधार मान्ने हो भने साओमीको Mi Max 4 मा रेडमी नोट सेभेनमा…

Image

तितोपाटी - स्वस्थ रहनका लागि पर्याप्त निद्रा चाहिन्छ। एक दिनमा कम्तिमा पनि ६ घण्टा सुत्ने मानिसलाइ सितिमिती कुनै बिरामी छुंदैन । मानिसलाई उमेर अनुसार दैनिक रुपमा कम्तीमा ६ घन्टा मस्त निद्रा चाहिन्छ। तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्। अनुसन्धानहरुले पछिल्लो समयमा…

Image

तितोपाटी - नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ३ सय ६० किलो चरेससहित तीन भारतीयलाई गजुरी गाउँपालिकाबाट समातेको छ। भारतीय कन्टेनरमा बोरामा हाली लुकाइ छिपाइ चितवन हुँदै काठमाडौं लैजाने क्रममा प्रहरीको टोलीले उनीहरुलाई समातेको हो। लागुऔषध नियन्त्रण व्युरो काठमाडौंका डीआईजी दिनेश अमात्यले यसको पुष्टि गरे। उनका अनुसार…

Image

तितोपाटी - नेपाली समाजमा याैन र याैनकर्मीको सम्बन्धमा बोल्दा, पढ्दा, हेर्दा वा लेख्दा समाजले त्यति सजिलै पचाउँदैन । त्यस विषयमा खुलेर कुरा गर्न त परै जाओस विषयको उठान गर्ने बित्तिकै नाक खुम्च्याएर पर हुनेहरूकै बाहुल्यता छ । अाफु स्वयं त्यस्ता कृयाकलापमा संलग्न रहने गरेका भए पनि सामाजिक प्रभावका कारण कसैले…

Image

तितोपाटी - नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउन थालेको छ। यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा गत मंगलबारदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन थालेको हो। देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ। टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको…

Image

तितोपाटी - लालीगुराँस साँस्कृतिक परिवारको कार्य समितिमा केहि हेरफेर भएको छ । लालीगुराँस साँस्कृतिक परिवार कुवेतका वर्तमान अध्यक्ष माधव पाैडेलको कार्य व्यस्तताको कारण कुवेतको नेपाली समुदायमा हुने विभिन्न गतिविधिमा समय दिन नभ्याए पछि सँस्थाको गत शुक्रबार बसेको बैठकले दैनिक गतिविधिमा सहजता होस भनि सँस्थाका महासचिव बिराज तामाङलाइ कार्यबाहक अध्यक्षको जिम्मा…

Image

तितोपाटी - किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं बार्षिकोत्सब तथा चौथोे अधिवेशन कुवेतको फवार्निया स्थित अडिटोरियम हलमा हिजो सम्पन्न भएको छ । हिजोको चौथो अधिवेशनले श्रीमती देबी चेम्जोङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेका छन । किरात याक्थुङ चुम्लुङका अध्यक्ष बलबहादुर काम्बाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक हरि लावतीले स्वागत मन्तव्य दिएका थिए,…

Image

तिताेपाटी -सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ । वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो । अब फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् । यसरी प्रेषकले पठाइसकेर प्रापकको च्याट बक्समा पुगिसकेका मेसेजहरु समेत प्रेषकले…