Friday 11th April 2025
साहित्य
Image

नारायण कोइराला - म सानै छँदा आमालाई कालले च्याप समायो।मैलेँ कालको हात समाउँदै भने,"दयामाया छैन।" कालले हाँस्दै भन्यो।यो त मेरो काम हो।गलत काम किन गर्छौ।हामीलाई टुहुरा बनाउन पाइन्छ? मेरो निडरता देखेर कालले हेरिरह्यो। मैलेँ आमालाई बलियो गरी समाएँ। आमाले मलाई अचम्म मान्दै हेर्नुभयो।स-साना भाइबहिनी देखाउँदै काललाई भने, "आमा बिना हाम्रो…

Image

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक…

Image

पर्दैन, मलाई सम्झनु पर्दैन पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन वर्षेनी मलाई सम्झन्छौ किन मलाई बिर्सिदिए हुन्छ रहरले कविता लेखेको थिएँ तिमीले अमर बनाइदियौ संस्कृतको अनुवाद गरेको थिएँ भाषाको विकास भनिदियौ भन्ने गर्ने सबै तिमी नै हौ त्यसैले अब म भन्छु पर्दैन, मलाई सम्झनु पर्दैन पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन मैले…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७६ औं श्रृंखला २११ औं भानु जयन्ति विशेष काव्य गोष्ठीको रुपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ महा काव्यकार गोविन्द घिमिरे वेदमणि ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै वेदमणिले नेपाली भाषा गौरव गर्नु पर्छ भानुभक्तले प्रयास नगरेको…

Image

शीत लघु काव्यका परिकल्पनाकार एवं दुई दर्जनभन्दा बढी कृतिका लेखक साहित्यकार पुष्कर अथक रेग्मी आधुनिक कला साहित्य संस्कृति सम्मानद्वारा सम्मानित भएका छन । सुख शान्ति मिडियाको हलमा शीत सन्ध्या कार्यक्रमक‍ो विशेष अवसरमा आधुनिक कला साहित्य संस्कृति फाउन्डेसनका अध्यक्ष मुरली प्रसाद ढकाल र प्रमुख अतिथि साहित्यकार डा. यादेवी ढकालद्वारा अथकले पाल्पा…

Image

पुष्कर अथक रेग्मी - शीत काव्य समाज नेपालको आयोजना र सुख शान्ति मिडियाको संयोजनमा शीत सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । शीत गायन तथा शीत कर्ण पुरस्कार समर्पण संगै भएको कार्यक्रम शीत काव्य समाज नेपालका अध्यक्ष एवं प्रथम शीत ईश्वर कृष्ण के.सी.को अध्यक्षता र साहित्यकार डा. यादेवी ढकालको प्रमुख आतिथ्यतामा…

Image

पुष्कर अथक रेग्मी थियौं हित भयौं मीत पुष्पा नेपाल सुवेदीको एक पुष्प शीत शीत काव्य समाज नेपालद्वारा प्रकाशित लघुतम काव्य संग्रह 'शीत' ( २०७८) संग्रहित रहेको छ । शीत परिकल्पना भए संगै पुष्पाजीसंग सामाजिक सन्जालमा भेट भएको हो । उहाँले शीत कसरी लेख्ने ? भनी परिकल्पनाकारसंगनै कुरा गर्ने मनसुवा भएपछि…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८१/०२/२८ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

पुष्कर अथक रेग्मी - नमस्ते आधुनिक लघुकथा मञ्चको छैठौं वार्षिकोत्सबको अवसरमा दोस्रो दिन मञ्चको वालमा लघुकथाकार लक्ष्मण अर्यालद्वारा लिखित एवं संप्रेषित कथाको शीर्षक 'चोर' हो । के काम गरेको थिइस र पकडाउ परिस भनी पुलिसले सोद्धा चोरले सटिक जवाफ दिन्छ " जीवनवृत्ति " । नेपाली शव्दकोष अनुसार जीवनवृत्तिको अर्थ खाइजिविका,…

Image

पुष्कर अथक रेग्मी - शोककाव्य कृष्णचन्द्र (२०५६) उपन्यास उर्वरा मरूभूमि (२०६९), खण्डकाव्य मेरो पाल्पा तानसेन (२०७४), शोक काव्य आमाको सम्झना दुई थोपा आँसु (२०७४), बाल कथा सङ्ग्रह मूसाको अक्कल (२०७६), बाल कविता सङ्ग्रह आर्शिवाद (२०७६), बाल कविता सङ्ग्रह नेपाली छोरी (२०७८), बाल लघु कथा सङ्ग्रह साहिरा (२०७८) सुसेली स‌ङ्गालो सुक्ष्म…