Thursday 26th February 2026
Ads
Image

कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी, अल-मुजैनी एक्सचेन्ज कम्पनीले भर्खरै अगस्ट ०८, २०२४ मा कुवेतमा आफ्नो नयाँ शाखा खोलेको छ। यो उद्घाटन अत्यन्तै महत्त्वपूर्ण थियो र द्रुत विस्तारले सधैं आफ्ना ग्राहकहरूको नजिक रहने कम्पनीको प्रयासलाई झल्काउँछ। यसले हप्ताको सातै दिन सुविधा, आराम, सुरक्षा र सबैभन्दा प्रतिस्पर्धी मूल्यमा पैसा स्थानान्तरण, विदेशी…

Image

खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक गए राति सम्पन्न भएको छ। फ्रान्सको स्ट्याट डी फ्रान्स स्टेडियममा भएको समापन समारोहमा २०५ देशका हजारौं खेलाडी सहभागी थिए। ७० हजारभन्दा बढी दर्शकको उपस्थितिमा पेरिसका मेयर एनी हिडाल्गोले २०२८ को आयोजक अमेरिकी सहर लस एन्जलसका मेयर करेन बासलाई ओलम्पिक झण्डा हस्तान्तरण गरेकी छन्। योसँगै चार वर्षपछि…

Image

युक्रेनी सेनाहरू रुस भित्र ३० किमी भित्रसम्म छिरेका छन् । जुन फेब्रुअरी २०२२ मा मस्कोले युक्रेनमा पूर्ण रूपमा आक्रमण सुरु गरेपछि सबैभन्दा गहिरो र सबैभन्दा महत्त्वपूर्ण घुसपैठ भएको छ। रुसको रक्षा मन्त्रालयले कुर्स्क क्षेत्रमा आक्रामक छैटौं दिनमा प्रवेश गरेपछि आफ्नो सेनाले टोलपिनो र ओब्ची कोलोदेज गाउँ नजिकै युक्रेनी सेनालाई संलग्न…

Image

ब्राजिलको राजधानी साओ पाउलोमा एक विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए । विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्वीन इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि…

Image

“विश्वभरका आदिवासी जनजातीहरु एक हौ” भन्ने मुल नाराका साथ ३० औ विश्व आदीवासी जनजाती दिवस कुवेतमा पनि भब्य रूपमा मनाईएकोछ। नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखाको बिशेष आव्ह्वान तथा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा ३० औं विश्व आदिवासी दिवस (30th International Day of the World’s Indigenous People )…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको सचिव पदमा आङकाजी शेर्पा (आकाश) नियुक्त भएका छन् । कुवेतको फर्वानियस्थित एभरेस्ट नेपाली रेष्टुरेण्टमा सम्पन्न वैदेशिक शाखा कुवेतको विशेष बैठकले शेर्पालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । केही दिन अघि निवर्तमान सचिव हरी बानियाँले सचिव पदबाट दिएको राजिनामालाई उक्त बैठकले स्वीकृत गरेसंगै सचिवमा…

Image

तितोपाटी - (खाडी) देशहरू, विशेष गरी खाडी क्षेत्रका विभिन्न देशहरूमा , नेपाली युवाहरूको लागि रोजगारको महत्वपूर्ण गन्तव्य बनेको छ । रोजगारीका लागि विदेशी भूमि गएका धेरै नेपाली युवाहरूले विभिन्न कठिनाइहरूको सामना गर्दै ठूलो सफलताको मार्ग कोरेका छन्। यस लेखमा, खाडि आएको ११ वर्ष पछि हाकिम बनेको एक नेपाली युवाको कथा…

Image

बङ्गलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ। बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसले शपथ लिएका छन् । उनले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा बिहीबार राति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै शब्दहरू :…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. चित्रमा पञ्चाङ्ग =========== पञ्चाङ्ग १ यो बाटो कसले बनायो होला अर्थ पनि कति खनायो होला अचम्मको पथ देख्दा यसरी कतिलाई अति गनायो होला…