Sunday 22nd March 2026
Ads
Image

नागरिक समाजकातर्फबाट गठन गरिएको ‘सीमा बचाऊ अभियान’ले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो। नक्सा तयार पारिएको विधिबारे जानकारी दिँदै अभियान्ता प्रा.डा.नरेन्द्रराज खनालले वैज्ञानिक र विज्ञको रायका आधारमा नयाँ राजनीतिक नक्सा तयार पारिएको बताए। ‘डिजीटल एलिभेसन मोडेलबाट रेखाङ्कन…

Image

तितोपाटी - श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरूका लागि वैदेशिक रोजगार विभागले इ-टोकन र म्यासेजिङ सेवा शुरू गर्ने भएको छ । विभागले यस अघि नै इ-स्टीकर सेवा शुरू गरि सकेको छ भने इ-टोकन र म्यासेजिङ सेवा यही मङ्सिर १५ गतेदेखि शुरू हुने बताइएको छ । इ-टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम…

Image

तितोपाटी- सर्वाधिक चर्चामा रहेकी गायिका पूजा सुनुवारको आवाजमा संग्रहित एलबम ‘रहर’ को लोकार्पण सम्पन्न भएको छ। साथै ‘रहर’ एल्बमभित्रका ‘हुन्छ भनन' गीतभिडियो समेत सार्वजनिक भएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ‘रहर’ प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन…

Image

तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले बिस्तारवाद र साम्राज्यवाद विरुद्ध हतियार उठाएर लड्नु पर्छ भनेर युबाहरुको जिबनमाथि खेलबाड गर्ने कम्युनिस्ट सत्तामा पुगेपछि रुप परिबर्तन भएको र आत्मसमर्पणवादीमा रुपान्तरण भएको बताएका छन् । मकवानपुरको बकैया गाउँ पालिकाको पार्टी कार्यक्रममा बोल्दै बर्तौलाले बर्तमान सरकारको भरमा मात्र सिमा रक्षा हुन सक्ने…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनपछि बाहिरिएका र नयाँ मन्त्रीहरुको स्वागतमा ‘डिनर पार्टी’ आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ नयाँ र पूराना मन्त्रीहरुलाई परिवारसहित बोलाएका थिए । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरलले प्रधानमन्त्री केपी शर्मा ओलीको निवसमा मन्त्रीज्यूहरु परिवारसहित भन्दै सामाजिक सञ्जालमा फोटोसमेत…

Image

सम्माननीय प्रधानमन्त्री ज्यू अभिवादन , सम्माननिय प्रधानमन्त्री ज्यू, सर्वप्रथम हजुरको स्वास्थ्यमा देखिएको समस्यालाई प्रवाह नगरी अहोरात्र देश र जनताको पक्षमा खट्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रधानमन्त्री ज्यु, मलाई मात्रै हैन गरिखानेवर्ग जो घरदेश देखि परदेश सम्म रहेका छन, तिनीहरु सबैलाई मंसिर ५ गते…

Image

तितोपाटी- नेपाल तामांग घेदुङ्ग कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो ऐतिहासिक अधिवेशन हिजो शुक्रवारको दिन कुवेतको फर्वानियास्थित अडोटरीयम हलमा सुरेश ग्याबालाई पुन:अध्यक्ष र कृष्ण बहादुर सिङ्तानलाई महासचिव, संगै ४५ सदस्यीय मुल कार्य समिती सर्बसहमत चयन गर्दै सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक राजेन्द्र तामाङको प्रमुख आतिथ्यता तथा बरिस्ठ सल्लाहकार…

Image

तितोपाटी - जातीय भेदभाव तथा छुवाछूतका घटनामा डडेल्धुरामा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ। डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–१ ठूलाखेत बस्ने प्रकाशसिंह जोरा र उनका श्रीमती सीतादेवी जोराविरुद्ध सोही ठाउँ बस्ने दिलबहादुर कामीले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐनअन्तर्गत जिल्ला अदालत डडेल्धुरामा मङ्गलबार मुद्दा दर्ता गरेका हुन्। गत कात्तिक…

Image

तितोपाटी-सामान्य चिनजानकै भरमा गुल्मीका कृष्णप्रसाद भण्डारीले इटहरीका सन्तोष अधिकारीको विश्वास गरे– वैदेशिक रोजगारमा पोल्यान्ड जान। चिनेको साथीले १२ लाख रुपैयाँमा पोल्यान्डमा रोजगारी दिलाउने आश्वासन दिएपछि भण्डारीले अमेरिकामा रहेकी दिदीसँग रकम मागे। भाइले पोल्यान्डमा राम्रो रोजगारी पाउने भयो भनेर दिदीले अमेरिकाबाट ५ हजार अमेरिकी डलर पठाइदिइन्। अधिकारीले भण्डारीलाई अरु साथी पनि…

Image

तितोपाटी-परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्बियाको साताव्यापी औपचारिक भ्रमणमा शनिबार (आज) रुस जाँदै छन्। ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिउँसाे ४ बजेपछि रुस प्रस्थान गर्ने छन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणकाक्रममा ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँग मंसिर १० गते द्विपक्षीय प्रतिनिधिण्डल स्तरमा वार्ता गर्ने छन्। नेपालबाट परराष्ट्रमन्त्री स्तरबाट ८ वर्षपछि…