Tuesday 20th January 2026
साहित्य
Image

१ तीज नै आयो उमङ्ग छायो २ संस्कृति हाम्रो तीज नि राम्रो ३ तीजको पर्व नारीको गर्व ४ शिवको भक्ति नारीको शक्ति ५ सजियो अति मन्दिर जति ६ तीजको बेला चेलीको मेला ७ शिवको पूजा महिमा उँचा ८ पूजा नै गरी भक्ति नै अर्पी ९ आस्थाको पूजा हुँदैन धुजा १०…

Image

तारा प्रसाद चापागाइ, काठमाडाैँ/चारु साहित्य प्रतिष्ठान अायाेजनामा काठमाडौ, भक्तपुर , ललितपुरका स्रष्टाहरू बीच पुस्तक लाेकार्पण तथा तीज विशेष कार्यक्रम हाेटल हार्दिकको काव्य हलमा यहि १० भदाैका दिन एक समारोहको विच सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा खाेरिया साहित्य सृजना र टुक्का साहित्य समाज कार्यक्रमको सह-आयाेजकको मुख्य भूमिकामा रहेका थिए ।…

Image

बन्दना घिमिरे - लघुकथाकार तिलक तारामी ''रेशाली'' ले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''क्रान्तिकारी'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार तिलक तारामी ''रेशाली'' सँग सात्क्षात्कार नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । लघुकथाका अतिरिक्त मुक्तक, गीत र गजलमा समेत…

Image

स्रष्टा परिचय नाम - छायादत्त न्यौपाने बगर जन्म - २०२२ -जन्मस्थान पैंयु-४,पर्वत -मातापिता देवरूपा र कमलप्रसाद -शिक्षा एमए बिएड्,नेपाली -प्रथम रचना हाम्रो झन्डा निबन्ध २०४२ -कविताकाे उपविधा *साइनो*काे प्रथम लेखक संस्थागत संलग्नता: -सस्थापक अभियान साहित्य प्रतिष्ठान -संस्थापक डायमनसमशेर साहित्य प्रतिष्ठान -संस्थापक बालसिर्जना मञ्च ,नेपाल -अाजीवन सदस्य ,नेपाल बालसाहित्य समाज -अाजीवन…

Image

चित्रपट पञ्चाङ्ग ========= पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा मिति: २०७९/०५/२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र सङ्कलक ----------------------- मधुसूदन प्रसाद घिमिरे समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सत्ताइसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको…

Image

उसले निकै गंभीर हुदै भन्यो ---'डार्लिंग --!!वैराग्य भनेको नि एकदिनमा पाइने कुरा होइन ।यसको लागि मान्छेले नियमित रूपमा सत्संगमा जानुपर्ने हुन्छ र सत्संगलाई गहन रूपले जीवनमा उतारेर हेर्ने गर्नुपर्ने हुन्छ ।त्यसपछि मात्र मानव साधु संत हुन सक्छ ।नभए त केवल नामका मात्र संत बन्ने गरिन्छ ।' उसको कुरा सुनेर उसले…

Image

पहरामा फुलेको एउटा सुन्दर फूललाई हेर्दै उसले भन्यो-"यो जिन्दगी पहरामा फुलेको एउटा सुन्दर फूल जस्तै त रहेछ ।" वसन्त ऋतुमा फुलेको सुन्दर फूल ऋतु परिवर्तनसँगै क्रमशः त्यसको सौन्दर्य विलिन हुँदै गयो र उक्त ओइलाएको फूल झरेर झरना हुँदै खोलामा बग्न थाल्यो । अन्ततः खोलामा बगिरहेको त्यही फूललाई हेर्दै उसले मनमनै…

Image

वास्तविक जनयुद्ध लडेका लडाकुहरु युरोप अरब खाडी मुलुक गएका छन रे उखरमाउलो गर्मि अस्सी डिग्रि तापक्रममा काम गर्दा पनि अझै दु:ख पाएका छन रे सहिद बेपत्ता अपांग अनाथ विधुवाहरुका आँखा ओभानो छैनन रसाएका छन रे यता कता सँगै युद्ध लड्ने साथीहरु चाँहि चिटिक्क पर्दै तारे होटल धाएका छन रे जनताको…

Image

म फेरि पनि ठगिए बा तिमी अक्षर नचिनेर ठगियौ म चिनेका अक्षरहरुबाट ठगिए बा ठगिए म फेरि पनि ठगिए बा । मलाई ठग्न सिकाएनौ किन बा? मलाई अक्षर चिन्न सिकायौ किन बा ? तिम्रा अक्षरका अक्षरले अक्षर अक्षरमा किन ठगी रहन्छन् मलाई बा ? तिमीले आफन्त चिनायौ तिम्रा आफन्तका आफन्तले…

Image

"जुनेली"समाज लुम्बिनी प्रदेश समितिलाई बधाई तथा शुभ-कामना ।" ============ आज यस संस्थाको वार्षिकोत्सब परेको हुदा वार्षिकोत्सब हौसला र उत्साहपुर्बक सम्पन्न गरियो।यस कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक तथा केन्द्रीय उपाध्यक्ष श्री नारायण कोइराला ज्यूले यस संस्थाको लक्ष्य,उपलब्धि र विकास र भविष्यको बारेमा प्रकाश पार्दै यस वर्षमा गरिने विभिन्न कार्य तालिकाको बारेमा जानकारी…