Tuesday 30th December 2025
Ads
Image

चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् । चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनले बेइजिङको स्थानीय समय अनुसार बिहान ६: २३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव…

Image

प्रवासी नेपाली मंन्च कुवेत को चौथौ अधिवेसन आगामी जुलाई २६ मा हुनेभएको छ । नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मंन्च कुवेतको चौथो अधिवेशन खैतान स्थित राजधानी होटेलको सभाहलमा हुने भएको छ । अधिवेशन नेकपा एमाले का प्रभावसाली नेताको उपस्थितिमा प्रवास संगठन अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष,पदाधिकारिहरु को उपस्थितिमा हुने अधिबेशनमा…

Image

भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् । एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने अनुमान गरेका छन् । ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ । २०१९ को लोकसभामा बिजेपीले…

Image

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा रियल म्याड्रिडले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । रियल म्याड्रिडको जितमा डानी…

Image

जेठ–१९, काठमाण्डौं ।‘क्यान्सरसँगको लडाइँ म शब्दले, कलम हतियार बनाई लडिरहेछु, एक्लै असम्भव छ यो युद्ध रणभूमिमा म सहयोगी मित्र खोजिरहेछु’ क्यान्सरसँग लड्दै अस्पतालको बेडमै लेखिएको यस्तै हरफहरूले भरिएको कविता संग्रह ‘सपनाका लहरहरू भाग ३’ एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । जेठ १९ गते शनिवार काठमाण्डौंको शान ब्याङ्केटमा सो पुस्तक…

Image

नेपाल कुवेत सरोकार समाज द्वारा आयोजित “पाचौं सांगीतिक धमाका” भव्य रुपमा सम्पन्न भएको छ।नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरु गायक शिव परियार र गायिका रचना रिमालको साथमा कुवेतस्थित जिलिबको इन्डियन स्कुलसंगै रहेको स्पायर स्कुलको सभाहलमा हिजो मिती ३१ मे २०२४ मा दिन कार्यक्रम सम्पन्न भएको हो।उक्त हो।कार्यक्रममा कुवेतलाइ कर्मथलो बनाएर…

Image

नेपालको पश्चिम तराइ भेगमा तातो हावाको लहरको कारण "लु" लाग्न सक्ने स्थिति देखिएको छ । पश्चिम तराइमा अझै केही दिन तातो हावाको लहर कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकोले "लु" लाग्न सक्ने स्थिति देखिएको हो । विभागले शुक्रबार विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म तातो हावा र तातो हावाको लहर चल्ने…

Image

भारतको राजधानी दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दिल्ली स्थित मुंगेशपुरको मौसम केन्द्रमा दिउँसो २ः३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको हो। गत मंगलबार मुंगेशपुर र नरेलाको अधिकतम तापक्रम ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस थियो।…

Image

भारतमा अत्याधिक गर्मीका कारण बिहीबार ७९ जनाको ज्यान गएको छ । बिहार, झारखन्डसमेत ७ राज्यमा एकै दिन लूका कारण सो सङ्ख्यामा मृत्यु भएको हो । सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ । झारखन्डमा १५ जनाको मृत्यु भएको थियो । ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको ज्यान गएको…

Image

यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले ‘लुलु वर्ल्ड फुड’ प्रवर्द्धनमार्फत ग्राहकहरूलाई विश्वभरको स्वादिष्ट यात्रामा लैजान लागेको छ। कुवेतका सबै लुलु हाइपरमार्केट आउटलेटहरूमा मे २९ मा सबै चीजहरूको खानाको दुई हप्ता लामो उत्सव सुरु भएको हो । २९ मे मा हाइपरमार्केटको अल राई आउटलेटमा आयोजित भव्य उद्घाटन समारोह एक ताराले…