Monday 13th April 2026
Ads
Image

तितोपाटी- फेन्सी’ जीवनशैली र सामाजिक परिबन्धबाट मुक्त हुने चाहनाका कारण नेपालमा सामाजिक समस्या बढ्न थालेको छ । हरेक दिन जसो समाचार माध्यमहरूमा आउने हेडलाईन हुन् –पतिले कमाएको सम्पत्ति लिएर पत्नी अर्कैसँग । पति परदेशमा, पत्नी चक्करमा ।पति खाडीमा, पत्नी अर्कैसँग गाडीमा । यस्तै, यस्तै ! पछिल्लो पटक मोरङको पथरीमा मृत्यु…

Image

तितोपाटी - आदीवासी जनजाती महासंघ कुवेतले आज एक प्रेश विज्ञप्ति  जारी गरी नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाएको छ । महासंघ कुवेतले कैलालीको टिकापुर घटनामा मुख्य दोषी देखाइएका संघिय संसदका माननीय सांसद समेत रहेका रेशम चाैधरीलाइ मुख्य दोषी देखाइ आजिवन कारावासको सजायँ तोकेको जिल्ला अदालत कैलालीको फैसलाको विरोध गर्दै नेता चाैधरी…

Image

शुभम र अनुभवले पनि नयाँ कीर्तिमान कायम गरे तितोपाटी - ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगिताको तेस्रो दिन एक कीर्तिमान सहित कूल ४ स्वर्ण जितेकी छिन् ।उनले यसअघि पहिलो र दोस्रो दिन २-२ स्वर्ण जितेकी थिइन् । यो संगै गौरिकाले जारी प्रतियोगितामा सर्वाधिक ८…

Image

तितोपाटी - वीरगन्जमा मंगलबार एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन्। पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन्। वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन्। अस्पतालकी मेट्रोन भूमिका अधिकारीका अनुसार…

Image

सर्जन ओली कस्तो होला समाज छोरीलाई अर्को सोच्छ । छोरी छोरी भए पछि छोरो भन्दै अर्की खोज्छ।। आखिर उ पनि त कुनै छोरीको सन्तान हो नि किन होला सधैं भरी छोरा छोरा मात्रै रोज्छ ।। आखिर छोरीले नि त छोरो भन्दा कम गरेकी छैन पछी परेकी छैन सगरमाथा चढेकी छे…

Image

आफ्नै पुरानो रेकर्डलाइ पनि ब्रेक गरे तितोपाटी - नेपालमा गोल्ड मेडल हात पारी सकेका म्याराथन धावक गुल्मीका नारायण श्रेष्ठ हाल वैदेशिक रोजगारीको शिलशिलामा करिव २ वर्षदेखि कुवेतमा कार्यरत छन् । बाल्यकाल देखि नै दैडमा अत्यन्त रूचि भएका धावक श्रेष्ठले कुवेत आएर पनि म्याराथनको लगाब छोडेका छैनन् । बरू काम गरेर बचेको…

Image

तितोपाटी - आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। मर्नेहरूमा ३५ जना विदेशी नागरिक रहेको जनाइएको छ । मारिनेमा डच, पोर्चुगाली, बेलायती र चिनियाँ नागरिक पनि रहेको विवरण बाहिरिएको छ। ‘इस्टर सन्डे’ आक्रमणमा मारिनेमध्ये एकजना डच नागरिक पनि रहेको डच विदेशमन्त्री स्टेफ बल्कले पुष्टि गरेका छन्। त्यसैगरी चीनको ‘पिपल्स डेली’…

Image

तितोपाटी - श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ८ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १९० जना पुगेको छ। प्रहरी र अस्पतालाई उद्‍धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक रहेको जनाएका छन्। बिस्फोटका कारण अरु करिब ५०० व्यक्ति घाइते भएका…

Image

तितोपाटी - श्रीलंकाको राजधानी कोलम्बोमा चर्च र होटलहरुमा आइतबार भएका आठ शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १६० पुगेको छ । यसमा दर्जनौँ विदेशी नागरिक पनि परेका छन् । भने सुरक्षा सतर्कता अपनाउँदै शहरमा कर्फ्यु लगाइएको छ । १० वर्षअघि गृहयुद्ध समाप्त भएपछिको सबैभन्दा ठूलो हिंसात्मक घटनाको भत्सर्ना गर्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले…

Image

तितोपाटी - युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो । मादक पदार्थ सेवन गरी विवाद सुरु भएको…