Wednesday 21st January 2026
साहित्य
Image

लायन्स क्लव पाल्पाको आयोजना र विश्व नेपाली साहित्य प्रतिष्ठानको संयोजनमा "स्रष्टा सम्मान तथा रचना वाचन" कार्यक्रम पाल्पामा सम्पन्न भयो । २०२१/०२२ क्लबका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षता, तानसेन नगर पालिका प्रमुख ला .सन्तोष लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। यसैगरी विशिष्ट अतिथिमा पाल्पा लायन्स क्लबका संस्थापक सचिव तथा पुर्ब अध्यक्ष बुध्दि…

Image

पञ्चाङ्ग चित्रपट : भाग: १८ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०३/०९ प्रशिक्षक : ------------ सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार चित्र संकलक ---------------- सविता के.सी. समायोजन ------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ।…

Image

१ सुन्दर गाउँ समाज । नभए केही अभाव ‌। निस्तेज लागु पदार्थ, हाम्रो सामर्थ्य ! २ रक्सीले जान्छ जवानी ‌‌। गर्दछ हानी नोक्सानी ‌। छोडौँ लौ बिँडी चुरोट, गरौँ अठोट ! ३ मनमा मिठो सपना । पृथक भयो विपना । लागुको माया जालले, लग्यो कालले । ४ फैलाऊ जन चेतना…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" =================== समापञ्चाङ्ग १ जनताको जायज नै माग हुनुपर्छ विकास गर्नलाई त घाग हुनुपर्छ उत्तर-दक्षिण मिलाउन नेता हुनु परिपक्व नेता भैइ खाग हुनुपर्छ तिष्ण बुद्धि चलाखमा काग हुनुपर्छ । स्वच्छ छबि नलागेको दाग हुनुपर्छ सुन्दर संगीत जस्तै राग हुनुपर्छ सोझा जनतालाई धोका कैले…

Image

मुक्तककार तथा लघुकथा लेखक राजन सिलवालको लघुकथा कृति " बाको कोट"को आज राजधानीस्थित केन्द्रीय तथ्याङ्क विभागको सभाहलमा एक भव्य र सभ्य कार्यक्रमका बिच लोकार्पण भयो । कवि, लेखक तथा नेपाल सरकारका सचिव श्री श्यामकुमार भट्टराई (प्रमुख अतिथि), वरिष्ठ साहित्यकार महेश प्रसाईँ (अतिथि), त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. भरतकुमार…

Image

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १५ जुलाई २०२२ शुक्रबारका दिन २०९ औं भानु जयन्ती तथा साहित्य रचना वाचन कार्यक्रम गर्ने भएको छ । अनेसास कुवेत च्याप्टरको हिजो २४ जुन २०२२ का दिन फाहाहिल स्थित ए वान रेष्टुरेन्टमा समाजका अध्यक्ष प्रबिण आचार्यको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।…

Image

१. हाम्रो हिमाल आफ्नो देश रीतिरिवाज आफ्नै भेश । २. आफ्नै पुर्खा गौरवता हाम्रो देश शालीनता । ३. हाम्रो देश यो विशाल आफ्नै देशको हिमाल । ४. हराभरा देश हाम्रो आफ्नै देश हुन्छ राम्रो । ५. देशमा शत्रु नपसुन् जनता रुँदै नबसुन् । ✍️ बेदु न्यौपाने काठमाडौँ

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०७औं मुक्तक विशेष श्रृङ्खला यहि मिति २०७९ साल अासार ८ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह,गुप्त बहादुर श्रेष्ठ,खगेन्द्र बस्यालकाे विशिष्ठ अातिथ्यता अनि सिता सुवेदीकाे कुशल उद्घघाेषणमा भएको काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमश लक्ष्मी प्रसाद…

Image

स्रष्टा परिचय नाम ः भवानी न्यौपाने 'भावना' पिता ः पवित्रराज न्यौपाने माता ः विमला न्यौपाने श्रीमानः कपिल रेग्मी छोराछोरी ः वर्षा रेग्मी, विवेक रेग्मी जन्म ः हिवल्चा, सल्यान स्थायी ठेगाना - ः तुलसीपुर-५, 'ग' लाइन दाङ शिक्षा ः बि. एड पेशा ः शिक्षण भ्रमण ः नेपाल, भारत प्रकाशित कृतिः ‘…

Image

लिलाम हाली राष्ट्रियता लाज ढकाउनेहरु । सबै रैछन् पालैसँग यो देश सकाउनेहरु । माओवादी काङ्ग्रेश र ए माले पनि उस्तै सडकमा झरेपछि जनता फकाउनेहरु । पद र प्रतिष्ठा मर्यादाको ख्याल छैन , सभामा राल काढी दिउँसै झकाउनेहरु । मानिसकै सिकार गरि सुकुटी र कवाफसँगै चाँदीको त्यो कसौंडीमा भुजा पकाउनेहरु ।…