सुशिल बस्याल - मलाई अक्षर चिनाइ अगाडी बढ्न प्रेरणा दिनुहुने प्रथम गुरु मेरो माता पिता लाई ढोग र नमन । बाल्यावस्था देखि आजसम्म जिन्दगीको दौडानमा मलाइ प्रेरणा सुझाव सर-सल्लाह र जीवन उपयोगी शिक्षा दिनुहुने सम्पुर्ण गुरुजन प्रति हार्दिक सम्मान गर्दछु। पुर्णिमाको उज्यालो दिनमा उत्सव गरिने गुरुपुर्णिमा,साच्चिकै गुरुहरुले अज्ञानतालाई हटाएर ज्ञान…
मुक्तक प्रथम गुरू माता पिता जिन्दगी कै आधार हुन् । द्वितिय गुरू शिक्षक वर्ग बिधाको नै भण्डार हुन् । बाँकि नि सबै गुरू नै हुन जति भेटिए संसारमा, समय झनै ठुलो गुरू, यहि जिवनका सार हुन् । -राज श्रेष्ठ हेटौंडा
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २७२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप २ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या…
कर्मको बन्धन पशुको हुन्छ घाँटीमा दाम्लो मान्छेको हुँदैन। छाडेको पशु भएर हिड्छ पटक्कै सुन्दैन।१। कर्मको बन्धन मान्छेको साथ अरुले छेक्दैन। धर्म र कर्म जप र पाठ कसैले देख्दैन।२। चेतना बिना भएको पशु चेतनशील मान्छे हो। चेतना सबै हराई जाँदा दुईखुट्टे पशु भो।३। धर्म र कर्म संस्कृति हाम्रा बाधिनेँ दाम्ला हुन्।…
तितोपाटी डटकम-स्थायी समिति बैठक थप दुई दिनलाई स्थगित गरेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन्। शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारका लागि सारिएको छ। शनिबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष…
तीतोपाटी डटकम-कोभिड १९ को बहाना गरेर मिडिया मालिकहरुले श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाइरहेका छन् । अहिले बेरोजगार पत्रकारको जुलुस, धर्ना र सकड गतिविधि भइरहेको छ । ‘थोरै कोरोना, धेरै बहाना’, ‘सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौ मुनाफा खोई ?’ ‘मालिक मोज र तडकभडकमा, पत्रकार भोकभोकै सडकमा’ जस्ता नाराहरु…
तितोपाटी - बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका - ८ मल्लेसीमा शनिबार बिहानी पख पहिरो जाँदा १८ घर पुरिएका छन् । पहिरोमा पुरिएका ४ जनाको शब फेला परेको छ भने अझै ३ जना बेपत्ता छन् । छिमेकी दुर्गाथली गाउँपालिकाको बिसौनाबाट गएको प्रहरी टोली र स्थानीयहरुले पहिरोमा पुरिएको अवस्थामा चार जनाको शव निकालेका…
रोजिना ढुंगाना - छिमेकी दाइको बिहेमा निम्तो आएको थियो । गाउँ भरिका सबैलाइ चुलैह निम्तो थियो । जन्ति पनि हरेक घरका ठुला बडाहरु जाने भए । हामी भने दाइको घरमा काम सघाउनु पर्ने गाँउ घरमा यस्तै परम्परा हुन्छ ।सबै मिलेर काम गर्ने, हामीलाइ पर्दा पनि पछि हट्नु हुन्नथ्यो वहाँहरु। बेहुला…
नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको ”पापिनी ले गयौ छलेर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गायकको आफ्नै युटुब च्यानल सुन्दर परियार मार्फत सामाजिक सञ्जालमा छाएको उक्त गीत मार्फत गायकले माया, प्रेम र विछोडको भावलाइ गायन मार्फत…
शीर्षक=ग्रामीण बजेट छन्द:शार्दूलविक्रीडित ••••••••••••••••••••••• हाम्रो भोट सबै भुलेर पथमा हिँड्नेहरू हो सुन औंलाको बदनाम हुन्छ यसरी भुल्दै गए त्यो गुन सत्ताको रसले भएर दुविधा झुक्दैछ आफ्नै शिर बुझ्दैछन् जनले बजेट फितलो तिम्रो इलाकातिर (१) हाँगामा हरियो रहन्न सजिलै बर्षातका त्याग छन् जोगाऔं उपमा हरेक वनका जैले यही माग छन् के…