Saturday 16th August 2025
Ads
Image

तितोपाटी - राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री सुनीलबहादुर थापाले शनिबार पार्टी परित्याग गरेका छन् । पार्टीमा गणतन्त्रको पक्षमा वकालत गर्दै आएका थापाले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई शनिबार राजीनामापत्र बुझाएका हुन् । उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनीसँगै राप्रपाका केन्द्र र जिल्लाका ३१ जना…

Image

१ नेपालमा हिजो बाट कोरोना सकियो रे । आँटेर रातोरंग माथि हरियोले छोपियो रे । जसो होला पशुपति नाथ तिम्रै शरणमा भन्ने कहिले संसारमै कोरोना रोकियो रे । २ परदेशमा छु घरको जिम्मा मेरै काँधमा छ । मनभुल्छ तिम्रो तस्बिर हेरेर जुन चाँदमा छ । अनगिन्ती साँचेका सपनाहरु अधुरै रहने…

Image

तितोपाटी - कोभिड -१९ महामारीको कारण  विदेशमा अलपत्र नेपाली नागरिकहरूलाइ चार्टर उडान मार्फत स्वदेश ल्याइरहेका बेला स्वदेशमा विदामा आइ विदेश फर्कन चाहने युवा वर्ग पनि छटपटाइ रहेका छन् । यति खेर सरकारले  वै‌देशिक रोजगारीमा जान पनि बाटो खुल्ला गरेको अवस्था छ भने श्रम स्वीकृति नविकरण गर्नु पर्नेहरूलाइ श्रम स्वीकृति नविकरण…

Image

नाग पूजा छन्द: झ्याउरे ~~~~~ सँस्कृति हाम्रो अत्यन्तै राम्रो सबैको सम्मान। तेत्तिस कोटी देवता मान्ने नेपाली महान। १ । प्रकृतिसँग मितेरी गाँस्दै नेपाली बस्तछन्। मिलेर बस्दा हर्षको आँशु सबैका खस्तछन्। २। कहिले गर्ने कुकुर पूजा कहिले कागको। गाइको अनि गोरुको उस्तै गरिन्छ नागको। ३। नागको आफ्नै महत्व हुन्छ हिन्दूको सँस्कार।…

Image

निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार दुई वर्ष पुगेको छ। निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो। सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए। तर दुई वर्षसम्म घटना रहस्यमै छ।घटनाको दुई वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका आमाबुवाले न्याय पाउने आश गुमेको बताएका छन्। ‘छोरीको हत्या भएको पनि…

Image

अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। शुक्रबार दिउँसो उनले १० करोड क्षतिपूर्ति माग गर्दै शाहविरूद्ध मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले जानकारी दिए।केसीले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गरेका छन्। 'विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा साम्राज्ञीले आफूलाई यौन…

Image

हेलो सम्बन्धित सरकार! केही त गरिदेउ । तिमी त ठाउँमा छौ भोको पेट भरिदेउ ।। बिद्यार्थी हु म शिक्षामा भविष्य देख्दैछु । परिवर्तनको आशाले कविता लेख्दै छु ।। भाईरस छदै परिक्षा हुने घोषणा गराएछौ। सरकार! हचुवाको भरमा लकडाउन हटाएछौ ।। २ जना सक्रमित देखिँदा खेरी जनता तर्सायाै। सेवाको नाममा गोजा…

Image

तिताेपाटी - म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि ७४२.७५० कुवेती दिनार अर्थात् नेपाली झण्डै दुई लाख पचासी हजार भन्दा बढी आर्थिक सहयोग जुटाएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका–७ लगायत अन्य स्थानमा बाढीपहिरोबाट विस्थापित भएकाको…

Image

गजल ***** चिनेको छैन हत्त न पत्त बोल्नको हतार । नखोली मन लगाको बस्त्र खोल्नको हतार ।१। देखिन्न कतै गएछ कता पबित्र प्रेम त्यो सिन्किको मोल तोकेझैँ गरी मोल्नको हतार ।२। पवित्र प्रेम इश्वरको अंश सत्यता लुकेको पापको गोली बिछोड ल्याई घोल्न्को हतार।३। औँशीमा शुरु भएको प्रेम भेटेन पुर्णिमा पिरको…

Image

तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८३७४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३८३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०७…