फल भनेर हुँदैन हजुर भक्किउँलाे कति अमिलाे हुन्छ ! महले मुख बिगारेकाे बा लाइ याे नै अझ स्वादिलाे हुन्छ! अाफै अाैँसीले पनि पटक-पटक प्रश्न गर्छ चन्द्रमालाइ, म हटे पछी तिम्राे मुहार किन? सुन्दर हँसिलाे हुन्छ ! त्याे झुपडीमा चाडबाड अाउँछ विरहकाे भाका पाेख्दै, यहाँ सँधै सुख कटाउने महल अझ भड्किलाे…
तितोपाटी- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आउदो २५ अक्टुवर २०१९ शुक्रबारका दिन ११० औं लक्ष्मी जयन्ती साथै साहित्य रचना वाचन कार्यक्रमको तयारी पुरा भएको छ। करिब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझँमा नेपाली भाषा र साहित्य, प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य…
सप्तरङ्गी टिकाले मेरो निधार सजाउन नपाएको पनि दस बर्ष पूरा भएछ दिदी अब त तिमी अाउने बाटो हेर्ने रमितेको भिर पनि मानव डोबविहिन भयो होला । लाग्छ बगैचा का फुलहरु सयपत्री, मखमली र गोदावरी पनि भाव विव्हल हुदै यो बर्ष पनि वोटबाटै तल झर्नु पर्ने भो भनी चिन्तित होलान् ।…
गुलाफको फूल राम्रो काँडा भएपनि । मुटु भित्र तिमी बस्यौ टाढा भएपनि ।। अर्को जुनी भेट होला कोसिश गरे पक्कै । पर्खी बस्छु दोबाटोमा आईदेउ बरू झट्टै ।। सोचेको छु राम्रै भाछ पिरतीको माला । दुबै अझै नजिक भए जीबन राम्रो जाला ।। झुकेको छ मेरो शीर तिम्रो दिलभित्र ।…
आज भोली गर्दा गर्दै बितेका छन् दिन संझिराछु अतितलाई आज किन किन? हिजोको त्यो बालापन फर्कि आएदेखी सिमसिमे पानी फेरी दर्की आएदेखी …
विमानस्थलको बहिर्गमन गेटमा पासपोर्ट देखाएर म भित्र पसें बा गेट समातेर टक्क अडिनु भयो अहिले हामी भित्र बाहिर भएका छौं बाका मुख बन्द छन् आँखा र मन बोलिरहेका छन् म हिड्नै लाग्दा बाले छुन खोज्नु भो फलाम जस्तै दरीला मेरा बाका हात कर्कला जस्तै लुला बने तै ढाड, काँध र…
मर्दा रहेनछन यहा सबै पार्टीकै मान्छे मर्दो रहेछन । अस्ति मरेको युबा पनि युबा संघ को पर्दो रहेछन ।। पल्ला गरे माइली काकी हाम्रै जनसमूदाइकि थिईन अस्ति मरिन मरे पछी कांग्रेसकै श्रद्धाञ्जली पाइन ।। पारी गाउका हरि मरे अखिल नेपाल का हुन अरे हिजोसम्म्म दाजु भन्ने मरेपछी…
देख्छु सधै सपनीमा बजेका ती बासुरी मादलहरु । सम्झिन्छु ती वर्षा यामका असिना पानी बादलहरु ।। बिहान उठदा हरियो डाँडा सेतो हिउँ चम्की रहन्थ्यो । मनमा सधै मेरो नेपाली भाका मात्र घन्कीरहथ्यो ।। पल्ला घरे माइला काका रामु भनी बोलाउथे । तिन्को मिठो आबाज सुनी म आफै टोलाउंथे ।। हेर्दाहेर्दै…
नारी बिना घर संसार चल्छ भनी चलाइ देखाउ । दुइटा मुढा चुलोमा राखी जल्छ भनी जलाइ देखाउ ।। यस्ता मुला घरको काम भनी निकै धाक लगाउँछौ गोठको मल खेतको माटो गल्छ भनी गलाइ देखाउ ।। बायाँ हातको खेल हो भन्छौ मेलापात बन जंगल रुखको घाँस बनको दाउरा ढल्छ भनी ढलाइ…