Saturday 7th February 2026
विविध
Image

पर्वत पोर्तेल -बिर्तामोड–६ की रुपा लिम्बू (परिवर्तिन नाम) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपाइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरू महिला पनि…

Image

तितोपाटी- दाङका संचार उद्यमी देविप्रसाद धिताल हेमराजको हत्या भएको नौ बर्ष पुगिसक्यो । तर, उनको हत्या कसले र किन ग¥यो भन्ने प्रश्न अझैं अनुत्तरित छ । प्रहरीले हत्याराको पहिचान गर्नु त क्षितिज पारीको कुरा भइसक्यो, हत्यामा संलग्नहरुको स्पष्ट स्केचसम्म तयार गर्न सकेको छैन् । २०६७ साल साउन ६ गते संचार…

Image

तितोपाटी- तीन बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै विश्व हिन्दु महासंघ र ग्लोबल हिन्दु फेडेरेसनको संयुक्त आयोजनामा सुरु भएको दुई दिने अन्तराष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । जागौँ र उठौँ भन्ने मुख्य नारा बोकेको हिन्दु वौद्धिक नेताहरुको सम्मेलनमा मित्र राष्ट्र भारतबाट भारतीय जनता पार्टीका नेता तथा सांसद डा. सुब्रमनियम स्वामी प्रमुख…

Image

तितोपाटी - ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महिनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको…

Image

राम बस्नेत कुवेत/१४ श्रावण २०७६ मंगलबार-गुल्मी जिल्लाको सत्यवदी गाउँपालिकाका पहिरो पीडितलाइ कुवेतबाट ६१ हजार भन्दा बढिको आर्थिक सहयोग पठाइएको छ । गुल्मी घर भइ वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत गुल्मेली युवाहरूको पहलमा अर्थ संकलन गरि सो सहयोग पठाइएको हो । उनीहरूले एक दिने सहयोग संकलन कार्यक्रम गरि चिनजानका साथीसंगीहरू सँग…

Image

तितोपाटी- कार्यालय समय सुरु हुनुअघि नै आइतबार बिहान त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मुख्य कार्यालय पुग्यो। बिहान १० बजेतिर कर्मचारी आउने क्रम पनि सुरु भयो। केयूकेल परिसरमा सरकारी गाडी गाडी थिए। त्यहाँ कर्मचारी मात्रै भएकाले हामी उपभोक्ता खोज्दै केयूकेएल शाखा थापाथली पुग्यौं। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ…

Image

तितोपाटी- दरबारमार्गस्थित डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्।इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। मनोजले विश्वराम श्रेष्ठसँग लिएको २ करोड रुपैयाँ तिर्न भनेर दिएको चेक बाउन्स भएको थियो। चेक बाउन्स भएपछि उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुरमा…

Image

डिबि बुढाथोकी - रोल्पामा जंगली बिषालु च्याउ खाँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका-६ साविकको गुम्चाल गाबिस ६ पाटे गुम्चालमा साउन ९ गते बिषालु च्याउ खाँदा एकै घरपरिवारका ३ जनाको मृत्यु भएको हो । घर नजिकै जंगलबाट आमाले ल्याएको विषालु च्याउ खाँदा आमा कुर्मली बुढाथोकी,…

Image

तितोपाटी- युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा राम्रो काम र कमाइ हुने प्रलोभन देखाएर मानव तस्करले युवालाई फसाउने क्रम बढेको समाचार बाहिरिन थालेका छन्। नेपाल सरकारले नेपालीलाई प्रतिबन्ध लगाएको मुलुक युद्धग्रस्त लिबियामा नेपाली युवा कसरी पुग्छन्? कस्तो प्रलोभनमा परेर उनीहरु मानव तस्करका पन्जामा फस्छन् यसबारेमा अघिल्लो शृङ्खलामा प्रस्तुत गरिसकेका छौँ। यस शृङ्खलामा…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाको प्रथम बार्षिकोत्सब तथा अधिबेशन समारोह साथमा विविध साँस्कृतिक कार्यक्रम यहीँ आउदो १२ अगष्ट २०१९ मा हुने भएको छ । साउदी अरेबियाको दमाम स्थित परागन होटलमा प्रथम बार्षिकोत्सब तथा अधिबेशन समारोह सम्पन्न गर्न लागिएको सस्थाका साँस्कृतिक संयोजक प्रेम डि.सीले तितोपाटी लाई जानकारी गराएका…