Saturday 4th April 2026
विविध
Image

लुलु हाइपरमार्केटले "भियतनामको स्वाद" नामक प्रवर्द्धन संचालन गरेको छ । लुलु हाइपरमार्केटको जाहरा आउटलेटमा मार्च ५ मा सुरु भएको उक्त कार्यक्रममा भियतनामका राजदूत एच.ई. कम्बोडिया, होन्डुरस, लाओस, सर्बिया, इन्डोनेसिया र थाइल्याण्डका राजदूतहरू र अन्य कूटनीतिज्ञहरू साथै लुलु हाइपरमार्केट कुवेतका शीर्ष अधिकारीहरूको उपस्थितिमा शुभारम्भ गरिएको थियो । लुलु हाइपरमार्केट कुवेतले ग्राहकहरूलाई…

Image

साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट २०७७ साल साउन २५ गतेबाट शुरु भएकाे दुई हरफकाे कविता "टुक्का कविता" छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज "टुक्का कविता" मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा…

Image

पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: पचासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८५ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला…

Image

कोरियाली सरकारले सन्तान जन्माउन प्रोत्साहन गर्ने एउटा उपाय भनेको हरेक बच्चाको जन्ममा अभिभावकलाई सरकारले ‘बेबी पेमेन्ट’ नाममा २२५० कोरियन डलर दिने हो । उल्टो भारतमा सन्तान नजन्माउन प्रोत्साहन गर्नु आवश्यक छ । मोदी सरकारले यस्तो योजना सुरु गर्नुपर्छ कि दुई सन्तान भएका दम्पतीलाई दोस्रो सन्तान जन्मेपछि तेस्रो सन्तान नआएसम्म प्रति…

Image

पञ्चाङ्ग ०१ दु:ख पर्दा कहेको भए राम्रो हुन्थ्यो केही कुरा सहेको भए राम्रो हुन्थ्यो राम्रो हुदाँ सबैले राम्रो भन्ने गर्छन् आगो जस्तै डहेको भए राम्रो हुन्थ्यो सबैसँग रहेको भए राम्रो हुन्थ्यो। पञ्चाङ्ग ०२ मलाई पीर लाग्न थाल्यो उकालो भिर लाग्न थाल्यो हृदय आत्तिएको बेला चलेको तीर लाग्न थाल्यो जोगिँदा शिर…

Image

तीतोपाटी डटकम- माल्टा, नेपालका लागि माल्टाका पर्यटनदुतमा एनआरएनए युरोपका युवा संयोजक प्रकाश भण्डारी नियुक्त भएका छन । फागुन १३ गते नेपाल सरकार मन्त्रीपरिषदको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्णयानुसार भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त नियुक्त भएका हुन । युरोपको माल्टा देशका लागि पर्यटनदुतमा नेपाल सरकारले नियुक्त गरेपछि आफूलाई धेरै…

Image

तीतोपाटी डटकम- साउदी अरव,नेपाल सरकारले एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) लाई साउदी अरबका लागि पर्यटन प्रवर्द्धक ( पर्यटन दूतमा ) नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट सो पदमा नियुक्त गरिएको स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता हेमराज तामाङद्वारा हस्ताक्षरित पत्रमा…

Image

म्याग्देलीहरुको साझा सस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले महेन्द्र रत्न माध्यमिक विद्यालयलाई कुर्ची हस्तान्तरण गरेको छ । मोना कुवेतले आफ्नो 'मोना कोसेली बचत' अन्तर्गत म्याग्दी जिल्ला मंगला ३ बरंजास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयलाई ४० थान कुर्ची हस्तान्तरण गरेको हो । विद्यालयको कम्प्यूटर कक्षा र सभाहलमा बस्नको…

Image

मित्र भक्त आचार्य (मधु), हाल कुवेत – कांग्रेस र माओवादीबीच गठबन्धन तोडिएपछि एमाले एक वर्ष ९ दिन पछि पुनः सत्तामा जाँदैछ । राष्ट्रपति कसलाई बनाउने विषयमा एमाले र माओवादीबीच कुरा नमिलेपछि गत फागुन १२ मा एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि एमाले संघसहित सातै प्रदेश सरकारबाट बाहिरिएको थियो । त्यसपछि…

Image

तिमी धेरै मायालु र अधिक संयमी छौ मन भित्रको माया बलियो बनाएकी छौ पहाडमा घुम्दा घुम्दै यहाँ सम्म आए यहाँ आएर मैले मिठो गीत गाए                       सुन्दर हिमाल सँग मितेरी गाँस्न पाए पहाडको फेदीमा बस्नलाई घर बनाए मायाको गीत गाउँछु मायामा रमाउँछु ती नयनमा मायाको आभास पाउँछु   सबै सँग…