Thursday 19th March 2026
विविध
Image

समसामयिक टुक्काहरु १/ पाइला साह्रै अप्ठेरो विषय थियो गहन, संघर्ष गर्दै गए पछि बल्ल भयो सक्षम। २/ लगाएको त्यो रहस्यमय खालको पगरी, के को नखरा भन्दै अचम्भित थिए नगरी। ३/ जसरी नि पुग्नुपर्छ साँझ सम्म देउराली, थकाइ थाती राखी साहसको कदम चाली । ४/ पालै पाउन मुश्किल छ जानु थियो…

Image

१३३ अभियुक्त अदालतमा उपस्थित, कसलाई कति धरौटी? तीतोपाटी डटकम-प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको अर्बौं पर्ने सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोग लागेका १७५ मध्ये १३३ जना अदालतमा हाजिर भइसकेका छन्।तीनैमध्ये एक पूर्वमन्त्री विजयकुमार गच्छदारलाई बुधबार विशेष अदालतले १० लाख धरौटीमा छोड्ने आदेश गरेको हो। बालुवाटार प्रकरणका अभियुक्तमध्ये अहिलेसम्म उपस्थित हुन आएका…

Image

तीतोपाटी डटकम-सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३…

Image

तीतोपाटी डटकम- जिएनएन । अमेरिकामा ज्यादै दुखद घटना घटेको छ । अमेरिका आइ आफ्नो परिवारको उज्ज्वल भबिष्य बनाउन आएका एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन् । अमेरिकामा बसोबास गर्ने ३ लाख भन्दा ज्यादा नेपालीहरु आश्चर्य चकित परेका छन् । ज्यादै दुखित भएका छन । यस्ता घटना अमेरिकामा…

Image

तीतोपाटी डटकम-स्पेन- गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुने निर्वाचनमा महिला उपाध्यक्षको लागि स्पेनको नेपाली समुदायमा लोकप्रीय बनेकी कमल बरालले उम्मेदवारी दिएकी छिन । स्पेनको सुन्दर शहर पाइसभास्को बिल्बाओबाट प्रतिनिधित्व गर्ने बराल लामो समयदेख एनआरएनए अभियानमा सक्रिय भएर लागेकी महिला हुन् । करिब १ दशक देखि स्पेनमा…

Image

मिठो बोली हित कारी मन सफा हुनु पर्छ कर्म हाम्रो फल राम्रो रिता खराल , रुपन्देही   थोपा थोपा शीत भित्र साथी खोजौ हामी हरु भब्य बन्छ शीत काव्य चित्रवलीराम सुवाल पाल्पा   नयाँ शव्द खोजी गरौं काव्य नौलो बिधा भरौं सुस्त सुस्त हिड्नु होला शीत आगो बन्छ होला शीत…

Image

तीतोपाटी डटकम-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर बुधवार अपराह्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् । आजको भेटवार्ता केपी शर्मा ओली नेतृत्वको सरकारसँग गरिएको सहमति कार्यान्वयनको विषयमा केन्द्रित भएको नेता बास्तोलाले रातोपाटीलाई बताए । ओली…

Image

तीतोपाटी डटकम-ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार धरौटी बापतको १० लाख रुपैयाँ नगद बुझाएर छुटेका छन् । बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । उनले भने – ‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादीको हकमा विशेष अदालत ऐन २०५९ को…

Image

तीतोपाटी डटकम-वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेको छ। सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको हो। प्रमुख श्रम गन्तव्य मुलुककहरुले जोन्सन खोप लगाएकालाई प्रवेश अनुमति दिएकाले सोही खोप उपलब्ध गराउन विभागले आग्रह गरेको छ।खोप प्राप्त गर्न…

Image

आभाष चौलागाईं 'प्रसन्न' - जो र जुन व्यक्ति सत्तामा गए पनि जनताको हितार्थ काम गरुन् ।राजनिती र राज्यवयवस्था सिस्टममा चलोस्। आफन्त र नातावाद तिर जति प्रेम हुन्छ आफू सत्तामा गएपछी त्यति नै प्यार जनतालाई गर्न सक्नुपर्यो अनि बन्छ सरकार अभिभावकिय भूमिकाको । विदेशीसँग मस्त ऋण लिएर भ्रुणलाई ३५० डलरको ऋणी…