पञ्चाङ्ग ०१ हामी सबैले मिलेर काम गरौँला है दु:ख पर्दाखेरि मानापाथी भरौँला है परेको बेला दु:खमा काम सार्नु पर्छ असहजमा श्रम गरेर सरौँला है अनिकालको बीउ खेतमा छरौँला है । ✍️सोमनाथ लुइटेल "रवि पाल्पाली" पञ्चाङ्ग ०२ दु:खमा मिलेर काम गरौँला आमा दाजुभाइले मानो भरौँला आमा पाखुरामा बल मनमा आँट हाम्रो…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/१०/१५ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पैसठीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार " पञ्चाङ्ग साहित्य समाज नेपाल" को आधिकारिक दर्ता पछिको:६५[पैसठीऔ] चित्रपटमा छौं। प्रशिक्षक…
मेरो मनमा तिम्रो मुस्कान घुमिरहन्छ तिम्रो मुस्कानले मेरो दिमागमा धेरै कुरा खेल्छ एक सुन्दर दृश्य मनमा घुमिरहन्छ धेरै नरम र धेरै दयालु रहेछौ हेरिरहन मन छ मेरा सोच र सपनाले मन भरिएको छ म ब्युँझन्छु , मुस्कुराउँछु, सपनाहरू पूरा गर्नु छ तिमि बाट केही नयाँ कुरा सिक्नु छ सङ्घर्ष…
साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट २०७७ साल साउन २५ गतेबाट शुरु भएकाे दुई हरफकाे कविता "टुक्का कविता" छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज "टुक्का कविता" मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा…
म एक नेपाली हुँ, राज्यको लागि केही गर्नुपर्छ देशबाट सम्मानित र सम्मानको योग्य बन्नु छ मेरो मनमा देशको माया सधैँ रहिरहन्छ म गर्व गर्छु देशको माया मनमा राख्नु छ मेरो प्यारो देशमा बस्न पाउँदा मन खुसी छ प्रत्येक शब्दले देशको प्रशंसा गर्नु छ मेरो प्यारो मातृभूमि सबै धनको…
पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ। चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका…
कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज कम्पनीले हालै फेब्रुअरी १, २०२४ मा कुवेतको हदिया को-अपरेटिभमा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण थियो र शाखा विस्तारको यो द्रुत गतिले कम्पनी सधैं सेवाग्राहीहरूको नजिक रहने प्रयासलाई झल्काउँछ। यसले साताको सातै दिन सुविधा, आराम र सुरक्षा र सबैभन्दा…
नेपाली कथानक चलचित्र “हात्तीछाप” यही फेब्रुअरी १५ बिहीबार देखि कुवेतमा प्रदशन हुन लागि रहेको छ। कुवेतको खेतानमा रहेको (O Zone Cinema) ओजोन सिनेमा हलमा चलचित्र प्रदशन हुने जानकारी कुवेतका लागी चलचित्र बितरक निरेम प्रोडक्सनले जानकारी दिएको छ । कुवेत साथै मध्यपूर्वका आन्य देश कतार, बारहइना, युएई र मलेसियामा पनि फेब्रुअरी…
मध्यपूर्वको उत्कृष्ट खुद्रा विक्रेता लुलु हाइपरमार्केटले बहुप्रतिक्षित पुरस्कार "लुलु - एक वर्षे निःशुल्क किनमेल" प्रवर्धनका विजेताहरूलाइ पुरस्कार वितरण समारोह आयोजना गर्यो। लुलुको अलराई आउटलेटमा फेब्रुअरी ३ मा आयोजना गरिएको पुरस्कार समारोह कुवेतका उद्योग तथा वाणिज्य मन्त्रालयका अधिकारीहरू र लुलु हाइपरमार्केटका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो । २५ अक्टोबर देखि ३१…