Saturday 14th March 2026
Ads
Image

तितोपाटी डट कम-कुवेतको महाबुल्ला ब्लक-२ स्थित झाडी ग्राउण्डमा सम्पन्न भलिबल खेलमा कल्याणकारी नेपाली यूबा समाज कुवेत टिम प्रथम भएको छ।हिजो २१ डिसेम्बर,शुक्रवार २०१८का दिन सम्पन्न उक्त भलिबल प्रतियोगितामा भारतिय टिमलाई हराउदै कल्याणकारी नेपाली यूबा समाज टिम बिजयी भएको हो। कल्याणकारी नेपाली यूबा समाज कुवेतका कार्यबाहक अध्यक्ष सुबास श्रेष्ठले तितोपाटी डट…

Image

गजल जसलाई जिताउनु पर्ने उसैले जितेछ एपिवानमा, दुरदराजका झुपडीका अाइडल चुनेछ एपिवानमा । दुःखमा नि अाँशु खुशिमा नि अाँशु प्राय:बग्ने गर्छ, हर्षित हुँदा विचराको नयनबाट बगेछ अाँशु एपिवानमा । धनी गरिब बिचको विभेद हटेछ जस्तो लाग्यो, झुपडीका पात्रको पनि अबसर रहेछ एपिवानमा । धेरै बिस्मत हुन्थ्यो उनलाई अाइडल नभएको भए,…

Image

हरि कृष्ण न्यौपाने-काभ्रेपलान्चोक घर भई केही समय देखी ईराकको इर्बिलमा कार्यरत ३३ बर्षिय रुप बहादुर गोलेको ईराकमै मृत्‍यु भएको छ।राहदानी नं:-०७४६३३३८ रहेका गोलेको गत नोभेम्बर-२७, २०१८का दिन मृत्‍यु भएको हो। ईराकमा रहेका नेपालीहरुको पनि समस्या हेर्दै आएको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कमसंग भने" रुप…

Image

तीतोपाटी डट कम-निकै चासोका साथ हेरिएको सिजन–२ नेपाल आइडलको विजेता रवि भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् ।यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर…

Image

तितोपाटी डटकम-कुवेतको नेपाली समाजमा स्थापनाको छोटो समयमै बिभिन्न राहत-उद्दार, सामाजिक अभियानमा हातेमालो र खेलकुदको माध्यमबाट सेवा पुर्याउदै आएको कल्याणकारी नेपाली यूबा समाज कुवेतको कार्यबाहक अध्यक्षको जिम्मेवारी सुबास श्रेष्ठलाई दिईएको छ।आज डिसेम्बर २१,२०१८का दिन कल्याणकारी नेपाली यूबा समाज कुवेतको बैठकबाट श्रेष्ठलाई उक्त जिम्मेवारी दिईएको हो। तितोपाटी डट कमसंग कुरा गर्दै कल्याणकारी…

Image

तितोपाटी - दाङमा अाज साँझ भएकाे बस दुर्घटनामा परी मर्नेकाे संख्या २० पुगेकाे छ।अन्य केहि घाइते भएका छन्। घाइते मध्ये केहीकाे अवस्था गम्भीर छ। उनीहरूकाे राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ। सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने स्थानमा दुर्घटना…

Image

राज मल्ल - वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाइ  घरेलु महिला कामदारको रुपमा काम गर्दै आएकी गाछी -९ झापा घर भएकी गोमा दर्जी स्पोन्सरको कुटपिटबाट सख्त घाइते भएकी छन । करिव डेढ़ बर्ष पहिला अन्यबाटोबाट कुवेत आएकि गोमा दर्जीमाथि सुरुबाटै लगातार कुटपिट भइआएकोमा ४ दिन पहिला मरणासन्न हुनेगरि कुटपिट भएको र…

Image

माधव पौडेल- आगामी डिसेम्बर २५,२०१८ देखी जनावरी-२,२०१९ सम्म ९ दिनको नेपाल अध्ययन भ्रमण जान लागेका कुवेतका बिभिन्न बिद्यालयहरुका विद्यार्थीहरुसंग नेपाल जानु पूर्व जानकारीका लागि नेपाली दुताबास कुवेतले अन्तर्कृया तथा नेपाल चिनारी कार्यक्रम सम्पन्न गरेको छ।डिसेम्बर १९ का दिन कुवेत सिटीको मुर्गबमा रहेको एक बिद्यालयमा उक्त नेपालबारे चिनारी तथा अन्तर्कृया कार्यक्रम…

Image

तितोपाटी - नेपालले अमेरिकासँग झण्डै ७ अर्व बराबरको हतियार खरिद गर्ने भएको छ ।  नेपाली सेनाका लागि आवश्यक ६ अर्ब ९० करोड बराबरको हतियार अमेरिकाबाट खरिद गर्ने योजना बनाएको बताइएको बुझिएको छ । सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार…

Image

तितोपाटी - सरकारले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई-दुईका दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर…