Tuesday 13th January 2026
साहित्य
Image

जातिय बिभेद -तारा अर्याल उनै दलितको मिहिनेत अनि तरबार राम्रो उनै दलितले कुदेका घरबाट राम्रो रगत सबैको रातो हुन्छ तर, कतिपय महोदय ज्यु हरु भन्नू हुन्छ तेरो भन्दा मेरो जात अनि घरवार राम्रो । धोती चोली चाहिन्छ अरे पुजा आज गर्दाखेरी सेतो कोरा पहेंलो कात्रो खोज्दै हिन्छन मर्दाखेरी तर कुन…

Image

सपना बोकेर -राम भण्डारी छुट्ने बेला आमाको हातले, कपाल सुम्सुम्याउदै बाबु "आफ्नो ख्याल गरेस है"भनेको । आफ्नो मुटु लाइ गाँठोपारी आँसु पुछ्दै प्राणप्यारीले हिक्क हिक्क गर्दै हाम्रो पुन्टेको हात तानेको । ताजै छ मानसपटलमा, देखुन्जेल बारीको डिलबाट हात हल्लाउँदै "बा छिट्टै आउनुहोस् है" भन्दै गरेको । सपनीमा बर्बराउँछु रे बृद्ध…

Image

##गजल## तारा अर्याल पीडा लुकाई हाँसेर कौडी किन्दैछु आमा। रगत पसिना साटेर कौडी किन्दैछु आमा।। परदेशी जिन्दगी केही ठेगान नहुँदो रहेछ मुटु मुठिमा राखेर कौडी किन्दैछु आमा।। बा-आमा र मान्यजनको आषिर्वाद पाई देवी देवता भाकेर कौडी किन्दैछु आमा।। पल पल सम्झना आउँछ घरको के गर्नु? यादहरू ति भुलेर कौडी किन्दैछु…

Image

"कस्ता मानब" -राम भण्डारी कस्ता मानव हुन् यस्ता मानवता नभएका ढुङ्गाहरु । कहाँ गयो भाईचारा बुझेर पनि केही नजानेका बुङ्गाहरु ।। कसैलाई गन्तव्य पुग्नै नदिइ तलाउमै डुबाउने दुष्ट डुङ्गाहरु के दोष थियो र अबोधहरुको ज्यानै लियौ कुलङ्घार लफङ्गाहरु ।। सन्ततिको खुसी अनि समय सँगै नझुक्ने, अबुझ, भुत्ते बाङ्गाहरु माया गर्नु…

Image

गजल -तिलाचन बस्याल उपहार दिनेले नै अनुमान दिएको छ । हाम्रो जनसंख्याले सन्तान दिएको छ ।। माग्दैछ बगैचा के उन्मुक्ति महँगोमा? सस्तो फलले बाँच्ने वरदान दिएको छ ।। घाँटी पनि काट्ने हो भन्दैछ कसैलाई भुत्ते खुकुरी यस्तो पहिचान दिएको छ ।। पक्कै अब वैधानिक बन्नेछ चुनौती यो चट्याङले ढोकामा मुस्कान…

Image

-एस. के. चौलागाई पासपोर्टको पानामा भिसा लगाउँदै परदेशमा आको छु गाउँ घर साथी भाइ परिवार छोडी रुदै बस्नी भाको छु।। इराकको छेउमा बसेको छु पड्की रहन्छ सधैं गोली कुन दिन मरिन्छ बिरानो ठाउँमा एक शब्द नै बोली।। अरु को देसमा बसेको छोरा आउँछ भन्ने हुन्न आस बाँचे त फर्केर आउँला…

Image

विश्व रूवायो कोरोनाले, पोलेको छ छाती । अर्को तिर छुवाछूतको, बज्र हामी माथी ।। प्रेम गर्नु पाप होइन, भूल पनि थिएन । कस्तो जन्जिर होला, एक हुन दिएन ।। सुन्दा पनि अजिब अनि अचम्म  लाग्छ हेर । जात सानो हुनाले नै, जान्छ ज्यान खेर ।। सोचे जति सबै कुरा, अन्धविश्वास…

Image

झुटो कसम किन खायौ ? -तारा अर्याल (बिरानो देश ) बहार बनी आयौ तिमी पहिलो पल्ट जिन्दगीमा । एस्तै एस्तै हुने रहेछ दुइ मुटुको पिरतीमा ।। नजिक-नजिक आयौ तिमी मुस्कान छर्दै आयौ धर्ती साक्षी राख्छु भन्थ्यौ झुटो कसम किन खायौ? मुस्कान छर्दै हिड तिमी मनमा पीडा भए पनि एकै पटक…

Image

कविता :"म पागल हुँ" -बद्री न्याैपाने "बैरागी" म पागल हुँ जस्ले तिमीलाई वर्षौ देखी माया गर्दै आएको छ तिम्रो एकोहोरो मायामा डुब्दै पौडिदै आज सम्म बाँचेको छ तिमी सँग बिताएका केही तिता मिठा पलहरु बाँच्नको लागि औषधिको रूपमा प्रयोग गर्ने म पागल हु !! तिमीले सधैं जसो बोलाउने "ओए पागल"…

Image

झिसमिसेमा एक चिच्याहट नेपथ्यमा आयो। ‌ मानौ ठुलै बिपत्ति लिएर सामिप्यमा आयो ।। झसँङ्ग भई झ्यालबाट बाटोतिर नियालें भन्दैथिईन एक महिला जोड जोडले "सागआयो सागआयो" ।। "१" बाइसौं सताब्दीमा बल्ल हामीलाई हातधुनु भनि सिकायो । धर्म फरक तर छैन जातभात सबको पाउ छुनु भनि सिकायो ।। यो कोरोना पनि बडो…