तितोपाटी - नेपालले अमेरिकासँग झण्डै ७ अर्व बराबरको हतियार खरिद गर्ने भएको छ । नेपाली सेनाका लागि आवश्यक ६ अर्ब ९० करोड बराबरको हतियार अमेरिकाबाट खरिद गर्ने योजना बनाएको बताइएको बुझिएको छ । सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार…
तितोपाटी - सरकारले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई-दुईका दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर…
तितोपाटी - छोराछोरीको भविष्य, आफ्नो सुन्दर संसार सजाउन भन्दै श्रीमान र साना छोराछोरीलार्इ छोडेर कुबेत अाएकी करिब २८ वर्षीया कविता परियार अहिले आफै बेसहारा भएकी छन् । ऋण खोजेर घरेलु कामदारको रूपमा कुबेत अाएकी उनलाई काम गरेको घरमा तीन महिनासम्म पनि तलब नदिएपछि उनी बेखर्ची भइन् । त्यस माथि उनलाई त्यहाँ…
तितोपाटी डट कम- सिन्धुपाल्चोक सेवा समाज यूएईको अधिबेशनले नयाँ कार्यसमिति चयन भएको छ।डिसेम्बर-१४,शुक्रबार-२०१८का दिन यूएईको बरदुबई स्थित रेनट्री हाेटलमा सम्पन्न तेस्रो अधिबेशनले मनोज नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो। अधिबेशनको उदघाटन गैर आबसिय नेपाली संघ यूएईका अध्यक्ष रमेश श्रेष्ठले गर्नु भएको थियो भने निर्वाचन समितीको प्रतिनिधित्व राजेश बोहराले…
तितोपाटी डट कम-वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २४ बर्षीया छोरीलाई स्वदेश फर्काउन मोरङकी एक महिला दुई महिनादेखि हारगुहार गरिरहेकी छन् । अवैध बाटो हुदै कुवेत पुगेकी छोरी प्रताडित भएको खबर पाएपछि उनी अताल्लिएकी हुन् । मोरङ सुन्दरहरैचा नगरपालिका–७ गछिया बजारकी ५२ वर्षकी विष्णु तामाङकी छोरी पूजालाई गत साउनमा स्थानीय सेरे…
तितोपाटी डट कम- गुमीस्थित जनसंयुक्त प्राविमा केही वर्षअघिसम्म विद्यार्थी संख्या न्यून थियो । पाँच वर्षअघि गजेन्द्र राना शिक्षकका रूपमा प्रवेश गरे । अहिले जनसंयुक्तमा विद्यार्थीको चाप बढेको छ । स्वयंसेवी शिक्षकका रूपमा आएका उनले विद्यालयको माहोलै बदलेका छन् । काठमाडौंको एसओएस बालग्राममा पढेका राना ५ वर्षअघि जन्मस्थान गुमी आएका थिए । शिक्षकहरू विद्यालयमा जाँडरक्सी खाएर…
तितोपाटी डट कम-युएईमा जागिर लगाइदिने भन्दै भिजिट भिसामा मानव तस्करी गर्ने गिरोह फेरि सकृय भएको पाइएको छ । जागिरको लोभ देखाई २४ जना युवालाई युएई ल्याएर अलपत्र बनाएपछि भिजिट भिसामा मानव तस्करी गर्ने गिरोह फेरि सक्रिय भएको खुलेको हो । नेपालमा दुई लाख २५ हजार रुपैयाँसम्म असुलेर काभ्रेका राजेन्द्र धितालले…
तितोपाटी डटकम-रकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । मन्त्रिपरिषद् बैठकबाट स्वीकृकत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद…
तितोपाटी डट कम-सांसद याेगेश भट्टरार्इले संसदबाट घरभाडास्वरुप अाफूले पाउने ९० हजार रुपैयाँ फिर्ता गर्नुहुनेभएकाे छ ।उहाँले फिर्ता गर्ने भनिएकाे रकम २०७४ फागुनदेखि २०७५ मंसिरसम्मकाे घरभाडा बराबरकाे रकम हाे । अाइतबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद भट्टरार्इले संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा अाफूले काठमाडाैंमा…
तितोपाटी डट कम-नेपाली स्वादका खानाहरु पाइने र नेपाली युबाहरुद्वारानै सन्चालित हाम्रो चौतारी रेष्टुरेन्टले आफ्नो स्थापनाको छैटौं बार्सिकोत्सब केक काटेर मनाएको छ।कुवेतको मुटु मालिया सिटीमा रहेको स्पोर्ट डाइरेक्ट बिल्डिङको पहिलो तल्लामा रहेको हाम्रो चौतारी रेष्टुरेन्टले हिजो डिसेम्बर-१४,२०१८का दिन आफ्नो स्थापनाको ६ बर्ष पुरा गरेको हो। चार-पाँच जना नेपाली उर्जाशिल यूबाहरुको समुहले…