"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०७/०१ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास :- रजाई कजाइ…
जनताको कलमबाट इतिहास लेखिन्छ नै । यसपालाको चुनावमा तिम्रो रुप देखिन्छ नै । लुट्नलाई मुलुकको ढुकुटी नै नियाल्ने त्यो लोभी पापी स्वार्थी दुष्ट गिद्धे नजर छेकिन्छ नै । बिना पौरख मोजमस्ती घिउ खाई मोटाएको , पक्कै पनि पुर्पुरो र करङ ढाड सेकिन्छ नै । अन्याए र अत्याचार भ्रष्टाचारको बिरुद्धमा ,…
दिदी र म एउटै कार्यालयमा काम गर्छौ। म कार्यालयको सफाई कर्मचारी हो दिदी कार्यालय प्रमुख। कार्यालयमा पुग्दा दिदी आज म भन्दा चाँडै आउनु भएको रहेछ।कारण सोधिन्।दिदीको हातमा एउटा पोको थियो।मलाई आफ्नो कार्यकक्षमा बोलाउनु भयो। म पछिपछि गए।दिदीले पोको खोल्दा,मेरो होस् उड्यो।कर्मको सम्बन्धमा यस्तो माया!! दिदीले ल्याउनु भएको पोकाको टीकाले हामीलाई…
चित्रपट पञ्चाङ्ग =========== पञ्चाङ्ग सङ्ख्या : १ मिति : २०७९/०६/२७ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- चन्द्रावती अधिकारी समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चौँतिसौँ शृङ्खलामा छौँ…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/०६/२५ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. ====================== अनुप्रास :- आफू…
(१) नेपाल जय नेपाली भय। (२) नेपाली झण्डा हातमा डण्डा। (३) लौरो त्यो ल्याउ दगुर्दै आउ। (४) सबैले बोक्नु लौरोले ठोक्नु। (५) स्वास्तिक छाप लाग्दैन पाप। (६) लौराको मान नेपाली शान। (७) घण्टी नि बज्छ न कहीँ ठग्छ। (८) स्वतन्त्र हामी नेपाली ज्यामी। (९) क्यै छैन डर लौरो कै भर।…
बन्दना घिमिरे - लघुकथाकार श्रीराम राईले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा ''सपना'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । सहृदयी, मृदुभाषी साहित्यकार तथा पत्रकार श्रीराम राई सरल स्वभावका धनी हुनुहुन्छ । उहाँलाई पहिलो पटक मेरो मामा दुर्गा प्रसाद ग्वालटारेको मुक्तक संग्रह बिमोचनको…
याे कस्तो नियति ? जसले जे गरे पनि हुने सहनु पर्ने याे कस्तो नियति ? महङ्गो मुल्यमा ल्याएर मूल्य घटाइ बेच्नु पर्ने । याे कस्तो नियति ? हवाई इन्धन पेट्रोल, डिजेल, मट्टीतेल र ग्यास हाे राष्ट्र लाई अड्याउने । महङ्गो मूल्य तिरी तेस्रो मुलुकबाट खपत गर्ने सरकार मूल्य घटायर बेच्न…
पञ्चाङ्ग चित्रपट भाग:-१४ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०६/२७ आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार " पञ्चाङ्ग साहित्य समाज नेपाल" को आधिकारिक दर्ता पछिको १४[चौधौँ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग नाम र ठेगाना…
डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले हिजो वनधन विकास मेलाको उद्घाटन गरेको समाचार प्राप्त भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले यसै अवसरमा वन विभागबाट लगाइएका स्टलहरूको पनि निरीक्षण गरे । यसै अवसरमा बोल्दै राज्यका मुख्यमन्त्रीले जनाए कि वन विभागको सराहनीय कार्यको व्याख्या पनि गरे…