Monday 14th September 2026

दुइ मुक्तक – राम भण्डारी


झिसमिसेमा एक चिच्याहट नेपथ्यमा आयो। ‌
मानौ ठुलै बिपत्ति लिएर सामिप्यमा आयो ।।

झसँङ्ग भई झ्यालबाट बाटोतिर नियालें
भन्दैथिईन एक महिला जोड जोडले
“सागआयो सागआयो” ।।
“१”

बाइसौं सताब्दीमा बल्ल हामीलाई हातधुनु भनि सिकायो ।
धर्म फरक तर छैन जातभात सबको पाउ छुनु भनि सिकायो ।।

यो कोरोना पनि बडो अचम्मकै रहेछ
धनि गरिब केहि भनेन एकै साथ हुनु भनि सिकायो ।।
“२”


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...